क्रान्तिकारीहरु फलाम गाल्ने आगोको मुस्लो बन्न सक्नुपर्छ

वैज्ञानिक दृष्टिकोण भनेको ‘तथ्यको आधारमा सत्य खोज्नु’ हो र धमण्डसाथ आफुलाई अचुक ठान्ने र सबैलाई भाषण दिंदै हिंड्ने बानीबाट कहिल्यै कुनै समस्याको टुङ्गो लाग्न सक्दैन । हाम्रो देशमाथी आइपरेका विपत्तिहरु ज्यादै गम्भिर छन् । वैज्ञानिक दृष्टिकोण तथा जिम्मेवारीको भावना लिएर मात्र हाम्रो देशलाई मुक्तिको बाटोतिर लान सकिने छ । सत्य एउटै मात्र छ, र कसैले […]

अहिलेको राष्ट्रिय समस्याको विकल्प के हो ?

आज नेपाली जनता कोभिड–१९, बाढीपहिरो र सलहको आक्रमणबाट आक्रान्त भएका छन् । यो त भयो प्राकृतिक प्रकोप । यो प्राकृतिक प्रकोपको बिरुद्ध राज्यको नेतृत्वमा सम्पूर्ण मानव समूदाय लड्नुपर्ने आजको आवश्यक्ता हो । तर राज्यको गलत नीतिका कारणले नेपाली जनताले अरू बढी दुःख पाइरहेका छन् । स्वास्थ्य, शिक्षा लगायत हरेक क्षेत्रमा नेपाली जनताले दुःख पाइरहेका छन् […]

अमेरिकी सहयोग निरन्तर एमसीसी अनुमोदनमा चासो

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संयुक्त राज्य अमेरिकाका राजदूत रयाण्डी बेरी ।  तस्बिर रक्षामन्त्रीको निजी सचिवालय ११ साउन काठमाडौं, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संयुक्त राज्य अमेरिकाका राजदूत रयाण्डी बेरीबीच भेटवार्ता भएको छ । आइतबार दिउँसो मन्त्री पोखरेलसँग भेटवार्ताका लागि अमेरिकी राजदूत बेरी रक्षा मन्त्रालयमा पुगेका हुन्।  भेटमा अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज […]

अखिल नेपाल क्रान्तिकारी महिला संघ जिल्ला समिति चितवनको अनुरोध

  सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर रञ्जन कोइरालालाई दिएको सफाई विरुद्ध चितवन जिल्ला अदालतका अगाडि गर्न लागिएको धर्ना कायक्रममा सबै देशभक्त तथा न्यायप्रेमीहरुको सहभागीताका लागि अनुरोध गरिएकोछ । आयोजक– अखिल नेपाल क्रान्तिकारी महिला संघ जिल्ला समिति चितवन स्थान– जिल्ला अदालत भरतपुर चितवन मिति–श्रावण १३, २०७७ समय–दिउसो १ बजे

कुसुमखोलाको चेपाङ बस्तीमा पुग्यो क्रान्तिकारी माओवादी, पीडितहरुले भने– ‘घरसँगै नागरिकता, पैसा, लत्ताकपडा, अन्नबाली समेत नष्ट पारिदिए’

चितवन । चितवनको माडी नगरपालिका वडा न. ९ कुशुमखोलाको सुकुम्बासी वस्तीमा राज्यद्वारा गरिएको आगजनीको स्थलगत निरीक्षण गर्न नेकपा (क्रान्तिकारी माओवादी) चितवन जिल्ला समितिको एउटा टोली कुसुमखोला सुकुम्बासी बस्ती पुगेको छ । पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज विकास जिल्ला सेक्रेटरी अशोक शर्मा सहितकोको टोली उक्त स्थान गएको हो । माडीको वसन्तपुर बजारमा भएको विरोधसभाको […]

राष्ट्रिय निकुञ्ज र आदिवासी जनजाति

आदिवासी जनजाति सांस्कृतिक सम्पदा र प्राकृतिक स्रोतको धनी हुन्छन् । जैविक विविधता सम्बन्धी विज्ञहरूको अध्ययन अनुसार विश्वभरी पाइने विभिन्न जैविक विविधताहरूमध्ये ८० प्रतिशत जैविक विविधता आदिवासी जनजातिहरुको बसोवास क्षेत्रमा पाइन्छ । आदिवासी जनजातिहरुको आर्थिक जीवन प्राकृतिक स्रोतमा निर्भर हुन्छ । जुन वर्ग तथा जातिको आर्थिक जीवन प्राकृतिक स्रोतमा निर्भर हुन्छ, त्यस्ता जाति वर्ग समुदायले आफ्नो […]

कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो, शनिबार थपिए १ सय ९ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ सय ९ जना संक्रमित थपिएका छन् । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १ सय ९ जनामा संक्रमण देखिएको जानकारी दिए । नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । त्यस्तै २४ घन्टामा १ […]

सीमामा नेपाली सुरक्षाकर्मीमाथि भारतीयबाट पुनः आक्रमण, लकडाउनको ४ महिनामा दर्जनौं पटक आक्रमण

काठमाडौं । सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि भारतीयबाट पुनः आक्रमण भएको छ । शनिबार रौतहटको परोहा–९ स्थित नरकटिया नाकाबाट नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रोक्ने क्रममा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । सरमझुवास्थित बोर्डर आउट पोस्ट(बीओपी) को टोलीमाथि भारतीय नागरिकको समूहले आक्रमण गरेको हो । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला […]

राज्यव्यवस्था र सरकारको विकल्पमा आजको कार्यनीति

समाज निरन्तर गति र परिवर्तनको सृंखलाबाट अघि बढिरहन्छ । कहिले त्यसको गती छिटो वा तीब्र हुन सक्दछ भने कहिलेकाहीँ त्यसको गती मन्द हुने गर्दछ । नेपाली समाजमा पनि यही नियम लागु भैरहेको छ । यतीखेर नेपाली समाजमा एकै साथ तीन वटा विषयमा गंभीर प्रकारका संकट देखा परेका छन् ः कोभिड १९ को संकट, भारतीय अतिक्रमणमा […]

चित्तवनमा चेपाङ्ग किसान माथिको हमालाका बिरुद्ध चार किसान संगठनको संयुक्त बक्तब्य

८ श्रावण काठमान्डौ, चितवनमा सीमान्तिकृत चेपाङ्ग समुदायको परिबारको घरमा हात्ती लगाएर घर भत्काउने, आगो लगाउने र तिनका जहान परिवार र बालबच्चालाई यो चुहिँदो बर्खामा बिचल्लीमा पार्ने जुन दृष्कार्य गरिएको त्यो गरीब किसानमाथिको गम्भीर हमला हो, अत्यन्तै अमानबीय र घोर निन्दनीय दुष्कार्य हो । हामी चार किसान सगठनहरु – अखिल नेपाल किसा महासंघ (अप्फो), अखिल नेपाल […]