क्रान्तिकारी माओवादीको मूल मुद्दा ‘राष्ट्रिय स्वाधीनता’

  काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले स्थापना कालदेखि नै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई प्रमुखताका साथ उठाउँदै आएको छ । परिस्थितिको ठोस विश्लेषण अनुसार कार्यनीतिक रुपमा कहिले जनवाद त कहिले राष्ट्रियतालाई प्रधान बनाउँदै आएको छ । पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकले राष्ट्रिय स्वाधीनताको मुद्दालाई मूल मुद्दाको रुपमा उठाउने निर्णय गरेको छ । र, पार्टीका सम्पूर्ण […]

सम्पादकीय ः भ्रष्टाचारको दलदलमा ओली सरकार

सत्तारुढ डबल नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै भ्रष्ट, अनैतिक र स्वेच्छाचारी सरकारको रुपमा कुख्यात बन्न पुगेको छ । भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्नँ भन्दै दुई तिहाई हैसियतको प्रधानमन्त्रीको पदभार सम्हालेका ओलीले दुई वर्ष नपुग्दै भ्रष्टाचार, अनैतिकता र स्वेच्छाचारिताको रेकर्ड तोडेका छन् । हावादारी कुरा गर्ने गफाडी प्रधानमन्त्री भन्ने उपमा […]

नेवा: राष्ट्रिय मुक्ति मोर्चा चितवनकाे जिल्ला भेला सम्पन्न, अध्यक्षमा रविन्द्र श्रेष्ठ

चितवन । नेवा राष्ट्रिय मुक्ति मोर्चा चितवनको सोमबार भएको जिल्ला भेलाले रविन्द्र श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा शोभा श्रेष्ठ, सचिवमा गुणराज श्रेष्ठ, कोषाध्यक्षमा रामबहादुर श्रेष्ठ चयन हुनु भएको छ । भेला रविन्द्र श्रेष्ठको अध्यक्षता र गुणराज श्रेष्ठको सञ्चालनमा भएको थियो । भेलामा नेकपा क्रान्तिकारी माओवादी चितवनको इन्चार्ज विकास, जिल्ला […]

आन्तरिक र वाह्य दुवै राष्ट्रियतामा ओली सरकारको घात ः सीपी गजुरेल

ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले वर्तमान ओली सरकारले आन्तरिक राष्ट्रियता र वाह्य राष्ट्रियता दुवैमा घात गरेको आरोप लगाएका छन् । भारतीय विस्तारवादले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको भूमि आफ्नो नक्सामा गाभेर जारी गरेको महिनौ दिन वितिसक्दा पनि ठोस पहल नगरेर ओली सरकारले वाह्य राष्ट्रियतामा […]

क्रान्तिकारी ट्रेड युनियन महासंघकाे महासचिवमा बसन्त बाेगटी चयन

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङघको केन्द्रीय समितिको बैठक (पौष १८-१९, २०७६)ले वसन्त बाेगटीलाई महासङघको महासचिवमा चयन गरेकाे छ ।  महासङघका अध्यक्ष ईश्वर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा(क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरण, पीवीएम सागर लगायतका नेताहरुकाे विशेष उपस्थिति रहेकाे थियाे । बैठकमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न मुख्यतः मजदुर वर्गको विशेष भुमिका […]

‘राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारको भुमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर ।  क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले आयोजना गरेको राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार कञ्चनपुर जिल्लाको जिल्ला समन्वय समितिको सभा हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रमका सम्पुर्ण वक्ताहरुले राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारकोहरुले एक हुनुपर्ने सुझाव दिएका छन् । अधिकांश वक्ताहरुले स्वाधीनताको लागि आत्मनिर्भर […]

नेवा: राष्ट्रिय मुक्ति मोर्चाको पाँचौं काठमाडौं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा रत्न महर्जन निर्वाचित

काठमाण्डाैं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध  नेवा: राष्ट्रिय मुक्ति मोर्चा, नेपाल काठमाडौंको जिल्लाकाे सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रत्न मर्हजनलाई जिल्ला अध्यक्षमा निर्वाचित गरेकाे छ । माेर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा बोजराज श्रेष्ठ र गोपालदास श्रेष्ठ,  सचिवमा ज्ञानेन्द्र प्रजापती, कोषाध्यक्षमा गंगा मानन्धरलाई निर्वाचित गरेकाे छ । त्यसैगरी […]

संस्कृति :  राष्ट्रिय स्वाधीनता र सांस्कृतिक आन्दोलन

राष्ट्रिय स्वाधीनता र सांस्कृतिक आन्दोलन – हिरामणि दुःखी आरम्भ ः यतिखेर देशको राष्ट्रिय स्वाधीनता अझ बढि गम्भीर संकटबाट गुज्रिएको छ । नागरिकहरूको सर्वोच्चतामाथि बलात् आक्रमण गरिएको छ । शान्तिपूर्ण तरिकाले सभा, जुलुस र नाराबाजी गरेर सरकारका गलत कृयाकलापका विरुद्धमा सडकमा उत्रेका निहत्था जनतामाथि लाठि र बुट बर्साएर सरकारले निरङ्कुसतन्त्र प्रदर्शन गरेको छ । प्रेस स्वतन्त्रता, […]

भेला र अन्तरक्रियामा जुट्यो क्रान्तिकारी पत्रकार महासंघ

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ देशव्यापी भेला तथा अन्तक्र्रियामा जुटेको छ । महासंघको सुदूरपश्चिम प्रदेशको आयोजनामा शनिबार (आज) कञ्चनपुरमा अन्तक्र्रिया कार्यक्रम हुँदैछ । ‘राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारको भूमिका’ विषयमा अन्तक्र्रिया कार्यक्रम राखेको छ । महासंघका प्रदेश संयोजक धनञ्जय अवस्थीका अनुसार महेन्द्रनगरमा हुने सो कार्यक्रममा बिभिन्न दल तथा बिभिन्न पत्रकार संघसंगठनका नेताहरुले सो बिषयमा धारणा राख्ने […]

अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका संयाेजकमा कुमाल चयन

काठमाडाै । अखिल (क्रान्तिकारी ) सि.टि.इ.भि.टि.केन्द्रीय समन्वय समितिको दोस्रो बैठकले उपत्यका संयाेजकमा नरबहादुर कुमाललाई चयन गरेकाे छ । संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले कुमाललाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए । बैठकले संगठन विस्तार लगायतका महत्वपुर्ण निर्णय गरेकाे बताइएकाे छ ।