आफु मर्दै गरेर फोटो आफैले खिचेपछि

एजेन्सी । अमेरिकी सेनाले आफ्नो एक महिला फाटोग्राफरले लिएको तस्वीर सार्वजनिक गरेको छ । जसमा आफु र चार अफगानी सैनिक मर्दै गरेको समयको थियो । २२ वर्षीय ती महिला फोटोग्राफर हिल्टा क्लेटन र अरु चारजना अफगानी सैनिक २ जुलाई २०१३ मा भएको एक प्रशिक्षणमा बम विस्फोट भएर मरेका थिए । अमेरिकी सेनाले सो विस्फोटनमा एउटा […]

एक सेकेन्डमा ३०० शब्द लेख्ने रोबट पत्रकार अायाे, अन्य पत्रकारलाई चिन्ता

एक सेकेण्डमा ३०० शव्द लेख्ने रोबट पत्रकार फिल्डमा आए सँगै अक्षरको खेती गर्ने पत्रकारहरुको जागिर धरापमा पर्ने देखिएको छ । जिआओ नान नामक विश्वकै पहिलो रोबोट पत्रकारको आविष्कार कुनै चमत्कार भन्दा कम छैन । चीनले हालै एउटा यस्तो रोबोट पत्रकार तयार गरेको छ जोसँग लेखनको अद्भुत क्षमता छ । यो पहिलो रोबोट पत्रकारले लेखेको लेख […]

अमेरिकी गुप्तचर एफबीआईका अनुवादकले नै गरिन् आईएस लडाकुसँग विवाह !

एजेन्सी । अमेरिकी गुप्तचर एजेन्सीले सिरिया गएका एक अनुवादकले इस्लामिक स्टेट आईएसका चरमपन्थी लडाकुसँगै विवाह गरेको पुष्टि गरेको छ । यी अनुवादकलाई इस्लामिक स्टेटका लागि लडाकु भर्ना गर्ने विषयको अनुसन्धान गर्ने जिम्मेवारी सुम्पिएको थियो ।  अमेरिकी न्युज च्यानल सीएनएनले ड्यानिएला ग्रीनले आफ्ना अधिकारीहरुसँग सन् २०१४ मा गरिएको सिरिया भ्रमणबारे झुठो बोलेको उल्लेख गरेको छ । […]

संसारकै वृद्ध व्यक्ति इन्डोनेशियाका १४६ वर्षीय घोटोको निधन

जकार्ता । संसारकै सबैभन्दा वृद्ध दाबी गरिएका १ सय ४६ वर्षीय बाह घोटोको इन्डोनेशियामा मृत्यु भएको छ । उनका दस्तावेजअनुसार सोदीमेजो नामले चिनिने बाह घोटोको जन्म सन् १८७० मा भएको थियो । तर इन्डोनेशियाले सन् १९०० पछि जन्मदर्ता सुरु गरेका कारण उनको जन्मदर्तामा सोही मिति उल्लेख छ । गत १२ अप्रिलमा स्वास्थ्यमा आएको खराबीका कारण […]

२५ वर्षदेखि घाँसपातको भरमा बाँचिरहेको यी व्यक्ति

संसारमा काहाली लाग्दो गरिबी छ मानिस गरिब भएकै कारण अनेक हर्कत गर्दछन् । कहिलेकाहीँ गरिबीका कारण मानिसमा यस्तो आदत बस्दोरहेछ जसलाई मानिस धनी भएपछि पनि छाड्न सक्दैन । पाकिस्तानमा एक जना व्यक्तिको यस्तै आदत छ । ५० वर्षका मेहमूद बट पछिल्लो २५ वर्षदेखि रुखका पात, घाँस तथा काठ खाएर बाँचिरहेका छन् । २५ वर्षअघि गरिबीको […]

बिएमडब्लु कार भन्दा बढी मूल्यको कुकुर

तपाई अनुमान अगाउनुहोस् कुकुरको मूल्य कतिसम्म पर्ला ? तपाइँहामीले अहिलेसम्म हजार तथा लाखसम्म पर्ने कुकुरका बारेमा सुनेका थियौँ । तर हाम्रो नै दुनियामा एउटा यस्तो कुकुर पनि छ जसको मूल्य बिएमडब्ल कारको भन्दा पनि बढ्ता छ । यो कुकुरको भाउ २५ देखि ५० करोड रुपैयाँ सम्म पर्दछ । यो मूल्यमा त एउटा बिएमडब्लु नै किन्न […]

वैशाख १ मा मात्र फुल्ने त्यो फूल

सिरहा, ३१ चैत । माया, सद्भाव, सौन्दर्यको प्रतीक फूललाई मन नपराउने यो संसारमा को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको छैटौँ, सातौँ शताब्दीदेखि […]

विश्वकै लामो बाइक

एजेन्सी । मोटरसाइकल भनेको कति नै लामो हुन्छ र, त्यही पनि दुई पांग्रे । विश्व बजारमा भएका अनेकौं ब्राण्डका कयौं मोटरसाइकलहरु त देखेकै छौं । तर हैरान बनाउने कुरा भारतको गुजराँतका एक बासिन्दा भरत सिंह परमारले विश्वकै लामो मोटरसाइकल बनाएर विश्वकिर्तिमान नै कायम गरेका छन् । तपाइँलाई थाहा पाउँदा नै हैरान लाग्नसक्छ की उनले बनाएको […]

संसारको सबैभन्दा होची आमा, जन्माइन तीन बच्चा

एजेन्सी । सुन्दा अचम्म लाग्छ उनको उचाई मात्र २ फिट ४ इन्च छ । अमेरिकाको केन्टकीमा बस्ने स्टेसी हेराल्डले सन् २००० मा बिहे गरिन, ५ फिट ९ इन्च अग्ला पुरुषसंग । हेराल्ड दुनियाकी सबैभन्दा होची आमा हुन् र उनका अहिलेसम्म ३ वटा बच्चा भैसकेका छन् । उनी ओस्टोगेनिसिस इम्पर्फेक्टा नामक रोगबाट पीडित छिन् । यसकारण […]

जिउँदो बिच्छी खाने अचम्मको मानिस

एजेन्सी – मानिसहरु बिच्छी भने पछि देख्ने बित्तिकै डराउछन तर समरा इराकका एक किसान इस्मेल जसिम मोहम्मदलाई दिनको कम्तीमा एउटा जिउँदो बिच्छी खानैपर्ने उनको बानी भइसकेको बताउँछन् यदि उनले तीन दिनसम्म बिच्छी नखाएको खण्डमा उनको शरिरमा भिन्दै प्रकारको लक्ष्णन देखा पर्ने उनको भनाई छ । ३४ वर्षीय इस्मेलले विगत १५ वर्षदेखि जिउँदो बिच्छी खाने गर्दै […]