२८ आैं विश्व आदिवासी दिवसका केही झलकहरु (फाेटाे र भिडियाेसहित)

२८ आैं विश्व आदिवासी दिवसका केही झलकहरु (फाेटाे र भिडियाेसहित)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघले २८ आैं विश्व आदिवासी दिवस भव्य रुपमा मनाएकाे छ ।
न्युरोडकाे बसन्तपुर डवलीमा जम्मा भएका आदिवासी जनजाति समुदायहरुले आफ्नाे जातीय साँस्कृतिक पहिचान झल्कने झाँकीहरुसहितकाे विशाल र्याली प्रदर्शन गरेका छन् ।
झाँकीसहितकाे र्याली अहिले भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा पुगेर विशेष समाराेहमा परिणत भएकाे छ ।
हाम्रा सहकर्मीबाट प्राप्त फाेटाे र भिडियाेमा हेर्नुस् विश्व आदिवासी दिवसका केही झलकहरु :