ब्यालेटको लडाइँमा घाइते सिपाही भएर अझ बढी सिकिरहेका छौं : अध्यक्ष किरण

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालमार्फत् स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले ब्यालेटको लडाइँमा घाइते सिपाही भएर अझ बढी सिकिरहेको बताएका छन् । काठमाडौंमा भएको क्रान्तिकारी बुद्धिजीवीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष किरणले यस्तो बताएका हुन् । राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठनको आयोजनामा भएको उक्त भेलालाई शनिबार सम्बोधन गर्दै […]

तीनवटा प्रदेशको ३ सय ३४ स्थानीय तहमा आज उम्मदेवारी मनोनयन दर्ता हुँदै

काठमाडौं । २ नं प्रदेशको निर्वाचन मिति सारिएपछि आज प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि […]

निर्वाचनको मिति सारिएको प्रति क्रान्तिकारी माओवादीको जोडदार विरोध

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले एक सार्वजनिक वक्तव्य जारी गर्दै २ नं. प्रदेशको निर्वाचन मिति सार्ने सरकारको निर्णयको जोडदार विरोध गरेको छ । शुक्रबार अध्यक्ष वैद्यले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सरकारले राजपालाई सन्तुष्ट तुल्याउनका लागि २ नं. प्रदेशको स्थानीय निर्वाचन तीन महिना पर सारेर र दोस्रो चरणको निर्वाचनका […]

जनताले सबैलाई हेरिसके, यसपटक हामीलाई हेर्नेछन्, हामी नै यो देशका सच्चा सेवक हौं

स्वागत छ यहाँलाई मूलबाटोमा । धन्यावाद । मेरा विचार राख्ने अवसर दिनुभएकोमा । चुनावलाई लक्षित गरी केकस्ता कार्यक्रम गरिरहनु भएको छ ? हामी अहिले चुनाव प्रचार प्रसारको अभियानमा छौँ । यसका लागि हामीले सङ्गठन निर्माण र घरदैलो अभियानका रूपमा हाम्रो पार्टीका एजेण्डा लिएर यो संसदीय व्यवस्थाको भण्डाफोर अभियानलाई पनि एकैसाथ लिएर गएका छौँ । अहिले […]

निर्वाचन आयोगले सरकारलार्इ दियो मिति सारे ‘दुर्घटना’ हुने चेतावनी

काठमाडौं । निर्वाचन आयोगले २ नम्बर प्रदेशमा निर्वाचनको मिति सार्ने सरकारको प्रस्ताव अस्वीकार गरेको छ । आयोगले निर्वाचन जहिले पनि जोखिमपूर्ण नै हुने बताउँदै अब पनि निर्वाचनको मिति सारिए ‘दुर्घटना’ हुने चेतावनी दिएको छ । निर्वाचनको मिति सार्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीसँग वार्ता गर्नुअघि सत्तारुढ दलका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल […]

निर्वाचनको राजनीतिक उपयोग र परिणाम पछिको बाटो

पहिलो चरणको २ सय ८३ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । केही हिंसात्मक घटना, कतै सहमति र कतै असहमतिकाबीच निर्वाचन सम्पन्न भएको हो । तर जनगणतन्त्र स्थापना गरी जनतालाई पूर्ण अधिकारको प्रत्याभूति गराउने आधारभूमिलाई सशक्त बनाउने राजनीतिक कार्यदिशा भने स्थापित गर्ने/गराउने अभियान बाँकी नै छ । नेकपा (क्रान्तिकारी माओवादी) देशको वर्तमान सर्वसत्तावादी नवसामन्तवादी राजनीतिक […]

भरतपुर प्रकरणको सुनुवाई असार ६ मा हुने

जेठ ३१, काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाई निर्वाचन आयोगको निर्णय आगामी असार ६ गतेसम्म जारी रहने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा मङ्गलवार सो मुद्दाको सुनुवाइ राखिएता पनि हेर्न नभ्याइने भएपछि असार ६ गते सुनुवाई तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज […]

राष्ट्रिय जनता पार्टी सँग वार्ता गर्न प्रमुख दलहरुको तयारी

काठमाडाैं । प्रमुख दलहरुले राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउन आज संयुक्त छलफल गर्ने तयारी गरेका छन् । दिउँसो चारबजे सिंहदरबारमा बस्ने बैठकमा मुख्य दल र राजपा नेपालका शीर्षनेतालाई बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाको नीजि सचिवालयले जनाएको छ । राजपालाई कसरी चुनावमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा हिजो प्रमुख चार दलबीच भएको छलफलमा राजपाले चुनावमा आउने लिखित […]

देजमोले २३ जिल्लाको ८० स्थानीय तहमा लगायो उम्मेदवारको टुंगो, बाँकीमा चाँडै टुंग्याउने

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले दोस्रो चरणमा निर्वाचन हुने १, २, ५ र ७ नं. प्रदेशमा पर्ने ४३ वटा जिल्लाका ४६१ वटा तहका लागि धमाधम उम्मेदवारहरु घोषणा गरिरहेको छ । पहिलो चरणको निर्वाचनमा करिब पाँचसयको हाराहारीमा देजमोका उम्मेदवारहरुले भाग लिएका थिए भने दोस्रो चरणको निर्वाचनमा पनि उत्साहजनक रुपमा […]

आयोगलाई भरतपुरमा पुनः मतदान गराउन रोक्यो सर्वोच्चले

काठमाडौं । निर्वाचन आयोगलाई भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले आयोगको पुनः मतदान गर्ने निर्णय २८ गतेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । भरतपुरमा आयोगको पुनः मतदान गर्ने निर्णय खारेजीको माग गर्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै […]