‘ललितपुरका सांस्कृतिक ढुंगेधाराबाट पानी खस्ने अवस्था बनाउँछु’

नेवाः राष्ट्रिय मुक्ति मोर्चाबाट राजीतिमा प्रवेश गरेका ललितपुरका जुझारु युवा नेता विजय खड्गी ललितपुर महानगरपालिको मेयरको रुपमा चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय उद्योग व्यापार संघ ललितपुरको अध्यक्ष र केन्द्रीय सचिवालय सदस्य समेत भएर कामम गरिसकेका उनी स्थानीयबासीमा अत्यन्तै परिचित र छिट्टै घुलमिल भइहाल्ने स्वभावका छन् । स्थानीय तहको निर्वाचनमा हाल उनी शंख चिन्हसहित मैदानमा […]

आशा र उत्साहको चुनावी बातावरण बनेको छ : भीम श्रीस

तपाईले पोखरा लेखनाथ महानगरपालिकामा उम्मेदवारी किन दिनु भएको हो ? –राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु अत्यन्तै जटिल बनेर गएका छन् । यी मुद्दाहरु जनस्तरबाटै उठान गर्न जरुरी बनेको छ । यी मुद्दाहरुमा जनसहभागिताको पनि त्यतिकै आवश्यकता खड्किएको छ । यी मुद्दाहरुलाई जनताको मुद्दा बनाउन र जनतालाई बोध गराउन मैले उम्मेदवारी दिएको हो । तपाई आफ्नो […]

हेटौंडा उपमहानगरपालिकाका देजमो उम्मेदवार सतार अन्सारीलाई क्यामेरा

मकवानपुर । नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्षे जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका सतार अन्सारी ०६२ सालबाट माओवादी आन्दोलनमा पूर्णरुपमा सक्रिय रहँदै आए । हेटौंडा उपमहानगरभित्रका मुस्लिम समुदाय र मधेसी समुदायबिचमा लोकप्रिय अनसारी पहाडीलगायत सबै समुदायमा त्यत्तिकै प्रिय रहँदै आएका छन् । ०६६ सालमा भएको आन्दोलनमा घाइते भएका अनसारी मुस्लिम मुक्ति मोर्चाको केन्द्रीय […]

हामी बिग्रिएका छैनौं, जनताको पहिलो रोजाइमा पर्छौं : अम्बिका मुडभरी, मेयरकी उम्मेदवार, भरतपुर महानगरपालिका

(अम्बिका मुडभरीलाई एक जुझारु र प्रभावशाली महिला नेतृको रुपमा चितवनका आम जनसमुदायले मात्रै होइन, सिंगो माओवादी आन्दोलनले चिन्दछ । जनयुद्धका आँधिमय भीषण कालखण्डमा वर्गदुश्मनका यातना शिविरमा कष्टसाध्य जीवन बाँचिन् । तर वर्गवैरीसँग रतिभर पनि झुकिनन् । वर्गसंघर्षको भट्टीमा खारिएकी महिला नेतृ मुडभरी स्थापित मात्रै होइन, जनतबीचमा लोकप्रिय पनि छिन् । उनी माओवादी आन्दोलनभित्र भएका अन्तर्संघर्षमा […]

भोट हाल्नुअघि जनसमुदायले थाहा पाउनैपर्ने यी कुरा

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । २०७४ साल वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुको र स्वतन्त्र उम्मेद्वारहरु प्रचार प्रसारमा व्यस्त छन् । चुनाव प्रक्रिया र प्रचार प्रसारमा देखिएका कुराहरुले यो व्यवस्था, संविधान र सत्ता संचालन गरिहरेका राजनीतिक दलहरु मुख्य त कांग्रेस, एमाले र […]

ललितपुर महानगरका जनताले खोजको विकल्प दिन हामी सक्षम छौं : इन्दिरा अधिकारी, उपमेयरकी उम्मेदवार

(२०३८ सालमा विद्यालयस्तरदेखि नै विद्यार्थी संगठनमा आबद्ध भएर २०५२ सालसम्म विद्यार्थी राजनीतिमा क्रियाशील रहँदै आएर जनयुद्धमा महत्वपूर्ण भूमिका निभाएकी इन्दिरा अधिकारी ललितपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर अधिकारी २०४६ ताका अध्यापनका क्रममा शिक्षक संगठनमा समेत आबद्ध रहेकी थिइन् । २०६२÷०६३ को जनआन्दोलनपछि पुनः गणतान्त्रिक सम्पर्कमञ्चमार्फत् राजनीतिमा क्रियाशील अधिकारी हाल देशभक्त जनगणतान्त्रिक मोर्चाको […]

देजमो गोरखाका सबै उम्मेदवारलाई क्यामेरा चुनाव चिन्ह

गोरखा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको तर्फबाट उम्मेदवार बनेका सबै उम्मेदवारहरुले चुनाव चिन्ह ‘क्यामेरा’ पाएका छन् । गोरखा जिल्ला अजिरकोट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तेज बहादुर गुरुङ (टल बहादुर), सिरान्चोक गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार छविलाल घले, पालुङटार नगरपालिकाका प्रमुख (मेयर) पदका उम्मेदवार रमेश रोका क्षेत्री र गण्डकी गाउँपालिकाका अध्यक्ष राम नेपालीले क्यामेरा चिन्ह पाएका छन् […]

देजमोका उम्मेदवारहरुको पक्षमा मतदान गर्न जनसमुदायमा क्रान्तिकारी माओवादीको आव्हान !

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले जनसमुदायको नाममा एक अपील जारी गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुको पक्षमा मतदान गर्न सार्वजनिक आव्हान गरेको छ । पार्टीका अध्यक्ष मोहन वैद्य‘किरण’ले २३ बैशाखमा एक अपील जारी गर्दै यस्तो आव्हान गरेका हुन् । मोर्चाले स्थानीय तहको निर्वाचनमा क्रान्तिकारी उपयोगको नीतिसहित सहभागी बनेको छ । पहिलो चरणको निर्वाचनमा मोर्चाका उम्मेदवारहरुले अधिकांश […]

देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारले पाए चुनाव चिन्ह, कसलाई कुन चिन्ह ?

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुले शुक्रबार स्थानीय तहको निर्वाचनका लागि निर्वाचन चिन्ह प्राप्त गरेका छन् । संसदमा नभएका राजनीतिक दललाई दलीय निर्वाचन चिन्ह नदिने विभेदकारी नियमावली ल्याएपछि देजमोका उम्मेदवारहरुले अलग अलग निर्वाचन चिन्ह प्राप्त गरेका हुन् । स्वतन्त्र उम्मेदवारलाई अलग अलग निर्वाचन चिन्ह दिने कार्यसूची अनुसार शुक्रबार निर्वाचन […]

‘काठमाडौंलाई सपनाको सहर होइन, विपनामा गौरव गर्न लायक बनाउछु’

विगत ५ दशकभन्दा लामो समयदेखि निरन्तर नेपालको राजनीतिमा क्रियाशील रहँदै आएका नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार गोर्कीप्रसाद श्रेष्ठ काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका छन् । वि.सं. २००८ सालमा काठमाडौंको न्हयौंखा महादेवटोलमा जन्मिएका श्रेष्ठ २०२२ सालदेखि नै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रुपमा लागेका थिए । भियतनामको युद्धमा अमेरिकी बर्बरता र भियतनामी जनताले बहादुरीपूर्वक प्रतिकार […]