Our participation in the election is to overthrow the parliamentary system itself : General Secretary Kiran

Kathmandu: The General Secretary of CPN (Revolutionary Maoist), Mohan Vaiddya Kiran has said that their participation in the present election is to overthrow the parliamentary system itself. He said it in a programme organised by Kathmandu district committee of Patriotic People’s Republican Front, Nepal which is supported by CPN (Revolutionary Maoist). General Secretary Kiran said, […]

‘हँसिया हथौडा’लाई‘मुठ्ठी’को चुनौती

काठमाडौं । दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको नेकपा क्रान्तिकारी माओवादी (तत्कालीन नेकपा–माओवादी) ले यसपटकको निर्वाचनलाई ‘क्रान्तिकारी उपयोग’का रूपमा प्रयोग गर्ने भएको छ । पहिलो संविधानसभामा ‘हँसिया हथौडा’को सारथी बनेको सो पार्टी यसपटक ‘मुठी’ उचालेर तिनै हँसिया हथौडाका सारथीलाई चुनौती दिँदै छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) चुनाव प्रचारप्रसारमा […]

बढ्दै छ युवाहरुकाे आकर्षण क्रान्तिकारी माओवादीमा

मकवानपुर । पछिल्लो समयमा नेकपा (क्रान्तिकारी माओवादी)मा ध्रुवीकरणको लहर विस्तारै बढ्दै गएको छ । नयाँ जनवादी क्रान्तिको तयारीमा रहेको क्रान्तिकारी माओवादीमा युवाहरुको आकर्षण विस्तारै बढ्दै जान थालेको छ । पूर्व जनमुक्ति सेना, विभिन्न राजनीतिक पार्टीमा रहेका युवाहरु तथा स्वतन्त्र बसेका युवाहरु ध्रुवीकृत हुँदै गएका छन् । हामीलाई प्राप्त जानकारी अनुसार केही समयअघि २४ जना युवाहरु […]

संसदीय व्यवस्था फाल्नलाई हामी चुनावमा गएका हौं : महासचिव वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौं जिल्ला समितिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी मााओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले संसदीय व्यवस्था फाल्नका लागि आफूहरु निर्वाचनमा गएको बताउनु भएको छ । महासचिव किरणले भन्नुभयो, “कांग्रेस, एमाले, माके, राप्रपालगायतका पार्टीहरु पुरानै संसदीय राज्यव्यवस्था र सत्तालाई मजबुत बनाउन चुनावमा गएका छन्, तर […]

निर्वाचनपछि देजमो वैकल्पिक शक्तिको रुपमा अगाडि आउँछ : सुवेदी

बुटबल । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, रुपन्देहीले शुक्रबारदेखि पाँच दिने जिल्लास्तरीय चिर्वाचन प्रचार–प्रसार अभियान गरेको छ । मोर्चाले रुपन्देही क्षेत्र नं. २ अन्तरगत बुटवल–१२ ढबाहबाट अभियान शुरु गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले एक कार्यक्रम बिच क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार दलबहादुर छन्त्याल, २ क) प्रदेश सभा […]

थापा, यादव र थापामगरलाई निष्कासित ग¥यो देजमोले

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले बिहीबार एक प्रेस वक्तव्य जारी गरी मोर्चाका केन्द्रीय सदस्यद्वय भक्तराज थापा र शिवराम यादवलाई मोर्चाबाट निष्कासन गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले एक वक्तव्य जारी गरी थापा र यादव गम्भीर प्रकारको संगठनविरोधी अनैतिक गतिविधिमा संलग्न भएको पुष्टि भएको हुनाले उनीहरुलाई मोर्चाको केन्द्रीय समिति, […]

देजमोका उम्मेद्वारहरुको प्रचार : फेसबुकको भर (फोटो फिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले प्रतिनिधि र प्रदेशसभाका लागि देशैभरबाट प्रत्यक्ष र समानुपातिकमा गरी ५२८ जना उम्मदेवार उठाएको छ । संसदीय व्यवस्थामा आधारित प्रतिक्रियावादी सत्ता र संविधानको भण्डाफोर गर्ने र पार्टी तथा संगठनको संगठन विस्तारको आधार निर्माण गर्ने उद्देश्यलाई केन्द्रमा राखेर पार्टीले मोर्चामार्फत् निर्वाचनको उपयोगको नीति लिएको छ । पोखराको […]

देजमो काठमाडौँ ६ नं. निर्वाचन क्षेत्रमा ६५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी ) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौँ–६ नम्बर निर्वाचन क्षेत्रस्तरीय बिशेष बैठक गोंगबुमा सम्पन्न भएको छ । बैठकले ३ नं. प्रदेशका पार्टी सदस्य बद्री चापागाइँको संयोजकत्वमा ६५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । पार्टी केन्द्रीय सल्लाहकार हजार सिंह लामाको बिशेष उपस्थिति र मोर्चाका केन्द्रीय सदस्य तथा सो क्षेत्रका […]

चुनावी घोषणा–पत्र सार्वजनिक गर्दै गजुरेलले भने, “हामी नै नेपाली राजनीतिको वैकल्पिक शक्ति हौं”

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले बुधबार काठमाडौंमा चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता एवं मोर्चाका अध्यक्ष सीपी गजुरेलले घोषणा–पत्र सार्वजनिक गर्दै भने, “कसैले माने पनि नमाने पनि हामी नेपाली राजनीतिको वैकल्पिक शक्ति हौं, भइसक्यौं ।” १४ पृष्ठ लामो घोषणा–पत्र जारी गर्दै अध्यक्ष गजुरेलले देजमोका उम्मदेवारहरु वर्तमान […]

संसदवादी पार्टीहरु ठेकेदार र व्यापारीको कब्जामा, दुई दर्जन भन्दा बढी ठेकेदार बने उम्मेदवार (हेर्नुस् सुची सहित)

काठमाडौं, २२ कात्तिक । अधिकांश संसदवादी पार्टीहरुले निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न कम्तीमा दुई दर्जन भन्दा बढी व्यवसायीलाई चुनावी मैदानमा उतारेका छन् । निर्माण व्यवसायी महासंघको सूचीअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा गरी २३ व्यवसायी उम्मेदवार बनेका छन् । ‘निर्वाचन मिति घोषणापश्चात् २३ निर्माण व्यवसायी चुनावी मैदानमा उत्रेको पहिचान भएको छ,’ महासंघका महासचिव रामशरण देउजाले भने, ‘सबैको सोधखोज […]