अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका अध्यक्ष कुमार घतानेव्दारा प्रेस—वक्तव्य प्रकाशित

अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका अध्यक्ष कुमार घतानेव्दारा प्रेस—वक्तव्य प्रकाशित

फागुन २ काठमान्डौ ।
यातायात मजदुरहरुमाथि फागुन १ गते निर्मम दमन गरिएको छ र कैयो मजदुरहरु गिरफतार गरिएका छन् । मजदुरहरुमाथि गरिएको यस्तो निर्शम्स दमनको तीब्र विरोध र भत्र्सना गर्दै अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका अध्यक्ष कुमार घतानेव्दारा निम्नलिखित प्रेस—वक्तव्य प्रकाशित गरिएको छ :