क्रान्तिकारी युवा लिगद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । क्रान्तिकारी युवा लिगका केन्द्रीय सचिवालय सदस्य शम्भू साहको छोरा लव साहको पाँच वर्षको अल्पायुमै निधन हुन पुगेको प्रति गहिरो दुःख व्यक्त गर्र्दै क्रान्तिकारी युवा लिग केन्द्रीय समितिले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । लिगका अध्यक्ष अमीर महर्जन‘आकाश’ले एक शोक वक्तव्य जारी गरी दिवंगत बालक साहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट […]

क्रान्तिकारी माओवादीका प्राध्यापक र विध्यार्थी संगठनले पनि डा.केसीको अविलम्ब रिहाइको माग गरे

काठमाडौं । मंगलबार छुट्टाछुट्टै प्रेस वक्तव्य जारी गर्दै नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अखिल (क्रान्तिकारी)ले प्रा.डा. गोविन्द केसीको अविलम्ब रिहाई गरी डा.केसीले उठाएका माग पूरा गर्न समेत माग गरेका छन् । प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारी र अखिल (क्रान्तिकारी)का अध्यक्ष सेवन्त राज भण्डारीले वक्तव्य निकालेर यस्तो माग गरेका हुन् […]

न्यायाधीशहरुकै अगाडि डा.केसीले प्रधानन्यायाधीश पराजुलीको भ्रष्ट छविको यसरी गरे पर्दाफास

काठमाडौं । सर्वोच्च अदालतमा बयान दिने क्रममा न्यायाधिशहरुले सोधेको प्रश्नको उत्तर दिंदै डा.गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको भ्रष्ट छविको पर्दाफास गर्दै निज पराजुलीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । १४ वटा प्रश्न समेटिएको वयानमा उनले भनेका छन्, “नागरिकतासम्वन्धी विवाद, चूडामणिसम्वन्धी राजस्व छली, आयल निगम, एनसेल, भूमाफिया र नातावादसम्वन्धी लगायतका क्रियाकलाप गर्दा न्यायपालिकाको आस्था, गरिमा र […]

डा.केसीको गिरफ्तारीको विरोध गर्दै अविलम्ब रिहाइको माग ग¥यो क्रान्तिकारी माओवादीले

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले त्रि.वि. शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीको गिरफ्तारीको विरोध गर्दै अविलम्ब रिहाइको माग गरेको छ । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’को हस्ताक्षरमा जारी वक्तव्यमा यस्तो माग गरिएको हो । वक्तव्यमा डा. केसीको गिरफ्तारीबाट राज्यको निरंकुश शैली र गैरजनतान्त्रिक चरित्र उजागर भएको भन्दै डा. के.सी.ले उठाएका जायज […]

क्रान्तिकारी माओवादी ३ नं. प्रदेशद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का ३ नं. प्रदेश सचिव सागरले एक शोक वक्तव्य जारी गर्दै पार्टीका केन्द्रीय सदस्य शेरबहादुर बोगटी ‘बसन्त’का हजुरबुवा भुपालध्वज बोगटीको ८२ वर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत बोगटीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सोमबार जारी गरिएको उक्त शोक वक्तव्यमा ओखलढुंगा चम्पादेवी गाउपालिका वडा नं. ३ निवासी दिवंगत बोगटीको […]

प्रधानन्यायाधीश पराजुलीका विरुद्ध अनसन थालेका डा.केसी पक्राउ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीशको राजीनामा माग गर्दै अनसन थालेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएलगत्तै प्रहरीले पक्राउ गरेको हो ।  डा. केसीले संविधान र कानून बमोजित सर्वोच्च अदालत र […]

सबैखाले अवसरवादका विरुद्ध संघर्ष गरौं !

१. विषय प्रवेश यतिवेला विश्वस्तरमा कम्युनिष्ट आन्दोलन उभारका रुपमा अगाडि बढ्न सकेको अवस्था छैन । तर कमजोर अवस्थामा नै भए पनि दर्जनौं देशहरुमा कुनै न कनै तरवरबाट अगाडि बढिरहेकै छ । खास गरी रुस र चीन जस्ता विश्वका ठूला देशहरुमा सर्वहारा वर्गको हातमा आएर पनि प्रतिक्रान्तिमा बदलिनु र अन्य कतिपय देशहरुमा समेत क्रान्तिले हार खानुले […]

झर्रोटर्रो : प्रेत पाटीको वकपत्र

गएको हप्ता पञ्चप्रेतहरूको पाटीको बैठक बस्यो । १९ गते बसेर २१ गते उठेको पञ्चप्रेतहरूको पाटीको बैठकले चुनाउ हार्नुको कारणबारे डोजर लगाएरै उत्खनन् ग¥यो । सरकारको उपर्धानमा बाहाल भएरै चुनाउ लड्दा पनि प्रेत पाटीले जीवनभर तङ्ग्रिनै नसक्ने गरि हार व्यहोर्नु परेपछि हुनसम्मको पिर परेको छ । चुनाउमा सर्मनाक पराजय भोग्नु पर्दा थिलथिलो हुनेगरि थला परेको प्रेत […]

कंचनपुरमा अखिल (क्रान्तिकारी)को संगठन विस्तार तीव्र

कंचनपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) कंचनपुरले संगठन विस्तारलाई तीव्रता दिएको छ । प्राप्त जानकारी अनुसार हालै संगठनले जिल्लाका विभिन्न स्कूल तथा क्याम्पसहरुमा संगठन निर्माण गरेको छ । हालै भएको विध्यार्थीहरुको एक भेलाले जिल्लाको जनशिक्षा उमाविमा सृष्टी ऐरको अध्यक्षतामा संगठन निर्माण गरेको छ । त्यसैगरी उक्त स्कूल इकाइ कमिटिको उपाध्यक्षमा पुस्कर जोशी, सचिवमा […]

युवा र क्रान्ति

युवा स्वभावैले क्रान्तिकारी हुन्छन् । क्रान्ति परिवर्तनका लागि गरिने संघर्ष हो । ती संघर्षहरुमा युवाहरुको अतुलनीय योगदान रहँदै आएको छ । यथास्थितिका विरुद्ध विद्रोहचेत युवाहरुको मूल चरित्र अर्थात् विशेषता हो । यसर्थमा सचेत युवाहरु इतिहासका चालकशक्ति पनि हुन् । र, क्रान्तिका संवाहक शक्ति । वर्गीय समाजमा सबै चिज वर्गीय हुन्छ । युवाहरु पनि स्वभाविक रुपमा […]