वाम आन्दोलन र यसको आगामी कार्यभार

वामपन्थी आन्दोलनबारे पैदा भएको भ्रम सामान्यतया वामपन्थी आन्दोलन भन्नाले वामपन्थी सबैको साझा आन्दोलन वा वामपन्थी आन्दोलनको मूल प्रवाह भन्ने बुझिन्छ । तर जब दक्षिणपन्थीहरुले र प्रतिकृयावादीकरण भैसकेकाहरुले आफूलाई “वामपन्थी” भन्ने गर्दछन्, जब वामपन्थीहरुको जरो किलो उखेल्नका लागि वामपन्थी नामको दुरु पयोग हुन्छ, ती दुई परस्पर विरोधी शक्ति वा व्यक्तिहरुलाई चिनाउने पदावलीका अगाडि बिशेषण थप्नुपर्ने आवश्यकता […]

यसरी मनाइयो देशैभर बलिदान दिवस (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले सहिद सप्ताहको सुरुको दिन अर्थात् १४ फागुनमा देशैभर विभिन्न कार्यक्रम गरी बलिदान दिवस मनाएको छ । अधिकांश जिल्लामा जनयुद्धमा आफ्नो अमूल्य जीवनको बलिदान गर्ने महान् सहिदहरुको फोटा तथा सालिकमा फूलमाला, अवीर र खादा लगाएर र सहिदहरुको योगदानको बारेमा चर्चा गरी मनाइएको छ भने कार्यक्रममा सहिद तथा वेपत्ता योद्धा परिवार र […]

यो दलालहरुको सरकार हो, प्रचण्डहरुले रोकेर क्रान्ति रोकिन्न : दिनेश शर्मा

काभ्रे । सहिद सप्ताहको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाले संयुक्त रुपमा आयोजना गरेको जनयुद्धका सहिद, वेपत्ता योद्धा परिवार तथा घाइते योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका पिविएम तथा सहिद तथा वेपत्ता योद्धा परिवार समाजका केन्द्रीय संयोजक समेत रेहका नेता दिनेश शर्मा‘सागर’ले एमाले अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारलाई दलालहरुको सरकारको संज्ञा […]

आजबाट सहिद सप्ताह सुरु, सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धालाई सम्मान गरिदै

काठमाडौं । तत्कालीन झापा विद्रोह र दशवर्ष लामो महान जनयुद्धमा अमूल्य जीवन बलिदान गर्ने सहिदहरुको सम्झना र सम्मानमा विभिन्न कार्यक्रम गरी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाले देशैभरि सहिद सप्ताह आज अर्थात् फागुन १४ देखि २१ सम्म मनाउँदैछन् । क्रान्तिकारी माओवादीले यस पटकको सहिद सप्ताह कार्यक्रममा देशैभरका सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धाहरुलाई सम्मान […]

झर्रोटर्रो : मन्त्री दौड प्रतियोगिता

बल्लतल्ल केही दिन अगाडि उखानप्रसादले पर्धानमन्त्रीको पगरी त गुथे तर आफ्ना सहयोगी जन्तीमण्डल गठन गर्न त उनलाई पनि सकस नै प¥यो । एक्लै सिंहदरबार छिर्न कठिन परेर होला आफ्नै दल भित्रका सौतेनी गुटका अरू दुईजनालाई साथै लिएर पसे । गठबन्धनका चालिसे गुटबाट जन्तीमण्डलमा पठाउने नाम नआएकाले आफ्नो साठी भागे गुटतर्फबाट मात्रै जन्तीमण्डलमा सामेल गराए । […]

माकेको एमालेमा विलय : एक पश्चगामी छलाङ्ग

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास अग्रगमन र पश्चगमनका बीचको भीषण अन्तर्विरोधको प्रक्रिया हुँदै अगाडि बढ्दै आएको छ । यसैक्रममा अहिले नेकपा (माओवादी केन्द्र) को नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी) मा विलय भएको छ । माओवादी केन्द्रले क्रान्ति, कम्युनिज्म र माओवादको परित्याग गरी शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामा आधारित संसदवादको सिद्धान्तलाई स्वीकार गरेको छ । यस परिघटनालाई माओवादी केन्द्रको सैद्धान्तिक […]

ओली, सामाजिक फासिष्ट बन्न नखोज !

कम्युनिष्ट र वामगठवन्धनको नाममा शासनसत्तामा पुगेका एमालेका प्रधानमन्त्री जो केही समयपछि एमाले र माकेको गठवन्धनमा सरकार बन्ने निश्चित प्राय छ, उनी प्रधानमन्त्री भएको एक हप्ता पनि नवित्दै उनको भावी शासनसत्ता कस्तो हुने छ भन्ने संकेत भरखरै नेकपामाथिको ठाडो प्रहरी हस्तक्षेप बाट देखिएको छ । यहि २०७४ फागुन ६ गते नेकपाको भातृसंगठन युवा मोर्चाको तेस्रो राष्ट्रिय […]

जनसाँस्कृतिक महासंघको ३ नं. प्रदेश संयोजकमा गौरी दाहाल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ ३ नं. प्रदेश कमिटिको संयोजकमा गौरी दाहाल चुनिनुभएको छ । जनसाँस्कृतिककर्मीहरुको शुक्रबार सम्पन्न एक भेलाले दाहाललाई संयोजकमा चयन गरेको हो । कुपण्डोल स्थित क्रान्तिकारी माओवादीको प्रदेश कार्यालयमा सम्पन्न भेलाले सदस्यहरुमा उमाकान्त आचार्य, रविकिरण निर्जीव, रामलाल श्रेष्ठ, प्रतीक लामा, कुमार भट्टराई, शिला योगी, अमीट योञ्जन, श्रीकृष्ण […]

क्रान्तिकारी ट्रेड युनियन महासंघको काठमाडौं जिल्ला भेला अयोजक समिति गठन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको काठमाडौँ जिल्ला भेला आयोजक समिति गठन गरिएको छ । पार्टी कार्यालय बुद्धनगरमा शुक्रबार विभिन्न पेशागत संघका प्रतिनिधिहरुको भेलाले कुमार घतानीको संयोजकत्वमा १९ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको हो । भेलाले दिनेश वर्तौलालाई उक्त समितिको सचिवमा चयन गरेको छ भने सदस्यहरुमा मोहनसिंह […]

दाहाल एण्ड कम्पनीले मालेमावादको सिद्धान्त र पहिचानको मुद्दा बेची खाए : किराती

काठमाडौं । माओवादी केन्द्रको बिहीबार बसेको बैठकले लोकेन्द्र विष्ट, गोपाल किराती र विश्वभक्त दुलाल‘आहुती’लाई पार्टीबाट निस्कासन गरेपछि वक्तव्य निकालेर प्रतिक्रिया जनाउँदै किरातीले यसलाई दाहाल एण्ड कम्पनीको एकमनावादको पराकाष्ठा भएको आरोप लगाएका छन् र दाहाल एण्ड कम्पनीले माक्र्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेची खाएको आरोप लगाएका छन् । ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गठनको […]