तीन महिने सांगठानिक अभियानको आवश्यकता र महत्व

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को केहि समय पहिले सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै यतिबेला मुख्य गरेर संगठन निर्माण र जनपरिचालनका लागि तीन महिने अभियान संचालन गर्ने कुरामा मुख्य जोड दिएको छ । पार्टीको पारित प्रस्तावमा भनिएको छ, “यो बेला हामीले सांगठनिक कामलाई विशेष महत्व दिनु पर्दछ । संगठनको अभावमा पार्टीका […]

‘देशको सीमा मिचिदा मुकदर्शक बन्ने पार्टी कदापि राष्ट्रवादी हुन सक्दैन’ : सीपी गजुरेल

(स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालमार्फत् क्रान्तिकारी उपयोग गरेको नेकपा (क्रान्तिकारी माओवादी) अहिले तीन महिने संगठन तथा जनपरिचालन अभियानमा जुटेको छ । निर्वाचनपछि मैदान खाली गरेर सत्ताको खिचातानीमा लडिरहेका संसदवादी पार्टीहरुको भण्डाफोर गर्दै फेरि पनि क्रान्तिकारी माओवादी सम्पूर्णरुपले जनतामा गएको छ । संसदीय व्यवस्थामा विरुद्ध नेपालमा फेरि पनि नयाँ जनवादी क्रान्तिको तयारीको […]

छपकैया प्रकरणमा सरकारी बयान, ‘सिक्किमीकरणको खतरामा नेपाल’

काठमाडौं । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका वडा नं. १ स्थित छपकैयामा भारतीय पक्षबाट ५० विघाभन्दा बढी नेपाली भूमि मिचेर सिमास्तम्भ गाडिएको घटनाको विरोध भइरहँदा नेपाल सरकारको नापी विभागले भने नेपाली भूमि नमिचिएको बयान दिएको छ । स्थानीय जग्गाधनी, स्थलगत अध्ययनमा गएका पत्रकार तथा विध्यार्थी संगठनहरुले मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिटको दरले […]

नेपालको सीमा अतिक्रमण गर्न इण्डियाका छ वटै तत्व सक्रिय

१. नेपाल भारत दुई देशबीच १७५१ किमी लामो खुला सिमाना छ । नेपालको तीनतिर भारतसित सिमाना जोडिएको छ । नेपालका २८ जिल्लाका ६४० नदी र बाँकी स्थल सीमास्तम्भले छुट्याइएको छ । त्यस्ता सिमानाहरू पर सार्ने, सीमास्तम्भहरू तोड्ने, फोड्ने, भत्काउने, मिच्ने, अतिक्रमण गर्ने र बासोबास गर्ने जस्ता विभिन्न खाले अतिक्रमण भारतीय पक्षबाट अनवरत रूपमा हुँदै आएका […]

नरोकिएको सीमा अतिक्रमण र विस्तारवादका दलालहरु !

नेपालको दक्षिण, पूर्व र पश्चिमको सीमा भारतसँग र उत्तरतर्पmको सीमा चीनसँग जोडिएको छ । सीमासम्बन्धी विवाद चीनसँग त्यति परेको छैन । तर, नेपाल र भारतको बीचमा सीमासम्बन्धी विषयलाई लिएर निरन्तर विवादहरु हुँदै आएको छ । यसो हुनुमा मुख्य कुरा भारतीय शासकवर्गको विस्तारवादी नीति नै जिम्मेवार छ । नेपालमा भारतीय विस्तारवादी शासकहरुले नेपालको कालापानी, सुस्तालगायत सयौं […]

झर्रोटर्रो : राष्ट्रिय भत्तासभा

नेपाल मण्डलको संविधानमा राष्ट्रिय भत्तासभाको गठन गर्ने व्यवस्था छ । यो व्यवस्था किन गरियो भन्ने विषयमा संविधानका बारेमा त्यसका आन्द्राभुँडि समेत खोतलेर व्याख्या गर्न सक्ने एकजना संविधानविद घुसप्रसाद कालोकोटेलाई हामीले सोधेका थियौँ । उनको व्याख्या यस्तो थियो – ‘लोकतन्त्रमा सबै कुरा चुनाउबाट फैसला गरिन्छ । स्थानीयतहदेखि केन्द्रसम्मका संसद र सरकार चुनाउबाटै निर्माण गरिन्छ । चुनाउ […]

लेनिनको देश रुसमा पुगेर फर्केपछिका अनुभूतिहरु

 रुस विश्वकै पहिलो समाजवादी देश हो । यस देशका मजदूरहरुले भ्लादिभिर इल्यिच लेनिनको नेतृत्वमा सन् १९१७ अक्टुबर २५ (रुसी नयाँ पात्रो अनुसार सन् १९१७ नोभेम्बर ७) का दिन सशस्त्र जनविद्रोहद्वारा सत्ता कब्जा गरेर विश्वमै पहिलो पटक सर्वहारावर्गको अधिनायकत्व स्थापना गरेका थिए । हुन त महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गर्नु भन्दा पहिले सन १८७१ […]

कम्युनिष्ट पार्टीभित्रका सानातिना निम्न–पुँजीवादी रोगहरु

नेपालमा नयाँ जनवादी क्रान्तिको सक्रिय थालनीको लागि वस्तुगत अवस्था परिपक्व बन्दै गइरहेको प्रति हामी क्रान्तिकारीहरुले आवश्यक ध्यान दिन जरुरी छ । नेपाली कम्युनिष्ट आन्दोलनमा विडम्बना भनौ या नियति, परिस्थितिको वहानामा कि त दक्षिणपन्थी बाटो अवलम्वन गर्दै संसदवादमा फसेर प्रतिकृयावादमा पतन हुने, कि त सानो झुण्डमा रमाउँदै समय परिस्थिति आएपछि क्रान्ति आफैं भइहाल्छ, गर्नु परेपनि सबै […]

चिकित्सकहरुकै लापरवाहीका कारण विरामीको दुवै मिर्गौला फेल

बाँके । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत पुस २१ गते अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ […]

क्रान्तिकारी युवाहरु वैकल्पिक शक्तिको रुपमा अगाडि आउनु पर्छ : गजुरेल

इटहरी । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग (आरवाइएल)को १ नं. प्रदेशको प्रथम भेलालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले क्रान्तिकारी युवाहरु वैकल्पिक शक्तिको रुपमा अगाडि आउनु पर्ने विचार व्यक्त गर्नुभएको छ । नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने उद्देश्य राखेर गरिएको […]