सुरुहुँदै भोस्टोक महासैन्य अभ्यास

काठमाडौं । आज सेप्टेम्बर ११ देखि १५ तारेखसम्म जम्मा ५ दिन रुसको भोस्टोकमा महासैन्य अभ्यासको थालनी भएको छ । संयोगवस अमेरिकी ट्वीन टावर ढलेकै सेप्टेम्बबर ११ को दिन पारेर सुरु भएको यो अभ्यासले रुसविराधी तथा विशेष गरी अमेरिकलाई केही सैन्य सन्देश दिन खोजेको देखिएको छ । चीन र मंगोलिया समेत्को सहभागितामा हुन लागेको समाजवादी रुसको […]

क्रान्तिकारी माओवादी सुर्खेतको भेला सम्पन्न, खडानन्द लामिछानेको नेतृत्वमा २१ सदस्यीय पार्टी कमिटि गठन

सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) सुु्र्खेतको भेला सम्पन्न भएको छ । २३ गते शनिबार सम्पन्न भेलाले खडानन्द लामिछानेको नेतृत्वमा २१ सदस्यीय जिल्ला पार्टी कमिटि गठन गरेको छ । उक्त कमिटिका सदस्यहरुमा भक्त सुनार, श्याम कार्की, इन्द्रप्रसाद गौतम, गंगे कामी, चन्दा थामी, अनिल विक, गणेश सुवेदीलगायत रहेका छन् । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा कर्णाली पदेशका […]

झर्रोटर्रो : छोप्नी छोड्नी, छोड्नी छोप्नी इजिकल्टू ठोकतान्त्रिक गनतन्त्र

यतिखेर नेकपा बाबुसावको पाटीका दुईनम्बरी नेता कामरेड कालिकोटे काजी भ्mयालखानामा कोचारिएका छन् । सरकारी नेकपाका दुईनम्बरी नेता तीर्थाटनका लागि गुज्जरभैय्याका मुलुकतिर सवारी चलेको बेला एकीकृत युद्धको घोषणा गरेका नेकपा बाबुसावका दुईनम्बरी नेता भने फुटबल हानिएझैँ यो जिल्लाबाट त्यो जिल्ला र त्यो जिल्लाबाट ऊ जिल्ला गर्दै पुलिसले हुत्याउँदै भ्mयालखानाको हावा ख्वाउँदै हिँडाएको छ । काठमान्डुमा झ्याप्प […]

नदी बेच्न नपाएपछि ओली–दाहाल प्रदेश सरकारका विरुद्धमा

काठमाडौं । हालको नेकपाको सरकार र त्यसमा पनि ओलीदाहालको गठजोड जसरी हुन्छ प्रदेश तथा स्थानीय सरकारलाई निकम्मा बनाएर सबै अधिकार केन्द्र सरकारले हत्याउने दाउँमा रहेको छ । यसका लागि देशभित्र र देशबाहिर उनीहरुको दौडाह निकै मच्चिएको छ । अधिकारबिहीन प्रदेश र स्थानीय सरकार बनेपछि देशभरका नदीनालालगायतका प्राकृतिक सम्पदा केन्द्र सरकारले एकलौटी राइँदाइँमा लगाउन पाउने उनीहरुको […]

मार्चपाससहित क्रान्तिकारी युवा लिग २ नं. प्रदेशले बुझायो ज्ञापन पत्र

जनकपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल २ नं. प्रदेशले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार लिगका २ नं. प्रदेशका संयोजक गंगा महतोको नेतृत्वमा गएका सयौं युवाहरुले बेरोजगार युवाहरुलाई रोजगारी दे, नत्र बेरोजगार भत्ता दे भन्दै ३४ बुँदे ज्ञापन पत्र बुझाएका हुन् । जनकपुरको गोपाल धर्मशालाबाट निस्केको क्रान्तिकारी युवाहरुको मार्चपाससहितको ¥याली […]

चीनले सामुद्रिक बन्दरगाह खुला गर्दा ओलीलाई सकस

काठमाडौं । नेपालका लागि चीनले सामुद्रिक बन्दरगाह खुला गर्दा प्रधानमन्त्री ओली सकसमा परेका छन् । चीन र नेपालका बीचमा व्यापार तथा पारवाहन सन्धिको प्रोटोकल तयार भई हस्ताक्षर भएपछि ओली सकसमा पर्न गएका हुन् । हस्ताक्षरित प्रोटोकलका अनुसार चीनले आफ्ना लागि प्रयोग गरिरहेको सामुद्रिक तथा सुख्खा बन्दरगाह नेपालका लागि तेस्रो देशसँग व्यापार गर्न खुल्ला गर्ने भएको […]

‘कोम्कासा’को भारतभर विरोध

काठमाडौं । अमेरिका र भारतका बीचमा भएको ‘कोम्कासा’ सम्झौलाई लिएर भारतभर विरोध भएको छ । भारतका देशभक्त तथा वामपन्थी शक्तिहरुले त्यसको विरोध गरेका छन् । उनीहरुका अनुसार ‘कोम्कासा’ भारतको अहितमा त छदैंछ, यसले छिमेकी देशहरुसँग भारतलाई अलग्याएर एक्लो पनि पार्ने छ । संझौताको विरोध गर्नेहरुले यसलाई अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेप र प्रधानमन्त्री मोदीको अमेरिकाको गुलामीका […]

राष्ट्रिय सम्मेलनको तयारीमा जुट्यो क्रान्तिकारी पत्रकार महासंघ

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । संगठनको दोस्रो राष्ट्रिय सम्मेलनको तयारीका लागि महासंघले काठमाडौंको अनामनगर घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा १९ र २० भदौमा विशेष राष्ट्रिय भेला भव्य रुपमा सम्पन्न गरेको छ । विशेष राष्ट्रिय भेलाले ४ सदस्य पछि थप्ने गरी इन्द्र राउतको नेतृत्वमा २५ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण गरेको […]

‘कालापानी लगायत ३७२ वर्ग किलोमिटरको अतिक्रमित भूभाग नेपाललाई फिर्ता गर’ : देजमो नेपाल

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले कालापानी लगायत ३७२ वर्ग किलोमिटर नेपाली भूभाग नेपाललाई तुरन्त फिर्ता गर्न चेतावनी दिंदै शनिवार एक विज्ञप्ति जारी गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलद्वारा हस्ताक्षरित तथा प्रेसित उक्त विज्ञप्तिमा उक्त कुरा जनाइएको हो । भारतले धेरै पहिलेदेखि मिच्दै र आफ्नो सेना राख्दै आएको दार्चुलाको कालापानी फिर्ताका लागि लामो […]

युवाका समस्याहरु समाधान गर्न पहल नगरिए संघर्षमा उत्रने क्रान्तिकारी युवा लिग प्रदेश नम्बर १ को चेतावनी

काठमाडौं । देशको स्वाधीनता र जनताको स्वाभिमान रक्षाका लागि क्रान्तिकारी युवा लिग नेपालले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसमक्ष १४–बुँदे ज्ञापन पत्र बुझाएको छ । प्रदेश नम्बर १ का क्रान्तिकारी युवा लिग नेपालका संयोजक रविन लिम्वुको नेतृत्वमा मुख्यमन्त्रीको कार्यालय बिराट नगरमा पुगेर उक्त ज्ञापन पत्र बुझाइएको हो । प्रदेश नम्बर १ का मुख्य मन्त्रीलाई […]