पार्टी एकताको आधार तयार पार्दे जाने चार वामको सहमति

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), माहेनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बिच पार्टी एकताको आधार तयार पार्दे जाने सहमति भएको छ । हालै सम्पन्न चार पार्टीको बैठकले यस्तो सहमति गरेको नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक व्यक्तव्य […]

कम्युनिष्ट नेतृत्वको सवालमा

“जतिसुकै सिद्धान्त र दर्शनको विद्वता प्रदर्शन गरे पनि वा जस्तासुकै राम्रा नीति कार्यक्रम बनाए पनि ती कुरा भन्दा जनताले नेता वा नेतृत्वको छवि, नियत र चरित्रलाई बढी हेर्छन् अनि त्यसैको आधारमा सामर्थन वा विरोध गर्छन् । एक सर्वहाराकृत मजदुरले कुन नेता सच्चा कम्युनिष्ट हो वा होइन भन्ने कुरा त्यो नेताको ब्याख्या विश्लेषण र सैद्धान्तिक निपुर्णताको […]

कमरेड किरण र नयाँ जनवादी क्रान्ति

नेपालमा नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने संकल्पका साथ क्रान्तिको तयारीमा जुटिरहेको छ नेकपा (क्रान्तिकारी माओवादी) । क्रान्तिको चार तयारी र तीन जादुगरी हतियारको निर्माणमा जुटिरहेको क्रान्तिकारी माओवादीले वैचारिक, राजनीतिक, सांगठानिक र प्राविधिक तयारीको महत्वलाई गहिरोगरी बोध गरेको देखिन्छ । क्रान्तिकारी पार्टी, क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको […]

माओवादसम्बन्धी रिमको ऐतिहासिक घोषणापत्र

माक्र्सवाद–लेनिनवाद–माओवाद : जिन्दावाद ! (क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) विश्वभरिका माओवादी कम्युनिस्ट क्रान्तिकारीहरूको केन्द्रबिन्दुका रूपमा रहेको थियो र चौथो ‘अन्तर्राष्ट्रिय’ निर्माणको दिशामा गम्भीरतापूर्वक अग्रसर थियो परन्तु पछिका दिनमा खास गरेर ‘कोरिम’ को महत्वपूर्ण सदस्य नेकपा (माओवादी) को मूल नेतृत्वले मालेमा र जनयुद्धप्रति गद्दारी गरेपछि र अर्को सदस्य आरसिपी, अमेरिकाले अभाकियनको विसर्जनवादी चिन्तनमा आधारित ‘न्यु सिन्थेसिस’ का […]

‘शिक्षाको दायित्व राज्यले लिनुपर्छ’ भन्दै शिक्षामन्त्रीलाई अखिल (क्रान्तिकारी)को ३३ बुँदे ज्ञापन पत्र

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई शिक्षा क्षेत्रका मागहरुलाई समेटी ३३ बुँदे ज्ञापन पत्र बुझाएको छ । संगठनका अध्यक्ष सेमन्त राज भण्डारीको नेतृत्वमा गएको क्रान्तिकारी विध्यार्थीहरुको टोलीले बुधबार सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री पोखरेललाई उक्त ज्ञापन पत्र बुझाएको हो । देश विचौलिया, माफिया, दलाल, तस्कर र भ्रष्टाचारीहरुले […]

माक्र्सवाद–लेनिनवाद–माओवादका सन्दर्भमा

“माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात वर्ग संघर्षको सिद्धान्त, तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन् गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुनेछैन; हामी चीजहरूलाई स्पष्ट नगरिकन यताउताको कुरा उठाई तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरी सकेपछि, […]

देङ सियाओ पिङगको विरालो सिद्धान्त र सि जिनपिङ विचार

सन् १९६१ मा चीनको ग्वाङचाओ सम्मेलनमा देङ सियाओ पिङगले आफ्नो प्रशिद्ध भनाई ‘मलाई कालो बिरालो वा सेतो बिरालो जे भए पनि फरक पर्दैन । त्यो असल विरालो हो जबसम्म यसले मुसा समात्छ ।’ भनेका थिए । देङ सियाओ पिङगको त्यो विरालो सिद्धान्त ( अबत तजभयचथ) पहिलो पटक जुलाई ७, १९६२ मा देङको पहिलो संकलित रचनाहरूको […]

शुकदेव गुरुङलाई शहीद घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बुटवल । अग्रणी शहीद शुकदेव राष्ट्रिय कार्यदल संरक्षण समितिले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । शुकदेव गुरुङलाई शहीद घोषणा गर्न माग गदैं समितिले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । समितिका संयोजक टेकबहादुर गुरुङ, प्रवक्ता धनबहादुर गुरुङ, आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल, तमु […]

झर्रोटर्रो : भ्रष्टाचार मुक्त देश बनाइने

नेपाल मण्डलमा अब भ्रष्टाचार उन्मुलन हुने भएको छ । किनकि सरकारका पर्धानमन्त्री र सरकारी साझेदार पाटीका मुखिया मिस्टर सुप्रिमोले जोडदार रूपमा भ्रष्टाचार हटाउने र भ्रष्टाचारीहर्लाई पनि ठाउँका ठाउँ कारबाही गर्ने भनेका छन् । यसका लागि संविधान समेत संसोधन गरेर संविधानमा भ्रष्टाचार भन्ने शब्द नै नराख्ने भएका छन् । यतिखेरको सरकारलाई तीन चौथाई माननीयहर्ले समर्थन गरेको […]

जिल्लाहरुमा पनि मनाइयो साँस्कृतिक प्रतिरोध दिवस

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले विभिन्न कार्यक्रम गरी देशैभर साँस्कृतिक प्रतिरोध दिवस मनाएको छ । पार्टीको ३ नं. प्रदेश र अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा काभ्रेको अनेकोटमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइयो भने जिल्ला जिल्लामा पनि विभिन्न कार्यक्रम गरी साँस्कृतिक प्रतिरोध दिवस मनाइएको छ । नवलपरासीबाट सहकर्मी रवि पाण्डेले पठाएको समाचार अनुसार नेकपा […]