‘एमाले र माओवादी केन्द्र नक्कली वामपन्थी’

नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले एमाले र माओवादी केन्द्र नक्कली बामपन्थी भएको बताउनुभएको छ । विहीबार क्रान्तिकारी माओवादी प्रदेश नम्बर ५ नवलपरासीको कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेता सुवेदीले जनताले सक्कली बामपन्थी भएको भम्रमा परेर एमाले र माओवादी केन्द्रलाई मतदान गरेको दावी गर्नुभयो । सो पार्टीको ५ नम्बर प्रदेश सचिव समेत रहनुभएका […]

माओवादी छापामारसँगको भिडन्तमा भारतीय सुरक्षाकर्मीका दुई सब–इन्स्पेक्टरसहित पाँचको मृत्यु

न्यूज एजेन्सी । भारतीय माओवादीका छापामार सेना र भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लाको अबुजमाद जंगल क्षेत्रमा माओवादी दमन अभियानमा खटिएको विशेष केन्द्रीय टास्क फोर्स र स्थानीय रिजर्भ फोर्सको संयुक्त टोलीबीच बुधबार भएको दोहोरो भिडन्तमा परी दुई जना सब–इन्स्पेक्टर र दुईजना हवल्दारसहित विशेष टाक्स फोर्सका ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार सो […]

महान् लेनिनका सार्वभौम योगदानहरुका सम्बन्धमा

“नांगो संशोधनवाद, जसप्रति मजदुर जनसाधारणको मनमा तुरुन्तै घृणा पैदा हुन्छ, त्यति भयावह र हानिकारक हुदैन, जति मध्यवर्गको त्यो सिद्धान्त जसले अवसरवादी व्यवहारलाई न्यायसंगत प्रमाणित गर्नको लागि माक्र्सवादी सूत्रहरुको उपयोग गर्दछ र अनेकौं कुकर्महरुको साहायताबाट क्रान्तिकारी कारबाही असामयिक छ भन्ने कुरा सिद्ध गर्न प्रयत्न गर्दछ आदि । यो सिद्धान्तका सबैभन्दा कुख्यात प्रवक्ता र साथै दोस्रो ईन्टरनेश्नलका […]

क्रान्तिकारी माओवादी निकट चितवन र कंचनपुरका विध्यार्थीले दिए आन्दोलनको चेतावानी

चितवन/कंचनपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट चितवन र कंचनपुरका विध्यार्थी संगठन सीमा अतिक्रमण र शैक्षिक माफियाहरुका विरुद्ध आन्दोलनमा उत्रिने भएको छ । अखिल (क्रान्तिकारी)का चितवन संयोजक अमित सापकोटा र कंचनपुरका शंकर महराले वक्तव्य जारी गर्दै यस्तो चेतावानी दिएका हुन् । कंचनपुरमा अखिल क्रान्तिकारी, नेविसंघ र अखिल छैठौंसँग संयुक्त वक्तव्य जारी गर्दै जिल्लामा सुपरलिंक टेक्निकल कलेज […]

राष्ट्रियसभाका लागि ८३ जनाले दर्ता गराए उम्मेदवारी

काठमाण्डौ । आगामी माघ २४ गते ५६ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सबैभन्दा बढी प्रदेश नं ३ मा १७ जनाको उम्मेदवारी परेको छ भने प्रदेश नं २ मा सबैभन्दा कम ९ जनाले उम्मेदावरी दर्ता गराएका छन् । प्रदेश १ मा १२ जना, ४ मा १२, ५ मा […]

ओलीलाई भारतले नयाँ एजेन्टको रुपमा प्रयोग गर्न खोजिरहेको छ : गजुरेल

उदयपुर । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ एजेन्टको रुपमा प्रयोग गर्न खोजिरहेको बताउनु भएको छ । मंगलबार विहान क्रान्तिकारी पत्रकार महासंघ, जिल्ला समिति उदयपुरले जिल्लाको सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष गजुरेलले यस्तो कुरा […]

अक्टोबर क्रान्ति र प्रगतिवादी वा समाजवादी यथार्थवादी साहित्य

अक्टोबर समाजवादी क्रान्ति दर्शन, सिद्धान्त, विचार र राजनीतिको एउटा युगान्तकारी अन्तर्राष्ट्रिय परिघटना हो । यो इतिहासकै एउटा त्यस्तो परिघटना हो, जुन माक्र्सवाद र लेनिनवादको महत्वपूर्ण प्रस्थान, स्थापना र व्यवहारिक र सफल प्रयोग हो । इतिहासको निरन्तरतामा त्यसले इतिहासका अग्रगामी तत्वहरुलाई आफूभित्र समेट्दै नयाँ समाजवादी युगको समाजवादी प्रवृत्तिको आरम्भ ग¥यो । अक्टोबर क्रान्तिले संसारभरिका जुन चिन्तनहरु […]

तीन महिने अभियानबारे

ने.क.पा. (क्रान्तिकारी माओवादी)ले वर्तमान परिस्थितिमा पार्टी, संयुक्त मोर्चा, ज.व.स.÷मोर्चा संगठनहरुलाई सुदृढ, व्यवस्थित एवं व्यापक बनाउने नीति अनुरुप ‘संगठन तथा जनपरिचालन अभियान’ सञ्चालनलाई दृढताका साथ अघि बढाउन लागिपरेको छ । क्रान्ति रक्षात्मक अवस्थामा पुगेको, प्रतिक्रान्तिले टाउको उठाएको अवस्थामा तीन महिने अभियान मार्फत् क्रान्तिकारीहरुको पहलकदमी हावी बनाउनु जरुरी छ । शोषित, उत्पीडित जनताको आशाको दियो जगाउनको निम्ति […]

भ्रष्टाचारको अखडा बन्दै समाजकल्याण परिषद्, मन्त्री थापाले यसरी गरे पदको दुरुपयोग

काठमाडौं । समाजकल्याण परिषद् भ्रष्टाचार र कमिसनको अखडामा परिणत भएको छ । भ्रष्ट कर्मचारीहरुको बोलवाला रहेको परिषद्मा अरबौंको भ्रष्टाचार हुने गरेको परिषद्कै कर्मचारीहरुले नाम नबताउने सर्तमा मूलबाटोलाई बताएका छन् । बाघको छालामा स्यालको रजाइँ भनेजस्तै राज्यको ढिकुटीमा भ्रष्ट कर्मचारीहरु, मन्त्री र उच्च राजनीतिक नेतृत्वहरुले ब्रम्हलुट मच्चाउँदै आएका छन् । समाज कल्याण परिषद् भ्रष्ट मन्त्री तथा […]

कास्कीमा आरवाइएलको जिल्ला समिति गठन

पोखरा । कास्की जिल्लाको पोखरामा भएको क्रान्तिकारी युवाहरुको भेलाले नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगको जिल्ला समिति गठन गरेको छ । सोमबार सम्पन्न भेलाले कुलबहादुर विकको अध्यक्षताममा २५ सदस्यीय जिल्ला समिति निर्माण गरिएको हो । समितिका अन्य सदस्यहरुमा राजकुमार सुनार, रुपा सुनार, पूर्णबहादुर रोका, ज्योति सुनार, तपसिल तामाङ, विमल श्रेष्ठ, कमल गुरुङ, हरिकुमार […]