क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्लाव्दारा सूर्यबहादुर थापा प्रति श्रद्धाञ्जली अर्पण

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्लाव्दारा सूर्यबहादुर थापा प्रति श्रद्धाञ्जली अर्पण

५ असार सिन्धुली
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्ला कमलामाई नगरपालिका ईन्चार्ज प्रदेश सदस्य बालकृष्ण थापाको आदरणीय बुबा सूर्यबहादुर थापाको गत जेठ २५गते असामयिक निधन भएको छ । उहाँको निधनप्रति उहाँको तेरौ पुण्य तिथि २०८० असार ६ गते उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली र साथै परिवार जनमा गहिरो समवेदना प्रकट गर्दै सिन्धुली जिल्ला इन्चार्ज जीवले निम्न श्रद्धाञ्जली वक्तव्य प्रकाशित गर्नु भएको छ :