१९ असार बनेपा काभ्रे ।
नेपाल कम्युनिस्ट पार्टी कान्तिकारी माओवादी र ने.क.पा. बहुमतको एकताको अधिवेशन काभ्रेको वनेपा बुटोलमा सम्पन्न गरिएको छ ।
कान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय कार्यालय सदस्य हेमत्त प्रकाश ओलीको प्रमुख अतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथिले पानसमा बत्ती बालेर उद्घाटन गरी सम्पन्न गरिएको थियो ।
एकताको अधिवेशनले ७५ जनाको कान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रे जिल्ला अधिवेशन आयोजक समिति घोषणा गरेको छ । आयोजक समितिमा संयोजक माधव गौतम, सहसंयोजक ढोग प्रसाद अधिकारी हुनुहुन्छ भने सदस्यहरुमा क्रमश: जित बहादुर लामा, कान्छाराम थिङ, टंकराम अधिकारी, प्रदिप अस्थानी, प्रतिक लामा, शोभा वि.क., विरमान थिङ, मान बहादुर योञ्जन, तेलीमाया थिङ, विशाल योञ्जन, भीमराज तामाङ, देव कुमार मोक्तान, सूर्यमान मोक्तान, कविता तामाङ, धनजित तामाङ, इन्द्रलाल तामाङ, तेजबहादुर थापा, धर्म मगर, विनोद आले, रेशम माझी, होम माझी, प्रेम माझी, श्याम वि.क, गुञ्जमान तामाङ, ज्ञान बहादुर, लेखराज घिमिरे, केशव ओझा, नारायण रिजाल, टेक बहादुर तामाङ, मिना तामाङ, सचिन राई लालमान तामाङ, नारायण चौलागाई, दानु प्रधान, लाल बहादुर वि.क, अजय श्रेष्ठ, असल मोक्तान, विक्रम खड्का, विष्णु तिमल्सिना, मणिराम नेपाल, मेघनाथ चौलागाई, सुन्दर रायामाझी, चख वि.क, प्रकाश मिजार, नरेन्द्र तामाङ, दिल वहादुर तामाङ, मान बहादुर तामाङ, बुद्धिमान तामाङ, ठकुरी कान्छा, विष्णु गौतम नवराज नेपाली, राम मानन्धर, संजिव परिवार, विजय हुमागाई, केदार दाहाल, रिता घिमिरे, महेश राई, नकुल चौलागाई, रमेश विश्वकर्मा, हरि गौतम, बुद्धि विश्वकर्मा, रहर बहादुर तामाङ, राजु श्रेष्ठ, लोक बहादुर ठाडा मगर, युगान्त थिङ, रोल बहादुर माझी, तिलक तामाङ प्रशान्त तामाङ, तीर्थ तामाङ, गम्भिर तामाङ, सुमन राई रहनु भएको छ ।
कार्यक्रममा केन्द्रिय कार्यालय सदस्य एंव ३ नं. प्रदेश संयोजक चन्द्रहरि सुवेदी, केन्द्रिय सचिवालय सदस्य शरद रसाइली, आयोजक समितिका सदस्य एव काभ्रे इन्चार्ज सोमान सिंह तामाङ, सिन्धुली जिल्लाको संयोजक एव केन्द्रिय आयोजक समितिका सदस्य सागर मैनाली, केन्द्रिय आयोजक समितिका सदस्य एंव कानून विभाग प्रमुख रामकृष्ण भण्डारी सल्लाहकार समिति काभ्रेका अध्यक्ष खेजराज न्यौपानेले शुभकामना गन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम कृष्ण सेवाले संचालन गर्नु भएको थियो भने टेकराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
































