प्रधानन्यायाधीशले नै ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाका लागि जिप्रकामा निवेदन

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रहरी प्रशासनसँग सुरक्षा माग गरेका छन् । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका भण्डारीलाई पराजुलीले ज्यान मार्ने धम्की दिएपछि शान्ति सुरक्षा पाउँ भन्दै बुधबार काठमाडौंकौ जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् । निवेदन दर्ता गराउन भण्डारीसँगै डा. केसी, […]

छपकैयादेखि घण्टाघरसम्म भारतीय विस्तारवादका विरुद्ध मार्चपास (फोटोफिचर)

विरगञ्ज । भारतीय पक्षबाट अतिक्रमित भूमि छपकैयाको निरीक्षण गर्न तथा भारतको विस्तारवादी हस्तक्षेपकारी कदमको विरोधमा प्रदर्शन तथा खबरदारी गर्न गएको नेकपा (क्रान्तिकारी माओवादी)का युवा र विध्यार्थी संगठनको संयुक्त टोलीले पर्सा विरगंजको छपकैयादेखि घण्टाघरसम्म मार्चपास गरेको छ । अखिल (क्रान्तिकारी)का अध्यक्ष सेवन्त राज भण्डारीले सीमास्थल छपकैयामा भारतीय विस्तारवादी शासकहरुको दादागिरीको कडा शब्दमा निन्दा एवम् भत्र्सना गरेका […]

क्रान्तिकारी माओवादीका जिल्ला नेताको छोराको हत्या, हत्यारामाथि कडा कारबाहीको माग

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सदस्य तथा सम्पन्न प्रदेशसभा निर्वाचनमा देशभक्त जनणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बनेका देवीराम आचार्यको छोरा बर्ष १८ का बालकृष्ण आचार्यको हत्या गरेर खेतमा फालिएको अवस्थामा शव भेटिएको छ । १५ माघमा स्थानीय छिमेकी रामबहादुर थारुको घरमा भएको विवाहमा गएका आचार्य घर नआएपछि परिवारले स्थानीय प्रशासनमा खोजीका लागि उजुरी गरेका […]

भारतीय विस्तारवादका विरुद्ध छपकैयामा यसरी गर्जिए क्रान्तिकारी युवा र विध्यार्थीहरु (फोटोफिचर)

विरगंज । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग र अखिल (क्रान्तिकारी)का नेताहरु भारतले ५० विघाभन्दा बढी नेपाली भूमि मिचिएको सीमा स्थल विरगञ्ज महानगरपालिका–१ मा पर्ने छपकैयामा पुगेर भारतीय विस्तारवादी शासकहरुका विरुद्ध चर्का नाराबाजी गरेका छन् । र, छपकैयाको ५० विघा लगायत अहिलेसम्म अतिक्रमण गरिएका सबै नेपाली भूमि फिर्ता गराइछाड्ने उद्घोष गरेका छन् । छपकैयामा सीमा […]

क्रान्तिकारी युवा लिग बाँकेको भेला सम्पन्न, संयोजकमा विरेन्द्र शाही निर्वाचित

नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग बाँकेको संयोजकमा विरेन्द्र शाही‘अमिट’ निर्वाचित भएका छन् । क्रान्तिकारी युवा लिंग बाँकेको बुधबार नेपालगञ्जमा सम्पन्न भेलाले विरेन्द्र शाही‘अमिट’को संयोजकत्वमा कमिटि गठन गरेको हो । भेलाले चार सदस्य पछि थप्नेगरी १५ सदस्यीय क्रान्तिकारी युवाको जिल्ला समिति गठन गरेको छ । उक्त भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका […]

‘संसदीय बाटोबाट शान्तिपूर्ण ढंगले समाजवाद आउँदैन’

“जबसम्म पुँजीवाद हतियारले लैस हुन्छ, तबसम्म क्रान्ति पनि सशस्त्र हुनु अनिवार्य छ ।”  –भ्लादिमिर इल्यिच लेनिन वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोग भूमिका, अतिरिक्त मूल्यको सिद्धान्त, सर्वहारावर्ग हातमा राज्यसत्ता अर्थात् बैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक हतियार हो । वर्गीय समाजमा वर्ग संघर्षविना, इतिहासमा बल प्रयोगको भूमिकाविना कहिपनि पनि कहिल्यै पनि […]

छपकैया सीमा अतिक्रमणको विरोध जारी, क्रान्तिकारी युवा र विध्यार्थीले छपकैयामै पुगेर खबरदारी गर्ने

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, क्रान्तिकारी युवा लिग, अखिल (क्रान्तिकारी) लगायतका संगठनले विरगंजको छपकैयामा भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विषयलाई लिएर विरोध जारी राखेको छ । प्राप्त जानकारी अनुसार क्रान्तिकारी युवा लिग र अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको आयोजनामा युवा र विध्यार्थीहरुको संयुक्त टोलीले अतिक्रमित भूमि छपकैयामा नै पुगेर सीमा अतिक्रमणको विरोध […]

क्रान्तिकारी माओवादी नवलपरासीले संगठन र संघर्षलाई सँगसँगै लैजाने

नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी) नवलपरासीले सामाजिक बिकृति बिसंगति बिरुद्ध संर्घष गर्ने निर्णय गरेको छ । सो पार्टीनिकट देशभक्त जनगणतान्त्रिक मोर्चाको बर्दघाटमा भएको भेलामा क्रान्तिकारी माओवादीका नेताहरुले यस्तो कुरा बताएका हुन् । मंगलबार बर्दघाटमा भएको क्रान्तिकारी माओवादी सम्बद्ध देजमो नवलपरासी तथा बर्दघाट नगर समितिको भेलामा बोल्ने क्रान्तिकारी माओवादीका नेताहरुले भ्रष्टाचारी, कमिशनखोरी तथा घुसखोरीहरुका विरुद्ध संर्घष […]

चुनावको मैदानमा समानुपातिक खेल

दोश्रो संविधानसभाको गर्भबाट जन्मेको संविधानको अझै संस्कार पुरा भएको छैन । गर्भधारणको संस्कारदेखि जन्मकालसम्म र न्वारनदेखि व्रतबन्धसम्मको चरणबद्ध संस्कारमा देखिएको सुडेनीहरुको उसको स्वार्थको उद्यानको शिशुलाई स्याहारको नाममा अराजकतापूर्ण चर्तिकलालाई नेपाली जनताले सहिदिएकोमा उनीहरुलाई औधी नै गर्व लाग्यो होला । अब पालो संविधानको कर्कस पाइलालाई नेपाली जनताले आफ्नो छातीमा टेक्न दिएको छ । संविधान कार्यान्वयनको निम्ति […]

किन आउँदैछिन् भारतीय विदेशमन्त्री सुष्मा स्वराज ?

काठमाडौं । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको भारतकी विदेशमन्त्री सुष्मा स्वराज आकस्मिक रुपमा नेपाल भ्रमणमा आउने भएकी छन् । उनी विहीबार (१८ माघ) नेपाल आउन लागेकी हुन् । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार बन्न लागेको बेला हुन लागेको स्वराजको यो भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । स्वराजको भ्रमणलाई भारतीय विदेश मन्त्रालयले […]