दृश्यमा यस्तो देखियो क्रान्तिकारी युवा लिगको “युवा मार्चपास” (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले काठमाडौंमा ‘युवा मार्चपास’ सम्पन्न गरेको छ । लिगको ३ नं. प्रदेश कमिटिको आयोजनामा सम्पन्न गरिएको मार्चपासमा उपत्यका लगायत ३ नं. प्रदेशअन्तर्गतका जिल्लाहरुबाट ठूलो संख्यामा युवाहरु सहभागी भएका थिए । ‘वृहत् जागरण तथा युवा मार्चपास’ नाम दिइएको मार्चपासमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त […]

नेपाली क्रान्तिका समस्या र युवाहरुको दायित्व

१– समस्याको पहिचान : हामीले नेपाललाई अर्ध सामन्ती, अर्ध औपनिवेशिक तथा नव औपनिवेशिक अवस्थाबाट मुक्त गर्न र नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी समाजवादतर्फ अगाडि बढ्नका लागि धेरै परिश्रम गर्दै आएका छौं । विभिन्न जनआन्दोलन, जनसंघर्ष र दशवर्षे महान जनयुद्ध पनि सञ्चालित भए । परन्तु क्रान्तिले गम्भीर धक्का खायो । अहिले पनि प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्था […]

क्रान्तिकारी युवा लिगले आज वृहत् युवा मार्चपास गर्दै, मार्चपासलाई महासचिव किरणले सम्बोधन गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले आज वृहत् युवा मार्चपासको आयोजना गरेको छ । लिगको ३ नं. प्रदेशले आयोजना गरेको युवा मार्चपासलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले सम्बोधन गर्दै हुनुहुन्छ । दिनको १ बजेबाट काठमाडौं रत्नपार्कको खुल्लामञ्चबाट नारा जुलुससहित क्रान्तिकारी युवाहरुको मार्चपास बागबजार, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, सुन्धरा, न्यूरोड हुँदै इन्द्रचोकमा […]

भोली हजारौं युवाहरु सडकमा उतार्ने तयारी गर्दै क्रान्तिकारी युवा लिग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले हजारौं युवाहरुलाई काठमाडौंको सडकमा उतार्ने तयारी गरेको छ । लिगको ३ नं. प्रदेशको आयोजनामा हुन लागेको युवा मार्चपासको कार्यक्रम अन्तर्गत भोली अर्थात् शुक्रबार मार्चपासको तयारी गरेको छ । उपत्यका लगायतका ३ नं. प्रदेशका जिल्लाहरुबाट हजारौं युवाहरु मार्चपासमा सहभागी हुने लिगको ३ नं. प्रदेश कार्यालयले […]

क्रान्तिकारीद्वारा कञ्चनपुरको नौंवटै स्थानीय तहमा माग पत्र पेश

कञ्चनपुर, बैशाख १४ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी जिल्ला संगठन समिति कञ्चनपुरले जिल्लाका नौंवटै स्थानीय तहमा माग पत्र पेश गरेको छ । जिल्लाको शिक्षा क्षेत्रमा भइरहेको दलाली, चर्काे भर्ना शुल्क तथा मासिक शुल्क असुली गरिरहेको भन्दै विभिन्न २६ बुँदे माग राख्दै मोहन वैद्य‘किरण’ निकट अखिल (क्रान्तिकारी)ले जिल्लाका सातवटै स्थानीय निकायका प्रमुखलाई २६ बँुदे […]

‘पार्टीले आवश्यक ठानेमा जनमुक्ति सेना नै निर्माण गर्नेछ’

१. क्रान्तिकारी युवा लिगले युवाहरुको वैचारिक, राजनीतिक तथा शारीरिक प्रशिक्षणलाई तीब्रता दिइरहेको छ, के मिलिट्यान्ट संगठन बनाउन लागेको हो ? –अहिले युवाहरुलाई राजनीतिक रुपमा सही बाटो पहिल्याउन र वैचारिक रुपमा स्पष्ट बनाउनु क्रान्तिकारी युवा लिगको दायित्व हो । सही राजनीति भन्नाले यो समाजमा भएका उत्पीडन अन्त्य गर्नु र राष्ट्रमाथि भइरहेको वैदेशिक हस्तक्षेपका विरुद्ध आफ्ना आवाज […]

पार्टी अनुशासनबारे कमरेड माओ

“अनुशासनले कार्यदिशा कार्यान्वयनको सुनिश्चित गर्छ, यो बिना, पार्टीले विजयी संघर्ष संचालनका निमित्त जनता र सेनालाई नेतृत्व गर्न सक्ने छैन ।” अध्यक्ष माओको यो निर्देशिकाले अनुशासन तथा कार्यदिशाका बीचको सम्बन्धलाई गहिरो गरी स्पष्ट गर्दछ, यसले पार्टीको कार्यदिशालाई लागु गर्ने र यसका जुझारु कार्यभारलाई सम्पन्न गर्ने काममा क्रान्तिकारी अनुशासनको महत्वलाई दर्शाउंछ । पार्टीको संगठनात्मक अनुशासन यसको कार्यदिशाद्वारा […]

यसरी गरिएको थियो चीनमा साँस्कृतिक क्रान्तिलाई निषेध

साँस्कृतिक क्रान्ति नोकरशाही राजनीतिक विरुद्ध सर्वसाधरण ग्रामीण चिनियाँ जनतालाई शक्तिशाली बनाउने पहिलो प्रयास थियो । यसले एउटा सीमित समयसम्म मात्र सफलता पायो । १९७८ मा देङ स्याओपिङ सत्तामा आएपछि साँस्कृतिक क्रान्तिलाई गरिएको पूर्ण निषेध, वसन्तको कलकलाउँदो अन्नबालीमाथि हठात परेको बाक्लो तुसारो जस्तो थियो । क्रान्तिको पाङ्ग्रा पछिल्तिर घुम्यो र चीनमा विभिन्न क्षेत्रमा विकास हुँदै गएको […]

नेपाली एकता समाज भारतले यसरी मनायो लेनिन जयन्ती

नयाँ दिल्ली । नेपाली एकता समाज भारत नयाँ दिल्ली अन्तर्गत ने.क.पा को स्थापना र १४८ औ लेनिन जयन्ति भव्य रूपमा मनाइएको छ । नेपाली एकता समाज भारत केन्द्रीय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाधक्ष्य राजु शर्मा, सोभाखर अधिकारी राज्याधक्ष्य हरि थापा र केन्द्रीय कार्यालय सदस्य सिब दाहाल र रमेश गैरेको उपस्थिती थियो । त्यसैगरि भारतको […]

माकेका केन्द्रीय सदस्य, प्रदेश सदस्य र विप्लवका महाकाली व्यूरो सदस्य क्रान्तिकारी माओवादीमा प्रवेश

कञ्चनपुर । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरी नेकपा (क्रान्तिकारी माओवादी)मा ध्रुवीकृत हुनेहरुको संख्या दिनदिनै बढ्दै गएको छ । सोमबार मात्र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महाकाली व्यूरो सदस्य दिपक ओझाले एक प्रेस वक्तव्य जारी गर्दै नेकपा परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गरेको जनाउनु भएको छ । नेकपासँग […]