यस्ता छन् क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु

चितवन । पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा मार्फत् निर्वाचनको क्रान्तिकारी उपयोग गरेको एक मात्र पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको चितवन बैठकलाई पार्टीभित्र र बाहिरबाट निकै महत्वकासाथ हेरिएको थियो । ०७४ पौष ६ देखि ९ गतेसम्म पार्टी महासचिव किरणको अध्यक्षतामा बसेको क्रान्तिकारी माओवादीको बैठकले लिएका महत्वपूर्ण निर्णयहरुलाई पार्टी महासचिवको हस्ताक्षरमा प्रेसविज्ञप्ति मार्फत् बुँदागत रुपमा सार्वजनिक […]

यसरी भयो दैलेख एमालेमा विद्रोह

काठमाडौं । भर्खरै सम्पन्न प्रादेशिक तथा प्रतिनिधिसभाको निर्वाचनमा एमाले, माओवादी केन्द्र र केही साना वाम पार्टीहरुले वाम गठबन्धन निर्माण गरी देशव्यापी चुनावी माहौलनिर्माण गर्दैगर्दा देशको सुदुर पश्चिम र हालको प्रदेश नम्बर ६ अन्तरगत दैलेख जिल्लाको एमालेमा ठूलो विद्रोह भयो । २१ वर्षदेखि एमाले दैलेख जिल्लामा निरन्तर नेतृत्व प्रदान गर्दै आएका एमाले जिल्ला नेता कर्णबहादुर शाहीले […]

‘विकास’ ‘सम्बृद्धि’ र ‘समाजवाद’को लफ्फाजी

नेपालमा करिब एक वर्षको अबधि स्थानीय, प्रादेशिक र संघीय तहका निर्वाचनहरु एकपछि अर्को गरी लगातार रुपमा भैरहेका छन् । त्यसक्रममा हालसालै संघीय संसद अथवा प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनहरु एकसाथ भएका छन् र ति निर्वाचनका परिणामहरु पनि आइसकेका छन् । निर्वाचनको परिणामले एमाले पहिलो, नेका दोस्रो र माके तेस्रो पार्टी बनेको छ । संघीय […]

रेशम चौधरीले वारेसमार्फत निर्वाचित भएको प्रमाणपत्र लिन नपाउने भए

काठमाडौ, ९ पुस । रेशम चौधरीले वारेसमार्फत निर्वाचित भएको प्रमाणपत्र लिन नपाउने भएका छन् । सर्वोच्च अदालतको अदालत प्रशासनले चौधरीको यो बाटो बन्द गरिदिएको हो । टिकापुर घटनाका मुख्य अभियुक्त रहेका रेशम चौधरीले राजपा नेपालबाट चुनाव लड्दै कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थिए । फरार अवस्थामा रहेका चौधरीले प्रतिनिधिसभा सदस्यमा […]

प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु

म्यादी । तलब कटाएको विरोधमा म्यादी प्रहरीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुने म्यादी प्रहरी शान्नी त्रिवेणी गाउँपालिका–५ तिकुवा निवासी १९ वर्षका बिबेक ऐडी रहेकोे प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले ढुंगामुढा गरेपछि गोली चलाउनु परेको प्रहरीले बताए पनि आन्दोलनकारी म्यादी प्रहरीहरुले भने माग पुरा गर्नुको सट्टा […]

क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक चितवनमा सुरु

चितवन । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक चितवनमा सुरु भएको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’को अध्यक्षता तथा सञ्चालनमा बिहीबारबाट सुरु भएको बैठकमा “तत्कालीन राजनीतिक प्रस्ताव” प्रस्तुत गरिएको छ । संसदीय व्यवस्थाका स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालमार्फत् क्रान्तिकारी उपयोग गरेको क्रान्तिकारी माओवादी निर्वाचन उपयोगको कार्यनीतिको समीक्षा […]

‘क.किरण : स्ट्रोङ कम्युनिष्ट फाइटर एण्ड लिडर’ : चिनियाँ बुद्धिजीवीहरु

एकाडेमी अफ माक्र्ससिज्म चाइनिज तथा चाइनिज एकाडेमी अफ सोसल साइन्सेजका भाइस प्रेसिडेन्ड प्रो.फाङ चियानसिङ, चाइनिज एकाडेमी अफ सोसल साइन्सेजका असिस्टेन्ट प्रोफेसर तथा इन्रनेश्नल क्रिटिकल थाउटका डेपुटी इडिटोरियल डाइरेक्टर डा. लि चिछुलगायतका चिनियाँ बुद्धिजीवीहरुको एउटा टोलीले केही समय अगाडि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’लाई भेट तथा अन्तक्र्रिया ग¥यो । नेपाल र दक्षिण एशियामा समाजवादी आन्दोलनको […]

ब्यारियर क्रसपछि मात्र खसे मुट्ठीमा भोट

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल चुनाव उपयोगको नीति लिएर देशभरका जनता माझ पुग्यो । जनताले मोर्चा र यसका उम्मेदवार प्रतिनिधिहरुलाई स्वागत गरे । पहिलो पटक पुगेका प्रतिनिधिहरुले आफ्ना उद्देश्यहरु जनता माझ राखे । जनताले भनेका थिए– ‘समयले मिच्दै ल्यायो, पहिलो पटक आउनु भयो, प्रतिनिधिमूलक भोट तपाईं जनप्रतिनिधिहरु र मोर्चालाई ।’ सुरुको भेटघाट र स्वागतमै अभिव्यक्त भयो […]

म्यादी प्रहरीको आन्दोलनमाथि प्रहरी दमन

दोलखा । आफूहरुको खाइपाई आउने रासन भत्तामा प्रहरीका हाकिमहरुले अनियमितता गरेको र महिला म्यादी प्रहरीमाथि दुव्र्यवहार गरेको भन्दै आन्दोलनरत म्यादी प्रहरीहरुमाथि प्रहरीले दमन गरेको छ । सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको […]

निर्वाचन परिणामले क्रान्तिकारीहरुलाई दिएको सन्देश

२०७४ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । परिणामले सत्तारुढ दल नेपाली कांग्रेसको नराम्रो पराजय भएको छ भने कथित वामगठबन्धनको करिव दुई तिहाई बहुमत आएको छ । थे्रस होल्डले गर्दा अब संसदमा दलको रुपमा ५ दलको मात्र प्रतिनिधित्व हुनेछ । निर्वाचनमा भाग लिएका थुपै्र राजनीतिक दलहरुको संसदमा प्रतिनिधित्व हुन सकेन […]