राष्ट्रिय स्वाधीनता र क्षेत्रीय अखण्डता बचाउन हामी सडकमा उत्रिएका हौं : परि थापा

काठमाडौ । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापाले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि आफूहरु सडकमा उत्रिएको बताएका छन् । लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत भूमि भारतमा गाभेको विरोधमा ज्ञापन पत्र बुझाउन जाँदा केपी ओली नतृत्वको ओली सरकारले मोर्चाका नेता कार्यकर्तामाथि निर्मम दमन गरेर विस्तारवादी र […]

भारतीय हस्तक्षेप र सरकारी दमनका विरुद्ध देजमोको विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं । भारतीय विस्तारवादी हस्तक्षेप र केपी शर्मा ओली नेतृत्वको सरकारको फासिवादी दमनका विरुद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेशले आयोजनामा काठमाडौंको शान्तिबाटिका रत्नपार्कमा विरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ । रत्नपार्कमा सम्पन्न भएको विरोध सभालाई मोर्चाका अध्यक्ष सीपी गजुरेल र महासचिव परि थापाले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन मोर्चाका कार्यालय सदस्य […]

देशभक्त क्रान्तिकारीहरुमाथि फासिवादी दमनमा उत्रियो ओली सरकार : अध्यक्ष गजुरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले देशभक्त क्रान्तिकारीहरुमाथि ओली सरकार फासिवादी दमनमा उत्रिएको बताएका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले हिजो (आइतबार) सीमा अतिक्रमणबारे नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आफूहरुलाई गिरफ्तार गरेकोमा आपत्ति […]

सम्पादकीय : देशभक्त क्रान्तिकारीमाथि फासिवादी दमन

लिम्यिाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायत देशैभर भारतीय विस्तारवादद्वारा अतिक्रमित भूमि फिर्तालगायत नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका निम्ति निरन्तर देशव्यापी रुपमा आन्दोलन सञ्चालन गर्दै आएको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका नेता कार्यकर्तामाथि राज्य फासिवादी दमनमा उत्रिएको छ । आइतबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएको मोर्चामाथि दमन गरेर राज्य प्रशासनले मोर्चाका […]

रिहा भए लगत्तै पत्रकार सम्मेलनमा जुटे क्रान्तिकारी माओवादीका नेताहरु, शान्तिबाटिकामा विराेध प्रदर्शन गरिदै

काठमाडाैं । चाैतर्फी दबाबपछि अाेली सरकार गिरफ्तार गरिएका नेकपा (क्रान्तिकारी माअाेवादी) तथा देशभक्त जनगणतान्त्रिक मार्चा, नेपालका नेताहरुलाई रिहाइ गर्न बाध्य भएकाे छ । अनामनगर स्थित प्रहरी वृतबाट नागरिक समाजकाे राेहबरमा अाज विहान देजमाे अध्यक्ष सीपी गजुरेलसहित गिरफ्तार  १५ जनालाई रिहा गरिएकाे छ । गिरफ्तारीलाई सुनियाेजित र याेजनाबद्ध भएकाे अध्यक्ष गजुरेलले बताए । आइतबार उपप्रधान तथा […]

पुर्जी थमाएर नेताहरुलाई सोह«खुट्टे लगियो, क्रान्तिकारी विद्यार्थीहरुले रातीसम्म विरोध प्रदर्शन गरिरहे

काठमाडौं । भारतीय हस्तक्षेप र एमसीसी विरोधमा ज्ञापन पत्र बुझाउन जाँदा पक्राउ परेका नेकपा (क्रान्तिकारी माओवादी तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका नेताहरुलाई महेन्द्र पुलिस क्लवबाट पुर्जी थमाई राती सोह« खुट्टे लगिएको छ । नेताहरु पक्राउको विरोधमा घटनास्थलमा मोर्चाले कोणसभा सम्पन्न गरेको छ भने रातीसम्म क्रान्तिकारी युवा र विद्यार्थीहरुले विरोध गरे । अखिल (क्रान्तिकारी)की विद्यार्थी नेतृ […]

फासिवादी दमनको क्रान्तिकारी माओवादीले ग¥यो कडा विरोध, भन्यो- ‘यो देशभक्त नेपालीहरुका लागि अति संवेदनशील तथा दुर्भाग्यपूर्ण परिघटना हो’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको पूर्व स्वीकृतिमै ज्ञापन पत्र बुझाउन गएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको टोलीमाथि भएको फासिवादी दमन, लाठि चार्ज र गिरफ्तारीको नेकपा (क्रान्तिकारी माओवादी)ले वक्तव्य निकालेर कडा विरोध एवम् भत्र्सना गरेको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले वक्तव्य जारी गरेको वक्तव्यमा भनिएको छ, “उप–प्रधानमन्त्रीद्वारा अनुमति प्रदान गरिएको प्रतिनिधि मण्डलको भेटघाटको कार्यक्रममा यसरी सरकारद्वारा […]

सीमा रक्षाका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाँदा देजमाेमाथि प्रहरी यसरी उत्रियो दमनमा (हेर्नुस् फोटोफिचर)

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत भारतीय विस्तारवादद्वारा अतिक्रिमित भूमि फिर्ताको माग गर्दै देशव्यापी रुपमा आन्दोलन उठान गर्दै आएको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका विरुद्ध राज्य निर्मम दमनमा उत्रिएको छ । राष्ट्रिय स्वाधीनताको विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन माइतीघर मण्डलाबाट नाराजुलुससहित सिंहदरबार जाने क्रममा निषेधित क्षेत्र नपुग्दै धोवीखोला […]

प्रम ओलीलाई ज्ञापनपत्र बुझाउन गएको देजमोको टोलीमाथि प्रहरी दमन, नेताहरु सीपी गजुरेल, परि थापा लगायत १५ जना गिरफ्तार, दर्जनौं घाइते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको टोलीमाथि प्रहरीले निर्मम दमन गरेको छ । प्रहरी दमनमा मोर्चाका दर्जनौं नेता कार्यकर्ता घाइते भएका छन् भने मोर्चाका अध्यक्ष सीपी गजुरेल, महासविच परि थापा, कार्यालय सदस्य पवनमान श्रेष्ठ लगायत १५ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरी गिफ्तारमा पर्ने […]

उठ्याे राष्ट्रिय स्वाधीनता, जाग्याे स्वाभिमान

उठ्याे राष्ट्रिय स्वाधीनता, जाग्याे स्वाभिमान उठ्दैछ प्रतिराेधकाे ज्वारभाटा, त्यागाै अभिमान नेता, कवि, कलाकार, सबै सर्जक पत्रकार पार्नैपर्छ राष्ट्रिय स्वाधीनताकाे सपना साकार लखेट्नैपर्छ कालापानीबाट अब भारतीय सेना अाफ्नाे सीमा बचाउन खटाऊ अब नेपाली सेना लिम्पियाधुरा सिमानामा नेपाली झण्डा गाडाैं विस्तारवादका विरुद्ध हामी एकजुट भई लडाैं हराएका जंगेपिल्लर खाेज्न सीमा नाका जाअाैं सिमानाका पीडित जनतासँग गहिराे माया […]