माके एमालेले कम्युनिस्टको नाममा जनतामा भ्रम छरेका छन् : परी थापा

घोराही, २० माघ २०७४ । नेकपा (क्रान्तिकारी माओवादी)का नेता परी थापाले माओवादी केन्द्र र एमालेले कम्युनिस्टका नाममा जनतामा भ्रमको खेति गरेको कुरा बताउनु भयो । सो कुरा आज आयोजित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको दाङ जिल्ला भेलालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्ने क्रममा बताउनु भएको हो । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देजमो केन्द्रीय सचिव समेत […]

वैज्ञानिक समाजवाद र चौथो औद्योगिक क्रान्तिः एक बहस

सामान्यतः ७०को दशकको उत्तराद्र्धतिर चीनमा पुँजीवादको पुनस्र्थापना भएपछि र विशेषतः ९०को दशकको पूर्वाद्र्धमा रुसी सामाजिक साम्राज्यवादको विघटन भएपछि साम्राज्यवादका पक्षधरहरुले माक्र्सवाद असफल भएको, समाजवादको भविष्य समाप्त भएको र पुँजीवाद निर्विकल्प बन्न गएको भन्ने कोकोहोलो मच्चाउंदै आएका छन् । रुस तथा चीनमा भएको प्रतिक्रान्ति पछि विश्वमा कहीं पनि सर्बहारा क्रान्ति सफल नभएको र पेरु तथा नेपालमा […]

मकवानपुरमा क्रान्तिकारी माओवादीमा प्रवेशको लहर (फोटोफिचर)

हेटौडा । मकवनापुरमा विभिन्न पार्टी परित्याग गरी नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेशको लहर चलेको छ । क्रान्तिकारी माओवादीको जिल्ला पार्टीले शनिबार हेटौडामा आयोजना गरेको जिल्ला प्रशिक्षण कार्यक्रममा दर्जनौको संख्यामा विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गर्नेहरुमा सरस्वती स्याङ्तान, अफताव खान, हस्तबहादुर सिलाम, राजु चौकर, सागर […]

सुपरलिङ्क टेक्निकल कलेजका बिरुद्ध विद्यार्थी संगठनको आन्दोलन जारी

कञ्चनपुर । कञ्चनपुरका विभिन्न पाँच विद्यार्थी संगठनले सिटीईभिटीईबाट सम्बन्धन ल्याएर विद्यार्थी ठगिरहेको भन्दै सुपरलिङ्क टेक्निकल कलेज बिरुद्धमा विद्यार्थी संगठनहरुले आन्दोलन जारी राखेका छन् । शैक्षिक विकृतीका विरुद्ध जस्तोसुकै आन्दोलन गर्न तयार रहेको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य केशव साउदले जानकारी दिनुभयो । शुक्रबार पाँच विद्यार्थी संगठन, विद्यार्थी, सुपरलिङ्क टेक्निकल कलेज सञ्चालक र […]

चितवनको विरेन्द्र बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)को मूल इकाई कमिटि गठन

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) चितवनले जिल्लाको भरतपुरस्थित विरेन्द्र बहुमुखी क्याम्पसमा शुक्रबार मूल इकाई कमिटि गठन गरेको छ । क्याम्पसका विध्यार्थी नेता जयन्त वाग्ले अध्यक्ष रहने गरी गठन गरिएको २१ सदस्यीय उक्त इकाई कमिटिको उपाध्यक्षमा सुनिल रामदाम, सचिवमा आयुष थापा, सहसचिवमा सागर पन्त र कोषाध्यक्षमा विनोद वोट रहेका छन् । अखिल (क्रान्तिकारी)का […]

देशभक्त जनगणतान्त्रिक मोर्चाले सीमा अतिक्रमणका विषयमा विरगञ्जमा ग¥यो अन्तरक्रिया

विरगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले पर्साको विरगञ्जमा “सीमा अतिक्रमण र छपकैयाको सवाल” विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । मोर्चाको २ नंं प्रदेशले आयोजना गरेको उक्त अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति भारतीय विस्तारवादका दलालहरुलाई ठेगान लगाउनै पर्ने धारणा राखेका छन् । नेपाल […]

सहिद तथा वेपत्ता योद्धा परिवारलाई क्रान्तिकारी माओवादीले संगठित गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले दशवर्षे जनयुद्धका सहिद तथा वेपत्ता योद्धा परिवारका सदस्यहरुलाई संगठित गर्ने भएको छ । पार्टी निकट सहिद तथा वेपत्ता योद्धा परिवार समाजको बिहीबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । पार्टी महासचिव मोहन वैद्य‘किरण’को प्रमुख आतिथ्यतामा पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न समाजको प्रशिक्षण तथा बैठकले पार्टीको तीन महिने अभियानमा जनयुद्धका सहिद […]

कम्युनिष्ट पार्टी निर्माणमा श्रमको भूमिका : केही टिपोटहरु

कम्युनिष्ट पार्टी श्रमिक सर्वहारा वर्गको पार्टी हो । त्यस अर्थमा कम्युनिष्ट बन्नको लागि श्रम अनिवार्य सर्त हो । तर आज कम्युनिष्ट पार्टीका सदस्यहरुमा मेहनत परिश्रम गर्न हिचकिचाउने वा पन्छिने प्रवृति बढ्दै गएको छ । अझ सामुहिक उद्देश्य र सामुहिक श्रमको त कुरै नगरौ । पद, प्रतिष्ठा र पैसा तिरको घ्याउन्नेको प्रवलता बढ्दै गरेको छ । […]

प्रधानन्यायाधीशले नै ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाका लागि जिप्रकामा निवेदन

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रहरी प्रशासनसँग सुरक्षा माग गरेका छन् । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका भण्डारीलाई पराजुलीले ज्यान मार्ने धम्की दिएपछि शान्ति सुरक्षा पाउँ भन्दै बुधबार काठमाडौंकौ जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् । निवेदन दर्ता गराउन भण्डारीसँगै डा. केसी, […]

छपकैयादेखि घण्टाघरसम्म भारतीय विस्तारवादका विरुद्ध मार्चपास (फोटोफिचर)

विरगञ्ज । भारतीय पक्षबाट अतिक्रमित भूमि छपकैयाको निरीक्षण गर्न तथा भारतको विस्तारवादी हस्तक्षेपकारी कदमको विरोधमा प्रदर्शन तथा खबरदारी गर्न गएको नेकपा (क्रान्तिकारी माओवादी)का युवा र विध्यार्थी संगठनको संयुक्त टोलीले पर्सा विरगंजको छपकैयादेखि घण्टाघरसम्म मार्चपास गरेको छ । अखिल (क्रान्तिकारी)का अध्यक्ष सेवन्त राज भण्डारीले सीमास्थल छपकैयामा भारतीय विस्तारवादी शासकहरुको दादागिरीको कडा शब्दमा निन्दा एवम् भत्र्सना गरेका […]