बनेपा नगर कमिटी एकता अधिबेशन र पार्टी एकीकरण सप्पन्न

बनेपा नगर कमिटी एकता अधिबेशन र पार्टी एकीकरण सप्पन्न

२७ असार बनेपा ।
बनेपा नगर कमिटी एकता अधिबेशन र पार्टी एकीकरण तथा जनसम्बन्ध बिस्तार अभियान कायैक्रम बनेपामा सप्पन्न भयो ।
बनेपा नगर कमिटी एकता अधिबेशनको अवसर पारेर आज बनेपामा उक्त कार्यक्रम उत्घाटन सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन जिल्ला इन्चार्ज सोमान सि तमाङले मैन बत्ती बालेर गरेका हुन ।


अभियान अन्तर्गत बनेपा अधिबेशन सौरब कायस्थको संयोजकत्वमा १७ सदस्यीय बनेपा नगर कमिटी गठन भएको छ । जस्मा कृष्ण श्रेष्ठ ,प्रकाश तामाङ ,रुपा परियार,राम माया मानन्धर ,सुक ब थिङ,तेलिमाया थिङ,अस्मिता थिङ,सुनिता थिङ,उतर मान स्याङ्तान,गोमा हमाल,सुकु मगर,नवीन वाइबा,बिनोद आले र राम मानन्धर रहेका छ्न । पछि २ जना थप गरिने छ ।


कार्यक्रममा जिल्ला संयोजक माधब गौतम,सहसंयोजक ढोग प्र अधिकारी,प्रदेस सदस्य जित ब लामा लगायतका नेताहरुले सुभकामना मन्तव्य दिएका थिए भने नगर इन्चार्ज बिक्रम खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालक नवीन वाइबाले गरेका थिए ।