मेस्सीले अझै एक पटक विश्वकप खेल्नुपर्छ : म्याराडोना

काठमाडौं । अर्जेन्टिनी राष्ट्रिय टोलीका स्टार स्ट्राइकर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि यस विषयमा विभिन्न कोणबाट चर्चा भइरहेको छ । यसै क्रममा विश्व फुटबलका महान् हस्ती अर्जेन्टिनाका पूर्वस्टार डिएगो म्याराडोनाले लियोनल मेस्सीमा अझै अर्जेन्टिनीको भरोसा कायमै रहेको बताएका छन् । मेस्सीका आलोचक रहँदै आएका म्याराडोना उनकै कप्तानीमा अर्जेन्टिना पछिल्ला ३ वर्ष तीन मुख्य […]

कोपा अमेरिका कपको उपाधि चिलीलाई, मेस्सी पेनाल्टीमा चुके

काठमाडौं । चिलीले लगातार दोस्रो पटक कोपा अमेरिका कपको उपाधी जितेको छ । सोमबार बिहान भएको फाइनलमा अर्जेन्टिनालाई ट्राइबेकरमा ४–२ ले पराजित गर्दै चिली च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा समेत गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिना दोस्रो पटक चुकेको हो । […]

कोपा अमेरिका कप : २३ वर्षको उपाधीको खडेरी तोड्ला अर्जेन्टिनाले ?

काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका कपको उपाधीका लागि गत वर्षको विजेता चिली र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् । नेपाली समयअनसार सोमबार बिहान हुने खेलमा मेस्सीको कप्तानीमा मैदान उत्रदा अर्जेन्टिना २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधीको खोजीमा हुनेछ । अर्जेन्टिना पछिल्ला दुई वर्षमा तेस्रो पटक मुख्य प्रतियोगिताको फाइनलमा पुगेको अर्जेन्टिनाले उपाधी भने जित्न सकेको छैन । सन् २०१४ […]

पोर्चुगल, पोल्यान्ड र वेल्स युरोकप फुटवलको क्वाटर फाइनलमा, क्रोएशिया बाहिरियो

काठमाडौं । क्रोएशिया, पोल्यान्ड र वेल्स युरोकप फुटवलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । क्रोएशियालले पोर्चुगललाई, पोल्यान्डले स्वीटजरल्यान्डलार्इ तथा वेल्सले नर्दन आयरल्याण्डलाई पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको हो ।  क्रोएशियालाई हराउँदै पोर्चुगल जारी युरोकप फुटवलको क्वाटर फाइनलमा प्रवेश गरेको हो । शनिवार साँझ भएको खेलमा पोर्चुगलले खेलको अतिरिक्त समयामा गोल गरी जित निकालेको हो । पोर्चुगल क्रिष्टियानो […]

युरोकप फुटवलः पोर्चुगल–हंगेरी ३–३ गोलको बराबरीमा रोकियो

काठमाडौं । युरापियन च्याम्पियनसीप उपाधिको बलियो दाबेदार मानिएको पोर्चुगल हंगेरीसँगको बराबरी खेलेको छ ।  क्रिष्टियानो रोनाल्डो रहेको पोर्चुगलले हंगेरीसँग ३, ३ गोलको बराबरी खेलेको हो । निकै रोमाञ्चक रहेको खेलमा पोर्चुगलका लागि रोनाल्डोले दुई गोल गरेका थिए भने एक गोल नानीले गरेका थिए । खेलको १९ मिनेटमा नै हंगेरीका गेराले गोलगरी खाता खोली एक गोलको […]

मेस्सी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता, कुन खेलमा कति गोल ?

काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार बिहान भएको खेलमा फ्रिकिक मार्फत गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका ग्राब्रियल बाटिस्टुटाको कीर्तिमान भंग गर्दै आफ्नो नाममा लेखाएका हुन् । उनले अमेरिकाविरुद्ध २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गरेका थिए । बाटिस्टुटाले अर्जेन्टिनाका लागि ७८ खेल खेल्दै ५४ गोल गरेका थिए । उनले […]

मेस्सीको कीर्तिमानसँगै अर्जेन्टिना कोपाअमेरिका कपको फाइनलमा

काठमाडौं । अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिकाकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  बुधबार बिहान भएको खेलमा आयोजक अमेरिकालाई ४–० ले पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रो पटक कोपा अमेरिकाकप फुटबलको फाइनलमा पुगेको हो ।  अर्जेन्टिनाको जितमा गोञ्जालो हिगुएनले दुई तथा लियोनल मेस्सी र लाभेज्जीले एक एक गोल गरे । यो गोलसँगै मेस्सी अर्जेन्टिनाका लागि सबैभन्दा […]

युरोकप : फ्रान्स समूह विजेता, रोमानिया समूह चरणबाट बाहिर

काठमाडौं । आयोजक फ्रान्स युरोकप फुटबलको समूह ए को विजेता बनेको छ । आइतबार राति भएको खेलमा स्विट्जरल्याण्डसँग गोररहित बराबरी खेलेका फ्रान्स यसअघि नै प्रिक्वाटरफाइनलमा पुगिसकेको थियो । फ्रान्सले आफ्नो पहिलो खेलमा रोमालियालाई र दोस्रो खेलमा अल्वानियालाई हराएको थियो । यस्तै स्विट्जयरल्याण्ड पनि प्रतियोगिताको नक आउट चरणमा पुगेको छ । उसले अल्बालियालाई हराएको थियो भने […]

भार्गासको चार गोलसँगै चिली कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा पुगेको छ । चिलीले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग प्रतिस्पर्धा गर्ने छ । आइतबार बिहान भएको खेलमा चिलीले मेक्सिकोलाई ७–० को फराकिलो अन्तरले हराएको हो । चिलीको जितमा भार्गास एक्लैले चार गोल गरे भने इड्सन पुचले दुई तथा एलेक्सिस सान्चेजले एक गोल गरे । समूह […]

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा, फाइनल प्रवेशका लागि अमेरिकासँग भिड्ने

काठमाडौं । अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कप्तान लियोनेल मेसीलाई खेलको शुरुबाटै मैदानमा उतारेको अर्जेन्टिनाले भेनेजुएलामाथि सहज जित हासिल गरेको छ । कप्तान मेसीले दिएको लामो पासलाई सदुपयोग गर्दै गोन्जालो हिगुइनले खेलको आठौं मिनेटमा नै उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि […]