एसिया कपका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम छनौट

एसिया कपका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम छनौट

२९, असोज, काठमाडौं । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनौटमा शनिबार थाइल्यान्डले हङकङलाई पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया कपका लागि छनौट भएको छ ।

Nepali national women’s cricket team members pose for a group photo during their farewell in Lalitpur on Wednesday, October 5, 2016. They will leave for Hong Kong on Thursday to participate in the ICC Women’s World Cup qualifier slated for October 9-15. Photo: Udipt Singh Chhetry/THT

एसिया कप आगामी नोभेम्बर र डिसेमबरमा थाइल्यान्डमा हुने छ । त्यसमा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँगै आयोजकको रुपमा थाइल्यान्डले सिधा प्रवेश पाएका छन् । विश्वकपको एसियाली छनौटमा दोस्रो भएपनि नेपालले खेल्ने अवसर पाएको छ ।