नविता सर्वाधिक लोकप्रिय, नवयुग र फुपुल्हामु उत्कृष्ट

काठमाडौं । टेबलटेनिस खेलाडी नविता श्रेष्ठ पल्सर स्पोर्टस अवार्डमा सर्वाधिक लोकप्रिय खेलाडीको बनेकी छन् भने फुटवल खेलाडी नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी ठहरिएका छन् । भलिबलकी प्रतिभा माली र फुटबलका नवयुग श्रेष्ठलाई पछि पार्दै नबिता लोकप्रिय खेलाडी बन्न पुगेकी हुन् । १२ औं सागकी कास्य विजेता नविताले एसएमएस भोट र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस विधामा […]

फ्रान्सलाई हराउँदै पहिलो पटक पोर्चुगलले उचाल्यो युरोकपको उपाधि

    काठमाडौं । आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधी उचालेको छ ।  फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा सोमबार बिहान भएको फाईनलमा घरेलु टोलीलाई अतिरिक्त समयमा १–० ले हराँउदै पोर्चुगलले उपाधि जितेको हो ।  खेलको पहिलो हाफको २४ औं मिनेटमा नै पोर्चुगलका क्रिश्चियानो रोनाल्डो घाईते भएर मैदान छोडेका थिए । खेलको निर्धारित ९० […]

जर्मनीलाई हराउँदै फ्रान्स युरोकप फुटबलको फाइनलमा

काठमाडौं । विश्वविजेता जर्मनीलाई हराउँदै आयोजक राष्ट्र फ्रान्स युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको खेलमा जर्मनीलाई २–० ले पराजित गर्दै फ्रान्स युरोकप फुटबलको फाइलनमा प्रवेश गरेको हो । गएको विश्वकप फुटवलमा जर्मनीसँग भएको हारको बदलासमेत लिएको छ । जितसँगै फ्रान्सले विश्वकपमा जर्मनीसँग व्यहोरेको हारको बदला समेत लिएको छ।  पहिलो हाफको अन्तिम मिनेटमा […]

अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीलाई २१ महिनाको जेल सजाय

काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर तथा स्पेनिस क्लव बार्सेलोनाका चर्चित खेलाडी लियोनल मेसीलाई २१ महिनाको जेल सजायँ फैसला सुनाइएको छ । स्पेनको एक अदालतले कर छलीको अभियोगमा मेस्सीलाई २१ महिनाको जेल सजायँ सुनाएको बीबीसीले जनाएको छ । अदालतले उनलाई झन्डै २४ करोड रुपैंया (२ मिलियन युरो) जरिवाना पनि तोकेको छ । तस्वीरको कपिराइटबाट आएको पैसा कर […]

युरोकप फुटबलः रोनाल्डो र बेल एक अर्काविरुद्ध आजभिड्दै

एजेन्सी । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा बुधबार राति पौने एक बजे पोर्चुगल र वेल्सबिच प्रतिस्पर्धा हुने छ । क्वाटरफाइनलमा पोल्याण्डलाई हराएर पोर्चुगल अन्तिम चारमा आएको हो भने वेल्स बेल्जियमलाई हराएर पहिलो सहभागितामै सेमिफाइनलमा स्थान बनाएको हो । यस अघि यि दुई टोली तीन पटक आमनेसामने भएका छन् । जसमा पोर्चुगलले २ खेल जितेको छ भने […]

बेलायत भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा, सुबास र अनिल फर्किए, विक्रम थपिए

काठमाडौं । बेलायत भ्रमणका लागि पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले तोकेको छनौट समितिले १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले टिम सम्हालिरहेको छ । नेपाली टोली छनौटका लागि प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र […]

इटलीलाई पराजित गर्दै जर्मनी युरोकपको सेमिफाइनलमा

काठमाडौं । इटलीलाई टइब्रेकरमा पराजित गर्दै विश्वकप च्याम्पियन जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ।फ्रान्सको बोर्डोमा आइतबार बिहान भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट टुंगो लागेको हो । टइब्रकेरमा जर्मनी ५-६ गोल अन्तरले विजयी भयो। यसअघि टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर गोल गर्न चुके […]

पोर्चुगल सेमिफाइलमा, सान्चेज जारी युरोकपमा गोल गर्ने कान्छा खेलाडी

काठमाडौं । पोर्चुगल फ्रान्समा जारी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारराति भएको पहिलो क्वार्टरफाइनलमा पोल्यान्डलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमै पोल्यान्डका रोर्बट लेवान्डोस्कीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । […]

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

काठमाडौं । सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो । यस क्रममा एपिएफले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो । प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट […]

एपिएफ र पुलिस राष्ट्रिय महिला भलिबलको फाइनलमा भिड्ने

काठमाडौंं । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा मंगलबार भएको सेमिफाइनल खेलमा विभागीय टोली विजयी भएका हुन् । एपिएफले न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का ग¥यो । यस क्रममा एपिएफले […]