इजरायलले लत्यायो सुरक्षा परिषदको निर्णय, पश्चिम किनारामा थप बस्ती बसाउने

एजेन्सी । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको निर्णयलाई लत्याउँदै इजरायलले पुनः प्यालेस्टाइनको पश्चिम किनारामा थप २५ सय यहुदी बस्ती निर्माण गर्ने घोषणा गरेको छ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घरेलु आवश्यकता पूरा गर्न बस्ती निर्माण गर्नु परेको बताएका छन् । गत डिसेम्बरमा मात्रै सुरक्षा परिषदले प्यालेस्टाइनको पूर्वी जेरुसेलम र पश्चिम किनारामा इजरायले बसाएको अवैध यहुदी […]

मोदी र ट्रम्पबीच टेलिफोन कुराकानी, आतंकवादविरुद्ध मिलेर संघर्ष गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन कुराकानी गरेका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउसले दुई नेताबीच टेलिफोन संवाद भएको पुष्टि गरेको छ ।  ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मोदीसँगको कुराकानीका क्रममा अमेरिकाले भारतलाई एक सच्चा साथी र संसारमा देखिएका चुनौतीको सामना गर्नका लागि साझेदार सम्झिएको उल्लेख छ । […]

वैदेशिक रोजगारी सम्बन्धमा सरकारले ल्यायो नयाँ व्यवस्था (पूर्ण पाठसहित)

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको लागि म्यादी जीवनबीमा सहितको १४ बुँदे नयाँ घोषणापत्र जारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीसम्बन्धी १४ बुँदे नयाँ व्यवस्था घोषणा गर्दै भारत बाहेकका देशमा रोजगारीमा जाने नेपाली कामदारका लागि सो व्यवस्था लागु गरिने बताएका हुन् । जसअनुसार वैदेशिक रोजगारीमा गएका कामदहरुको मिर्गौला फेल तथा क्यान्सरजस्ता १५ […]

अस्पताल पुर्याउन नसक्दा बच्चासहित गर्भवतीको मृत्यु

तानसेन । समयमै अस्पताल लैजान नसक्दा पाल्पामा एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको सिलुवा ९ गुनडाँडाकी मनकला नेपाली रहेकी छन् ।  १९ वर्षिया मनकला नेपालीको सुत्केरी हुन नसकेर अस्पताल लैजादैं गर्दा बाटो मै मृत्यु भएको हो । सुत्केरी बेथा लागेर बिरामी भएकी नेपालीलाई केही समय महिला स्वास्थ्य स्वयंसेविकालाई देखाएपछि नजिकको सिलुवा […]

हात्तीको आक्रमणमा मृत बालिकाको शब भेटियो

दमक । जंगली हात्तीको आक्रमणमा परी पुनः एक जनाको मृत्यु भएको छ । जंगली हात्तीको आक्रमणबाट १३ वर्षीय बालिका शर्मिला लिम्बूको मृत्यु भएको हो ।  आइतबार जंगली हात्तीको आक्रमणमा परी भद्रपुर–२ निवासी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो । जङ्गली हात्तीको आक्रमणमा परी एक बालिकासहित दुईजनाले ज्यान गुमाएसँगै झापाको भद्रपुर नगरपालिका–२ शोकमग्न भएको छ […]

एसियनकप फुटबल छनोटमा नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने

काठमाडौं । नेपालले एएफसी एसियन कप फुटबलको छनोट खेल्ने अवसर पाएको छ । छनोट खेलमा नेपाल समूह एफमा परेको छ । छनोट चरणका खेलहरु भने चैत १५ गतेदेखि हुनेछन् । पहिलो खेलमा नेपालले फिलिपिन्समा ‘अबे’ खेलकारुपमा उसकै मैदानमा खेल्नेछ । अबुधाबीमा सोमबार भएको ‘ड्र’अनुसार नेपाल यमन, ताजिकिस्तान र फिलिपिन्स रहेको समूह ‘एफ’ मा परेको हो […]

चीनमा कडा एक बच्चा नीति अन्त्यपछि एकै वर्षमा बढ्यो जन्मदर

एजेन्सी । चीनमा ‘एक बच्चा नीति’ अन्त्यपछि चीनको जनसंख्यामा तिव्र वृद्धि हुन थालेको छ । चीनमा गत वर्षको तुलनामा १३ लाख बढी बच्चा जन्मिएको जनाइएको छ । चीन सरकारको आँकडाअनुसार चीनमा गत वर्ष ८४ लाख भन्दा बढी बच्चा जन्मिएका छन् । यो संख्या सन् २०१५ को तुलनामा ११ प्रतिशत बढी हो । यद्यपि यो वृद्धिदर […]

एक पछि अर्को गर्दै ओबामाका निर्णय उल्ट्याउँदै ट्रम्प, अमेरिका टीपीपीबाट बाहिरियो

काठमाडौं । अमेरिका १२ देश सम्मिलित रहेको व्यापार सम्झौता ट्रान्स–प्यासिफिक पार्टनरशीप (टीपीपी) बाट बाहिरिएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाको पहलमा १२ राष्ट्र सहभागी टीपीपी सम्झौता भएको थियो । आफूले निर्वाचनमा गरेको बाचा पूरा गर्ने क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टीपीपीबाट बाहिरिने पत्रमा हस्ताक्षर गरेका हुन् । आफ्नो निर्वाचन अभियानका क्रममा टीपीपीलाई सम्भावित खतरा भन्दै […]

कम्युनिष्ट नेता कृष्णदास श्रेष्ठ क्रान्तिकारी माओवादीमा फर्किए

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका सुपरिचित नेता तथा माक्र्सवादी चिन्तक, लेखक, अनुवादक कृष्णदास श्रेष्ठ माओवादी केन्द्र परित्याग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)मा फर्किएको पार्टी कार्यालय स्रोतले जनाएको छ । पार्टीले श्रेष्ठ र पूर्वसभासद् समेत रहेकी उहाँकी जीवनसंगिनी महालक्ष्मी श्रेष्ठ पनि पार्टीमा फर्किएको पार्टीपंक्तिमा सर्कुलर गरेको छ । तत्कालीन एमाओवादीसँग विद्रोह गरी मोहन वैद्य‘किरण’को नेतृत्वमा बनेको नेकपा–माओवादी […]

माझिफेदा–काठमाडौं गाउँ जनगणतान्त्रिक सम्पर्क मञ्च गठन

काठमाडौं । जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चन्तर्गत काभ्रे जिल्लाको माझिफेदा गाविसबाट स्थायी वा अस्थायी रुपमा काठमाण्डौ उपत्यकामा आएर बसोबास गरिरहेकाहरुको एक भेलाले २९ सदस्यीय माझिफेदा–काठमाडौं गाउँ जनगणतान्त्रिक सम्पर्क मञ्चको कार्यसमिति र ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । कार्यसमितिको संयोजकमा तिलक प्रसाद चौलागाईं, सहसंयोजकमा दलबहादुर श्रेष्ठ, सचिवमा भोजबहादुर स्याङतान, कोषाध्यक्षमा राजकुमार मोक्तान र सदस्यहरुमा […]