
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौं जिल्ला समितिले पार्टीका जिल्ला सदस्य तथा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका काठमाडौं जिल्ला अध्यक्ष मिनकुमार रानामगरका पिता अर्जुन रानामगरकाे निधनमा एक शाेक वक्तव्य जारी गरि श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।
पार्टीका जिल्ला सेक्रेटरी अमरले जारी गरेकाे वक्तव्यमा मृतक अर्जुन रानामगरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीका जिल्ला सदस्य मिनकुमार रानामगर लगायत शाेकसन्तप्त परिवारजनप्रति हार्दिक शुभकामना व्यक्त गरिएको छ ।
