म्यादी प्रहरीको आन्दोलनमाथि प्रहरी दमन

दोलखा । आफूहरुको खाइपाई आउने रासन भत्तामा प्रहरीका हाकिमहरुले अनियमितता गरेको र महिला म्यादी प्रहरीमाथि दुव्र्यवहार गरेको भन्दै आन्दोलनरत म्यादी प्रहरीहरुमाथि प्रहरीले दमन गरेको छ । सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको […]

निर्वाचन परिणामले क्रान्तिकारीहरुलाई दिएको सन्देश

२०७४ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । परिणामले सत्तारुढ दल नेपाली कांग्रेसको नराम्रो पराजय भएको छ भने कथित वामगठबन्धनको करिव दुई तिहाई बहुमत आएको छ । थे्रस होल्डले गर्दा अब संसदमा दलको रुपमा ५ दलको मात्र प्रतिनिधित्व हुनेछ । निर्वाचनमा भाग लिएका थुपै्र राजनीतिक दलहरुको संसदमा प्रतिनिधित्व हुन सकेन […]

निर्वाचनको परिणाम र क्रान्तिकारी विकल्प

दलहरुको स्थिति हालै भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा जुन परिणाम आयो, त्यसले स्वभाविकरुपमा यतिखेरको नेपालको राजनीतिलाई तरंगित गरेको छ । निर्वाचन हुन दुई तीन महिना बाँकि रहँदासम्म पनि पार्टीगत सिटका हिसाबले यो निर्वाचनमा यस प्रकारको परिणाम आउला भनेर कसैले अपेक्षा गरेको थिएन होला । तर, सदाको लागि स्थायित्व कायम गराउने, नेपालको आर्थिक विकास चीन, […]

निर्वाचन सेरोफेरो

भरतपुर ब्यारियर ! निर्वाचन मतगणना अवधिभर भरतपुर ब्यारियरको निकै चर्चा भयो । यो नयाँ नेपालमा भएको नौलो प्रयोग थियो । नयाँ र नौला कुराहरु विकसित हुँदै गरेका चेतनाका उपज मानिन्छन् । ती नौला प्रयोगहरु शासकहरुको शासकीय मानसिकताबाट सिर्जित हुन्छन् । ती प्रयोगलाई ‘चमत्कार’ भनिन्छ र लाटासोझा जनताद्वारा चमत्कारका रुपमा स्वीकार गरिन्छ । नेपालमा नौलो प्रयोगमा […]

झर्रोटर्रो : सहिदको चिठी

प्रिय कैलुब्राह जी, रक्तमुछेल सलाम ! त्यहाँ तपाइँको गाथगादीमा के कस्तो छ कुन्नी ? हामीलाई त यहाँ बिसन्चै बिसन्चो मात्रै छ । जनयुद्धमा सहिद भएर यता आएदेखि शारीरिक दुःखकष्ट त झेल्नु परेको छैन तर मानसिक बेचैनी भने दिन प्रतिदिन बढेको बढ्यै छ । मनमा कहिल्यै पनि शान्ति सुवेस्था आउँदै आएन । अहँ मरिजाउँ सन्तोषको सास […]

एमाले ‘डन’ को जीत, कांग्रेस ‘डन’ को हार

काठमाडौं, २७ मंसिर । दुई चर्चित डनहरु प्रदेश सभाको निर्वाचनमा उम्मेदवार रहेकोमा वाम गठबन्धनको समर्थन पाएका डनले सफलता प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेदार बनेका डनले चाहिँ चुनावमा हार बेहोर्नु परेको छ । प्रदेश सभा निर्वाचन–२०७४ मा उम्मेदवार बनेका चर्चित डनहरु हुन्, दीपक मनाङे र गणेश लामा । यसमध्ये मनाङे हिमालपारिको जिल्ला मनाङ ‘ख’ […]

‘निर्वाचन उपयोग’पछिका चुनौती

प्रतिनिधिसभा र प्रदेशसभाको सम्पन्न निर्वाचन परिणाम आउने प्रक्रिया जारी छ । प्रारम्भिक परिणामले एमालेको नेतृत्वमा निर्माण भएको “वाम गठबन्धन” अगाडि र सत्तारुढ नेपाली कांगे्रसको नेतृत्वमा निर्माण भएको “लोकतान्त्रिक गठबन्धन” पछाडि रहेको देखिन्छ । त्यति मात्र होइन, त्यो बाहेक बाहिर रहेका शक्तिहरु पनि यो निर्वाचनमा सन्तोषजनक उपस्थिति नहुने अवस्था देखिन्छ । संसदीय खेलमा विभिन्न ढंगले आफ्नो […]

प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं, २७ मंसिर । पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाले दिएको जानकारी अनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै प्रतिनिधि निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगका अनुसार […]

सार्वजनिक भयो १ सय ६४ निर्वाचन क्षेत्रको अन्तिम परिणाम

काठमाडौं, २७ मंसिर । पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा अन्तर्गत अब प्रदेश नम्बर १ अन्तर्गतको सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को मात्रै अन्तिम नतिजा आउन बाँकी छ । प्रतिनिधिसभा अन्तर्गत १ सय ६५ सिट मध्ये हालसम्म १ सय ६४ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको […]

खोज्ने बनाइदैछ गणतन्त्रको विकल्प

गणतान्त्रिक संविधान निर्माणपछि नेपालले विश्वमा एक गणतान्त्रिक राष्ट्रको रुपमा वैधानिक मान्यता पाएको छ । यो बाह्य मान्यता, समर्थन तथा अनुमोदनको कुरा हो । तर त्यो भन्दा पनि ठूलो कुरा भनेको देशभित्र आन्तरिक रुपमा सबै दल, नागरिक समाज तथा जनताद्वारा यसको व्यवहारिक स्वीकरण हो । गणतन्त्र अलि केही बढी विश्वव्यापी र वृहत्तर रुपमा स्वीकार्य एउटा पुँजीवादी […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...