कोरोनाकहर र संवेदनाको सहादतः सन्दर्भ समकालीन कविता

म यो देशको युवा, बेचेर रगत पसिना पालिरहेँ देश, चलाईरहेँ घरपरिवार यतिखेर सरकार ! मसँग मात्रै दुईवटा किड्नी बाँकी छन् कुन किड्नी बेचेर बाआमा पाल्नु ? र कुन बेचेर कर तिर्नु तिमीलाई ? मध्यरात क्वारेन्टाइनमा बसेर सोचिरहेको छु सरकारले आफै पासो लगाइदिन्छ कि घाँटीमा मैले आफै लगाउनु पर्छ । समकालीन समयको त्रासद जीवनलाई कवितामा सायदै […]

पठनीय निबन्ध ‘लेख्ने विषयको खोजी’

काठमाण्डौँ २८ पुस- प्रगतिवादी धाराका स्थापित कवि मोदनाथ मरहट्टा यसपठक निबन्ध सङ्ग्रह लिएर पाठक सामू उपस्थित भएका छन् । उनको निबन्ध कृति ‘लेख्ने विषयको खोजी’ पुस्तकको आज एक कार्यक्रमका बिच सार्वजनिक भएको हो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा उक्त पुस्तक सार्वजनिक तथा परिचर्चा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने सम्ीक्षकहरुले ‘लेख्ने विषयको […]

संसदीय व्यवस्थाको भण्डाफोर गर्दै माक्र्सवादी सांस्कृतिक मोर्चा, नेपाल सडक आन्दोलनमा

पुस २८ काठमाडौं माक्र्सवादी सांस्कृतिक मोर्चा, नेपालले राजनीतिक प्रतिगमनका विरुद्ध संसदीय व्यवस्थाको भण्डाफोर गर्दै प्रतिरोध सांस्कृतिक अभियान सुरु गरेको छ । आजै काठमाडौंको माइतिघर मण्डलामा साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरूको व्यापक उपस्थितिमा कविता, सांस्कृतिक अभियानका नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित सडकमा उत्रिएका हुन् । सडकबाट उनिहरूले सामूहिक स्वरमा अग्रगामी राज्य व्यवस्था स्थापनाका लागि समाजवादी यथार्थवादी […]

गद्दारहरुबाट लालझन्डा खोस !

इतिहासमा कयौं पटक संशोधनवादी हरुले लालझन्डाको दुरुपयोग गरेका छन । बर्नस्टिन संशोधनवादको सुत्रधार थियो । यो संगै कार्ल काउत्स्की,ट्राटस्की, बुखारिन, ख्रुस्चेभ, छन तु स्यु, ल्यु शाओ ची र देङ सिआओपिङ हरुले कम्युनिस्ट विचार/दृष्टिकोण एवं आन्दोलन विरुद्ध संशोधनवाद लागु गर्ने दुस्साहस गरे । अर्थात लालझन्डा विरुद्ध गद्दार गरे । आज नेपालमा पनि र विश्वभर सामन्तवाद/दलाल पुँजिवाद/पुँजिवादले […]

कविता : अवस्था

चितुवाहरुको पछि पछि कुस्त दौडिएका थिए बबुरा स्यालहरु हड्डी भित्रको मासी चुस्ने लालसामा जब चितुवाहरुकै चल्यो घमासान युद्ध सिनो हत्याउने प्रथम चितुवाले एकलौटी बनायो सिनो बघिनीको सहयोगमा द्वितीय चितुवा फर्कियो लपलपाउँदै जिब्रो तेस्रो चितुवाको सहारामा गुँडतिर किंकर्तव्य विमुढ स्यालहरु कक्रक्क परे चौबाटोमा । केही समय रहने छन् एकसाथ गुँडमा चितुवाहरुको नयाँ जोडी दुई टाउका र […]

पर्यो अब फाटो

प्यारा थिए नेताहरू प्यारो थियो पार्टी जनताले बनाएका निकै दुःख काटी हेर्दा हेर्दै पत्तालमा खस्तै गए तल धोका पाए जनताले, विश्वासको फल ! अन्यायको बाटातर्फ लाडिएर गए जनताको मर्मबाट टाढिएर गए दौडेको छ सुख जति आफै भोग्नतिर पत्तो छैन भैँतहकोे वेदना र पिर सँगै जान सकिँदैन पर्यो अब फाटो ! जनताले खोजेको छ अघि जाने […]

क्रान्तिमा सांस्कृतिक रूपान्तरणको महत्व

क्रान्तिको अर्थ पुरानो राज्य व्यवस्थाको आमूल परिवर्तन हो । अर्थात् राज्यसत्ताको आधार र उपरिसंरचना दुबैको एकसाथ सम्पूर्ण रूपले बदल्नु हो । हरेक राजनीतिक क्रान्तिले समाजको आर्थिक आधार परिवर्तन गरेन भने त्यो क्रान्ति वास्तविक क्रान्ति हुँदैन । आर्थिक क्रान्तिले समाजको उत्पादन सम्बन्ध र उत्पादक शक्तिमा परिवर्तन ल्याउन अनिवार्य हुन्छ । त्यो कार्यभार पूरा त्यतिबेला हुन्छ जब […]

संस्मरण उनको सम्झनामा

१७ गते ससुराजी काम विशेषले हाम्रो घरमा आउनु भएको थियो । मैले उहाँलाई सोधेँ ‘तपाइँकी छोरीको जन्मदिन कहिले हो ?’ किनकि उनको जन्मदिनको बास्तविकता अहिलेसम्म अलमलमै छ । मङ्सिर १० गते हो कि १८ गते हो भन्ने विषयमा यकिन थिएन । ससुराजीले भ्mवाट्टै भन्नु भयो– ‘१८ गते जस्तो लाग्छ ।’ मैले उहाँलाई १० गते कि […]

जगदिशचन्द्रका दुई कविता

  प्रश्न चिन्ह भाषाको सबै सत्ता सबै व्यवस्था भत्किन्छ अर्थ र रूप हराउँछ त्यसका नियम त्यसका विधि सबै सबै सन्तुलन फेरिन्छन प्रश्न न उठेपछि प्रश्न चिन्हसँगै हराउँछन जबाफहरू प्रश्न बिना अर्थात् प्रश्न चिन्ह किताबबाट हराएपछि बेसरम बन्छन् सुकिला मुकिला शासकहरू भुइँ मानिसजस्ता देखिने भुइँ नभएका भुइँ दुस्मनहरू उचाइ थप्छन् र ठग्छन भुइँकै माटोलाई नभए पछि […]

पन्ध्र बर्षपछि बन्दीपुरमा उभिँदा

बैशाख महिनाको उखरमाउलो गर्मि, पश्चिममा डुब्न लागेको सूर्य रातो भईसकेको छ । सधैँ झैँ यो अग्लो सेन्ट्री पोष्टमा चल्ने सिर सिर हावाले पनि आज शितलता दिन सकेको छैन । एउटा अत्यासलाग्दो बिगत आज फेरि मलाई झक्झक्याउन आईपुगेको छ । टाढा टाढा सम्म नजर डुलाउँदै म पन्ध्र बर्ष अघिको त्यो भयानक दृष्य भिजुअलाईज गरिरहेछु । बैशाख […]