बदलिंदो तीज र शिवम् त्रिनेत्र

काठमाडौं । यो वर्षको तीज पनि निकै गहना गुरिया र सिंगार पटारले ढाकेको छ । चेलीहरु आफ्ना आर्थिक गच्छे अनुसार प्रस्तुत भएका छन् । कोही गाउँको रहनसहन र भेषभूषामा, कोही छोटे सहरीया त कोही बडे सहरियाका आर्थिक हैसियत र त्यसको प्रदर्शनमा देखिएका छन् । नेपालमा अहिले तीजलाई तीन फरक शिवम् त्रिनेत्र (दृष्टिकोण) बाट हेरिएको पाइन्छ […]

‘हामी पनि छौं’ : जर्मनीमा जातिवादविरोधी कन्सर्ट

काठमाडौं । जर्मनीमा आयोजित एक जातिवाद विरोधी कन्सर्टमा ६५ हजार मानिसहरुले भाग लिएका छन् । थोरै मानिसहरुले मात्र भाग लिने ठानिएको उक्त कन्सर्टमा यति ठूलो उपस्थिति ऐतिहासिक नै थियो । एक आप्रवासीले चक्कु प्रहार गरेर स्थानीय जर्मनको हत्या गरेपछि चरम दक्षिणपन्थीहरुले ‘हामी मानिस हौं’ भनेर नारा, जुलुश र प्रदर्शन गरेका थिए । त्यसपछि जातियताको आगो […]

दोस्रो विश्वयुद्ध थेगेको लेनिनग्रादको युद्ध संग्राहलय

त्यो दिन हामी बिहानै उठ्यौं । जुन लेनिनग्रादमा रहेको युद्ध म्युजियममा जानु थियो । अघिल्लो दिन साँझ क. दिमित्रीले भन्नु भएको थियो, “भोली हामी क. स्टालिनकालिन समयमा हिटलरी नाजीवादलाई धुलो चटाएका हतियारहरुको म्युजियम हेर्न जाने छौं ।” मलाई ज्यादै खुल्दुली लागिरहेको थियो, त्यो म्युजियम छिटै हेर्नका लागि । साँझ सुत्ने समय आयो । बिस्तारामा पल्टें […]

झर्रोटर्रो : बाई मिस्टेक काठमान्डु घोप

अस्तिको हिजो र हिजोको हिजो यानेकि बिहीबार र शुक्रबार नेपाल मण्डलको राजधानी खाल्टोमा बङ्गालको खाडीवाला मण्डलहरूको पिकनिक सम्मेलन भयो । त्यसलाई उनीहरूले बिमिस्टेक सम्मेलनको नाउँ दिए । यो विमिस्टेक सङ्गठनको ढेँडु मुखिया थियो नेपाल मण्डलको सरकार । मिस्टर उखानप्रसाद नै यो सङ्गठनका प्रमुख मुखिया थिए । नेपाल मण्डल र अरू छ वटा मण्डलका सरकार र […]

विगतले झस्काउँदा

जलजला पत्रिकामा स्वतन्त्र क्रान्तिकारी हुँदा ! हामी हामीले भर्खरै जलजला पत्रिका निकाल्न सुरु गरेका थियौं । कामको आवश्यकताले आवश्यक जनशक्ति, क्षमता, प्रविधि, सरसामान र वातावरण बनाउँदो रहेछ । साथीहरु जम्मा पनि भयौं । ईशवर ज्ञवालीसँग २०५६ सालदेखि नै भेटघाट भएको थिथयो । पत्रिका कस्तो बनाउने र कसरी निकाल्ने भन्ने बारेमा उहाँले लेख्नुहुन्थ्यो । डिल्ली बजारमा […]

कवि सेनलाई पत्र

श्रद्धेय कवि सेनजी हार्दिक अभिवादन ! अहिले त गाथमा ठीकै छ भन्ने लागेको छ त्यता त हाम्रो यताको जस्तो बेइमानी र धोखाधडी छैन होला कवि सेनजी तपाईं–हामीले हिजो मुक्ति अभियानमा लाग्दा बगाएको पसिना र रगत त त्यसै खेर गए जस्तो छ बालुवामा पानी सिँचाइ गरेजस्तै भएको छ । निरङ्कुशताका सयौं बुटले निर्मममता साथ कुल्चिँदा पनि […]

उसले आत्महत्या ग¥यो

देख्दा देख्दै हेर्दा हेर्दै न वर्षा भन्यो न हिउँद भन्यो अभिन्न मित्रले आत्महत्या ग¥यो रुँदा रुँदै हाँस्द हाँस्दै के भयो कुन्नि उसलाई बेमौसममा नै उसले आत्महत्या ग¥यो हिंड्दा हिंड्दै सँगसँगै उकाली र ओरालीहरु छिचोल्दा छिचोल्दै बर्बराउन थाल्यो बेइमान रहेछ उसले आत्महत्या ग¥यो कायर लाछी रहेछ कसले मति बिगा¥यो उसको कसले उच्याल्यो उसलाई कसले पछा¥यो कुन्नि […]

झर्रोटर्रो : मुलुकी कर संहिता ऐन २०७४

राणा शासनका जननी श्री ३ महाराज जबराले आफ्नो सत्तालाई बलियो बनाउन र कोही कसैले आफ्नो सत्ता उपर दागा धर्न नपाउन् भनि १९१० सालमा मुलुकी ऐन लागू गरे । समयको एउटा कालखण्ड वितेर गएपछि उक्त ऐनले काम गर्न नसक्दा र वदलिएका बंशका शाषकहरूको सत्तालाई निज ऐनले थाम्न नसक्ने भएपछि नयाँ मुलुकी ऐन जारि गरियो । सत्तासँगै […]

सुदूरपश्चिमलाई झलक्क हेर्दा

आषाढको वर्षे झरिसँगै म सुदुरपश्चिमतिर लागे । उपत्यका वरिपरि काम गरिरहेकाले सुदुरपश्चिम जाँदा स्वभाविक रुपमा नयाँ र नौलो पनि हुने छ भन्ने लागेको थियो । बसको लामो यात्रा गरेर म सुदुरपश्चिम पुगे । पहिले त्यहाँको भाषा एकदमै नौलोे लाग्यो । नेपालको पूर्वी बेल्टलाई हेर्ने दृष्टिकोण पनि नौलो लाग्यो । त्यहाँको आम मनोविज्ञान भनेको पूर्वका साशकहरु […]

भेल

साउने भेल हो कि मान्छेको भेल हो बुझ्न गाह्रो छ लेकबाट बग्दा नदी बन्छ चुरेबाट बग्दा खहरे बन्छ के ताक्छ थाह हुँदैन कहाँ बग्छ थाह हुँदैन कतै सिलिए कोही जिलिए खुब खेलाउने बानी खुब खेल्ने बानी जस्ताको तस्तै ढिडोलाई निस्तै जलमहल हुँइकिए ताजमहल फ्याँकिए बेथितिमा बस्यो थितिमा बस्यो सुखदुःखको समिश्रण उठ्न गाह्रो गिर्न सजिलो गठजोड […]