अखिल (क्रान्तिकारी)लाई ‘सडक बाघ’को रुपमा स्थापित गर्दै छौं

                            सडकमा उठ्दै गरेको क्रान्तिकारी विद्यार्थी आन्दोलन फेरि सम्झौतामा टुंगिएको हो ? सडकमा उठ्दै गरेको विद्यार्थी आन्दोलन एउटा सहमतिमा पुगेर स्थगित भएको मात्र हो, टुंगिएको भन्न मिल्दैन । हामीले उठाएका मागअनुरुप सहमति भएको छ । सहमतिको कार्यान्वयनको पक्ष हामीले हेरिरहेका छौं । […]

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना एशियाको पहिलो र विश्वको दोस्रो ठूलो आयोजना हो

के हुँदैछ उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजनामा अहिले ? यो बाग्लुङ जिल्लाको साबिकको बोबाङ गाबिस र निसी गाबिसको बीचमा बग्ने नदी उत्तर गङ्गालाई थुनेर बनाइने जलाशययुक्त जलविद्युत आयोजना हो । यसलाई करिब २०० मिटरको उचाइमा उठाएर ड्याम बनाइने छ । त्यो जलशयबाट निसी खोलामा टनेल मार्फत् जममा गरिएको पानी खसालिने छ । यसबाट ८०० मेगावाट विद्युत […]

वीरगञ्जको छपकैयामा दिउँसै खाल्डो खनेर पिलर सार्न खोजिरहेको छ भारतीय सेना

पाँच महिने सङ्गठन सुदृढीकरण तथा जनपरिचालन अभियानको अनुभूति कस्तो सङ्गाल्नु भएको छ ? केन्द्रीय समितिले यो अभियान बनाएपछि हामी २ नम्बर प्रदेशमा यसलाई दृढतापूर्वक लागु गर्नका लागि अभियान चलायौं । यो अभियान शतप्रतिशत कार्यान्वयन गर्न सकेका त होइनौ र छैनौ पनि । यो अभियान जिम्मेवारीका हिसाबले ७५ प्रतिशत स्थायी समितिका साथीहरूले, ६० प्रतिशत पीवीएम साथीहरूले […]

कालापानी टिङ्कर नाका वरपरको नेपाली भूमि भारतीय सेनाको क्रिडास्थल बनेको रहेछ –क. अटल

सङ्गठन सुदृढीकरण तथा जनपरिचालन अभियान अन्तर्गत महाकाली नदीको सीमा इलाकाको निरीक्षण गर्नुभयो । कस्तो अनुभूति पाउनु भयो ? सङ्गठन सुदृढीकरण तथा जनपरिचालन अभियान अन्तर्गत हामीहरु कैलालीको खक्रौलादेखि दार्चुलाको दुम्लिङसम्म पुग्यौं । सीमा विवाद भएको ११ ठाउँमा विवादित क्षेत्रलाई निरीक्षण गर्यौं पनि । ती क्षेत्रहरुको निरीक्षण गरेपछि जनतालाई जानकारी गराउन ११ ठाउँमा जनसभा पनि गर्यौं । […]

प्रम ओलीको अलि प्रचारबाजीमा रमाउने प्रवृत्ति देखा परेको छ

                          प्रधानमन्त्री ओलीको ६ दिने चीन भ्रमणलाई कसरी हेर्नु भएको छ ? ओलीको चीन भ्रमण सकिएको छ । भ्रमणका क्रममा द्विपक्षीय हितका कतिपय राम्रा सम्झौता पनि भएका छन् । तर नेपालको सार्वभौम सत्तासँग जोडिएका लिपुलेकको कुरा छुट्न गएको छ । त्यो विषय उठाइनु […]

‘हामी बेलायत र भारतका लागि निरन्तर २०२ वर्ष लडेका छौं, हामी न्यायसहित क्षतिपूर्ति चाहन्छौं’

बिगेसोको पहिचान के हो ? बिगेसो अरुभन्दा फरक पहिचान लिएर आएको छ । पहिले उठाइएका विषयवस्तु भनेको केवल पेशागत मात्र हुन्थ्यो । तर हामीहरुले आफ्ना पेशागत कुराहरुलाई राष्ट्रियताका साथै अन्तर्राष्ट्रिय मुद्दासँग पनि जोडेर लिएका छौं । हामी बेलायतमा भूतपूर्व गोर्खाका मुद्दालाई नेपाली पहिचान र राष्ट्रियताका मुद्दासँग जोडेर उठाएका छौं । यी विषयवस्तु समेटेर सर्वोच्चमा मुद्दा […]

‘सरकारले जग्गा नदिए ज्यान गएपनि छोडिन्न सुकुम्बासी बस्ती’ : मीनकुमार रानामगर

काठमाडौंको सुकुम्बासीहरुको दैनिकी कसरी चलिरहेको छ ? सुकुम्बासीको जीवन साह्रै दयनीय छ । सबै सुकुम्बासीहरु खोलाको छेउछाउँमा बसिरहेका छन् । बिहान, दिउँसो र साँझ पनि ज्याला मजदुरी गरेर बस्ने ठाउँ हो यो । हुरीबतास चल्दा, ठूलो पानी पर्दा रातभर निन्द्रा लाग्दैन । सुकुम्बासी टोलमा बूढाबूढी, केटाकेटी नाङ्गो भुईँमा अलपत्र परेर बसिराखेका हुन्छन् । अर्कोतिर सरकारले […]

‘ओली–दाहालको समाजवाद निर्माणको हुइँया ख्रुश्चेवी संशोधनवादको केही फरक ढङ्गको पुनरावृत्ति मात्र हो’ : हुकुमबहादुर सिंह

१. एमाले–माकेको गठबन्धनबाट बनेको ‘नेपाल कम्युनिस्ट पाटी (नेकपा)’ले भन्ने गरेको ‘समाजवाद निर्माण’लाई क्रान्तिकारी माओवादीले झुठ्को खेती भनेको कुरालाई तपाईँले ख्रुश्चेव र माओविचको महाविवाद भनी एक आलेखमार्फत् सार्वजनिक गर्नु भएको छ । नेपालको सन्दर्भमा यसको प्रसङ्ग जोडिदिनुस् न । अहिलेको नव गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भन्ने गरेको ‘समाजवाद निर्माण’लाई क्रान्तिकारी माओवादीले झुठ्को खेती भनेको कुरा […]

नेपालीहरु राष्ट्रिय स्वाधीनताका निम्ति लड्न तयार छन् : पूर्व पाइलट डिके बुद्धिस्ट

१. निर्वाचनबाट भर्खरै बहुमतको सरकार बनेको छ । यसले जनजीविकाका समस्या हल गर्न सक्ला ? जनजीवीकाका समस्याहरु जनताका दैनिक जीवनमा आउने समस्याहरु हुन् । यी समस्या राष्ट्रियता र जनतन्त्रको हाराहारीमा राख्नु हुँदैन । राष्ट्रियता भनेको धेरै माथिको कुरा हो । तर जनजीवीका र विकास साथसाथै जाने कुराहरु हुन् । जनजीवीकाका समस्याहरु समेत यो सरकारले हल […]

रुप र सार दुबै अर्थमा माओवादी केन्द्रको एमालेमा विलय नै हो : महासचिव ‘किरण’

क्रान्तिकारी माओवादीले एमाले र तत्कालिन माओवादी केन्द्रलाई यिनीहरु कम्युनिस्ट होइनन् भन्दै गर्दा त्यही नाममा चुनाव जितेर आई सरकार बनाएका छन् । यिनको वर्ग चरित्र के हो ? अहिलेको राज्यसत्ता दलाल पुँजीपति वर्ग, नोकरशाह पुँजीपति वर्ग र सामन्त वर्गको राज्यसत्ता हो । यो सरकारको मुख्य काम भनेको यो राज्यसत्ताको संरक्षण र सेवा गर्नु हो । दोस्रो […]