पेरुलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाकपको सेमिफाइनलमा

काठमाडौं । कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिकाकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार बिहान भएको खेलमा पेरुलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै कोलम्बियाले अन्तिम चारमा स्थान बनाएको हो । खेलको निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा पेरुका दुई खेलाडीले गोल गर्न नसकेपछि कोलम्बियाले ४–२ ले […]

ट्रम्पको विचारले अमेरिका संकटमा पर्छ : हिलारी

एजेन्सी । अमेरिकी राष्ट्रपति पदको आगामी नोभेम्बर महिनामा हुने निर्वाचनका दुई प्रतिस्पर्धी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प एकअर्काप्रति आक्रमक रुपमा प्रस्तुत हुन थालेका छन् । ट्रम्पले अमेरिकामा मुस्लिमहरुको प्रवेशमा रोक लगाउनुपर्ने बताएपछि उनको विपक्षीहरुले चर्को आलोचना गरिरहेका छन् । राष्ट्रपति बाराक ओबामाले ट्रम्पको भनाईको प्रतिवाद गरेको भोलिपल्ट राष्ट्रपति पदकी डेमोक्रेटिक तर्फकी उम्मेदवार हिलारी क्लिन्टनले समेत त्यसको […]