कमरेड ‘गौरव’को संघर्षपूर्ण राजनीतिको गौरवशाली यात्रा

कमरेड ‘गौरव’ उर्फ सिपी (चन्द्र प्रसाद) गजुरेल नेपाली कम्युनिष्ट आन्दोलन तथा माओवादी आन्दोलनले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित गरेको नाम हो । हरेक व्यक्तिलाई राजनीतिमा आउन प्रेरित गर्र्ने खास घटनाक्रमसहितको पृष्ठभूमि भएजस्तै सिपी गजुरेलको पनि आफ्नै पृष्ठभूमि छ । २०१७ साल अर्थात् तत्कालीन राजा महेन्द्रले ‘कू’ गरेर पञ्चायती शासन व्यवस्था सुरु गर्दा गजुरेल १२ वर्षका थिए […]

भारतमा क्रान्तिको शंखघोष गर्ने चारु मजुमदार को थिए ?

काठमाडौं । चारु मजुमदार पश्चिम बंगालको एउटा गाउँ नक्सलबाडीका भारतीय कम्युनिष्ट पार्टीका चर्चित नेता थिए । सन् १९१८ मा सिलिगुडीको सम्भ्रान्त परिवारमा जन्मिएका उनले क्रान्तिको कठिन र संघर्षपूर्ण बाटो रोजे र जेलमा पाएको यातनाकै कारण उनले मृत्युवरण गर्न पुगे । सन् १९६७ मा सत्ताका विरुद्ध उनले सुरु गरेको सशस्त्र संघर्षको नाम हो, नक्सलबाडी आन्दोलन । […]

‘हामीसँग ज्वारभाटाका विरुद्ध जाने क्रान्तिकारी उत्साह हुनु पर्दछ’

पार्टीको आधारभूत कार्यदिशा लागु गर्नका निम्ति हामीसँग ज्वारभाटाका विरुद्ध जाने क्रान्तिकारी उत्साह हुनु पर्दछ । ज्वारभाटाका विरुद्ध जानु भनेको माक्र्सवादलाई दृढतापूर्वक अंगाल्ने र अवसरवाद, संशोधनवाद र सबै प्रकारका गलत प्रवृत्तिहरुका विरुद्ध संघर्ष गर्ने भनेको हो । अन्तर्राष्ट्रिय क्षेत्रमा यसको अर्थ साम्राज्यवाद, संशोधनवाद र सबै प्रकारका प्रतिक्रियावादी प्रति–धारहरुकाविरुद्ध संघर्ष गर्ने भनेको हो, आन्तरिक रुपमा यसको अर्थ […]

चे ग्वेभाराः अथक छापामार क्रान्तियोद्धा

आज साम्राज्यवादी र विस्तारवादी शक्तिलाई हामीले जति मजबुत देखेका छौं, त्यो केबल कागजी बाघ र स्वार्थकेन्द्रमा आधारित छ । तसर्थ आजको युगमा क्रान्ति झनै महत्वपूर्ण र अत्यावश्यक छ । जनयुद्ध, सशस्त्र विद्रोह, र छापामार युद्धको कुरा गर्दा हामीले भुल्नै नसक्ने नाम हो, चे ग्वेभारा । पछिल्लो आधा शताब्दीको अवधिमा विश्वको साम्राज्यवादी र सामन्तवादी खेमाको विश्लेषण […]

कोलम्बियाली सरकार र फार्क विद्रहीबीच शान्तिसम्झौता

‘शान्ति’ असाध्यै प्यारो शब्द । संसारका धेरै मान्छेको मुखमा झुण्डिने तर, कमै मान्छेले मात्रै व्यवहारमा लागु गर्ने शब्द पनि हो– शान्ति । संसारमा सबैभन्दा बढी शान्ति र लोकतन्त्रको कुरा सायद अमेरिका र पश्चिमा राष्ट्रले नै गर्दछन् । तर, आज उनीहरुकै कारण सबैभन्दा धेरै अशान्ति र हिंसा मच्चिएको छ । इराक, अफगानिस्तान पछिल्ला दिनमा सिरिया, यमनलगायतका […]

शक्तिशाली भूकम्पबाट आधा सहर ध्वस्त (फोटो फिचर)

एजेन्सी । इटालीमा बुधबार गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा २४० जनाको मृत्यु भएको छ भने अझै धेरै भग्नावशेषमा पुरिएका छन् ।  मध्य इटालीको एक्कुमोलीनजिकै केन्द्रविन्दु बनाएर बुधबार आएको ६.२ रेक्टरस्केलको शक्तिशाली भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भएको हो । भूकम्पका कारण भत्किएका संरचनाहरुमा अझैपनि सर्वसाधारण पुरिएकाले मर्नेहरुको संख्या बढ्नसक्ने उद्दारकर्मीहरुको भनाई छ […]

तेस्रो विश्वका देश तथा क्यास्ट्रो र चाभेजको महत्व

राजनीतिको विकल्प राजनीति नै हो । बरु खराब राजनीतिका विरुद्ध असल, सत्ता केन्द्रित भन्दा जनता केन्द्रित, साम्राज्यवादी दलाल राज्य प्रणाली भन्दा समाजवादी, साम्यवादी राजनीतिक प्रणालीतर्फ लम्किन सक्नु चाँहि फाइदजनक हो । विश्वभरका क्रान्तिकारीका लागि प्रेरणादायक व्यक्ति अर्नेष्टो चे ग्वेभारासँग मेक्सिकोमा भेट भएर अमेरिकी साम्राज्यवादको नाकैमुनी कम्युनिष्ट सत्ता स्थापना गरेका फिडेल क्यास्ट्रो ठीक एक साताअघि ९० […]

९० को कोशेढुंगाः क्यास्ट्रो र क्विन

सन् २०१६ को पहिलो ८ महिनाभित्र विश्वका दुई शक्तिशाली र चर्चित नेताले आफ्नो ९० औं जन्मदिन अर्थात ९ दशकको यात्राको कोशेढुंगा पार गरेका छन् । ती दुई नेताको पृष्ठभूमी भने आकाश र जमिनको फरक छ । यसरी आफ्नो ९० औं जन्मोत्सव मनाउने नेता हुन्, बेलायती महारानी एलिजावेथ द्वितीय र क्युवाली कम्युनिष्ट नेता फिडेल क्यास्ट्रो । […]

जनताको पक्षमा काम गर्न दाहाललाई वैद्यको सुझाव

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गर्न शनिबार बालुवाटार पुगेका थिए । वैद्यले दाहाललाई भेट गरी दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिएको दाहालको निजी सचिवालयले जनाएको छ । शनिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी वैद्यले प्रधानमन्त्रीलाई कार्याकालको सफलताको शुभकामनासमेत दिए । उनले जनताकाे पक्षमा काम गर्न समेत […]

गौरिका ‘हिट १’ मा पहिलो, राष्ट्रिय कीर्तिमान सुधार गर्न सकिनन्

काठमाडौं । रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंह ओलम्पिक पौडी अन्तर्गत एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भिक चरणबाटै बाहिरिएकी छन् । आइतबार राति भएको प्रारम्भिक चरण ‘हिट’ मा उनी ३४ जना प्रतिस्पर्धीमा ३१ औं स्थानमा रहिन् । उनले एक सय मिटरको दूरी एक मिनेट ८ दशमलव ४५ सेकेण्डमा पूरा गरिन् । […]