अमेरिकाका सबैभन्दा बढी १ सय ४८ उद्योगको लगानी

काठमाडौं । संयुक्त राज्य अमेरिकाका ३२२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । अमेरिकाका सबैभन्दा बढी १४८ उद्योगको लगानी नेपालको सेवा क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार अमेरिकी उद्योगको आकर्षण स्वफ्टवयर क्षेत्रमा देखिन्छ । लगानी गर्न स्वीकृति प्राप्त गरेका अमेरिकी उद्योगमध्ये सेवा […]

इराक र मलेसियाको रोजगारी छाडेर स्वदेशमै व्यवसाय सञ्चालन

काठमाडौं । बेरोजगारीको कारण देखाउदै नेपाल छाड्ने युवाहरुको जमात अपत्यारिलो रुपले बढिरहेको छ । राजनीतिक, आर्थिक, र सामाजिक कारण देखाउँदै नौ जवान युवाहरु विदेशिएकाको ठूलो भिड यतिवेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ । नेपालमा केहि गर्न सकिदैन भन्ने आत्मविश्वास घटेकै कारण तन्नेरी युवा युवतीको विदेश पहिलो रोजाई बन्दै गएको छ । तर विदेश भन्दा स्वदेशमै […]

अब २४ घण्टाभित्रै राहदानी, नाबालकका हकमा आधा रकम छुट

काठमाडौं । सरकारले तत्कालै राहदानी लिन चाहनेलाई २४ घण्टा भित्रै राहदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको विहीबार बालुवाटारमा बसेको बैठकले आकस्मिक रुपमा दु्रतमार्गबाट राहदानी लिन चाहनेलाई अतिरिक्त दस्तुर लिएर २४ घण्टा भित्रै राहदानी दिने निर्णय गरेको हो । द्रतमार्गबाट राहदानी लिन चाहनेहरुका लागि १५ हजार रुपैयाँ शुल्क लाग्ने गरी मन्त्रिपरिषद बैठकले नै निर्णय गरेको […]