एसियाली फुटबलमा सोलिडारिटी कपको उपाधीसँगै नेपालले रच्यो इतिहास

काठमाडौं । नेपालले मकाउलाई पराजित गर्दै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचालेको छ ।  योसँगै नेपालले यु–२३ सहित उपाधीमा ह्याट्रिक गर्नुका साथै महादेशीय स्तरको पहिलो उपाधी पनि हात पारेको छ ।  मलेसियाको कुचिङमा साँझ भएको फाइनल खेलमा नेपालले मकाउलाई १–० ले पराजित गरेको हो ।  नेपालको जितमा सुजल श्रेष्ठले खेलको २९ औं मिनेटमा गरेको गोल […]

सोलिडारिटी कपको उपाधीका लागि नेपालले मकाउसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटवल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र मकाउबीच खेल हुँदैछ । मलेसियाको कुचिङमा हुने फाइनल खेलमा उपाधिका सहज जित हात पार्ने रणनीतिका साथ नेपालमा मैदानमा उत्रिदैछ । फिफा बरियतमा नेपाल भन्दा कमजोर रहेको मकाउले खेलमा उल्लेखनीय सुधार गर्दै नेपालसँग उपाधि भिडन्त तय गरेको हो भने नेपाल यो प्रतियोगिता […]

वेल्सलाई विश्वकप पुग्न कठिन, सर्बियासँग बराबरीमा रोकियो

काठमाडौं । वेल्सको विश्वकप यात्रामा गम्भीर धक्का लागेको छ । विश्वकप छनौट फुटबल अन्र्तगत शनिबारराति भएको खेलमा सर्बियाले वेल्सलाई १–१ गोलको बराबरीमा रोकेको हो । घरेलु मैदानमा भएको खेलमा वेल्सले ३० औं मिनेटमा ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो । तर, अन्तिम केही मिनेट सम्हालिन नसक्दा बराबरीमा रोकियो । ८५ औं मिनेटमा मिटरोभिकले सर्बियाका लागि […]

सोलिडारिटी कपको फाइनल प्रवेशका लागि नेपालले लाओससँग खेल्दै

काठमाडौं । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको फाइनल प्रवेशका लागि नेपाल र लाओसबीच आज प्रतिस्पर्धा हुँदैछ । समूह एको बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले समूह बीको उपबिजेता लाओससँग फाइनल प्रवेशका लागि भिड्न लागेको हो । नेपाल र लाओसबीचको खेल मलेसियाको कुन्चिङस्थित सारावा स्टेट रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा २ बजे हुनेछ । तीन […]

ब्राजिलसँग अर्जेन्टिनाको केही चलेन, नेइमार चम्किदा मेस्सी निरास

काठमाडौं । विश्वकप छनौट फुटबलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० ले हराएको छ । नेयमार चम्किएको खेलमा ब्राजिलले चिरप्रतिद्वन्द्वी अर्जेन्टिनामाथि सानदार जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपको हो । ब्राजिलको जितमा कौटिन्हो, नेयमार र पाउलिन्होले एक एक गोल गरे । लिओनल मेस्सी, […]

ब्रुनाई माथि नेपालको शानदार जित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रुनाईलाई ३–० ले हराउँदै नेपाल एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित सरावत स्टेडियममा मंगलबार भएको खेलमा नेपालले ब्रुनाइमाथि सानदार जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । नेपाल ४ अंक जोडेर समूह ‘ए’को बिजेता हुँदै सेमिफाइनलमा पुगेको हो । ब्रुनाइसँगको खेलमा नवयुग श्रेष्ठ, भरत खवास र विमल […]

मेस्सी र स्वारेजको गोलमा बार्सिलोना विजयी

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा सेभिल्लालााई पराजित गरेको छ । आइतबारराति भएको खेलमा सेभिल्लामाथि २–१ को जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथि दबाब कायम राखेको हो । आइतबार राति भएको खेलमा एक गोलले पछि पारेको बार्सिलोनाले उत्कृष्ठ पुनरागमन गरेको हो । घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले १५ औं मिनेटमा भिटोलोको गोलबाट अग्रता लिएको […]

चेल्सी सानदार जितसहित शीर्ष स्थानमा, सिटी बराबरीमा रोकियो

काठमाडौं । चेल्सी इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबारराति भएको खेलमा एभर्टनमाथि ५–० को सानदार जित निकाल्दै चेल्सी शीर्ष स्थानमा पुगेको हो । शनिबारराति नै भएको खेलमा शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटी मिडिल्सब्रोसँग १–१ गोलको बराबरीमा रोकिएको मौकाको चेल्सीले राम्रो सदुपयोग गरेको हो । चेल्सीको जितमा इडेन हाजार्डले २ गोल गरे भने […]

टिमोर लेस्टेसँग रोकिएको नेपाल यसरी पुग्नसक्छ सेमिफाइनलमा

काठमाडौं । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको पहिलो खेलमा नेपाल तुलनात्मक रुपमा कमजोर मानिएको टिमोर लिस्टेसँग गोलरहित बराबरीमा रोकिएको छ । विराज महर्जनको कप्तानीमा मैदानमा उत्रिएको नेपालले गोलका लागि थुप्रै प्रयास गरे पनि सफल हुन सकेन । पहिलो खेलमा ब्रुनाईसँग ४–० ले पराजित भएको टिमोर लिस्टेविरुद्ध गोलका केही अवसर सिर्जना गरेपनि सफल हुन सकेन […]

यस वर्षको फिफा वर्ष खेलाडीका लागि २३ जनाको नाम सार्वजनिक

काठमाडौं । विश्व फुटबल महासंघ फिफाले सन् २०१६ को फिफा वर्ष खेलाडीका लागि २३ खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले फ्रान्सेली फुटबल म्यागजिनसँगको सहकार्य टुटेपछि यस वर्षदेखि फेरि फिफा वर्ष खेलाडीको अवार्ड दिन लागेको छ । फिफा वर्ष खेलाडीका लागि लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो, नेइमार, सर्जियो अग्युरो, ग्यारेथ बेल, आन्द्रेस इनिएस्टा, सर्जियो रामोस, एलेक्स […]