प्रधान न्यायाधीशमा चोलेन्द्र शमशेर सिफारिश

काठमाडौं । संवैधानिक परिषद्को विहीवार सिंहदरवारमा बसेको वैठकले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशका लागि सिफारिश गरेको छ । न्यायपरिषद्मा प्रधान न्यायाधीश सिफारिशका लागि राणा र दीपकराज जोशीको नाम पठाएको थियो । सिफरिश दुईमध्ये परिषद् बैठकले राणालाई प्रधानन्यायाधीशका लागि छनौट गरी सिफारिशका गरिएकको हो । न्यायपरिषद्ले सिफारिश गरेपछि अब राणाले संसदीय सनुवाईको औपचारिक प्रक्रिया […]

दैलेखमा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । सुर्खेतमा बिरामी छोडेर कालीकोट जाँदै गरेको एम्बुलेन्स दैलेखको गुराँस गाउँपालिका–४ लाठेमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी अनुसार जिल्ला अस्पताल कालीकोटको बा२ज १७४० नम्बरको एम्बुलेन्स दुर्घटनामा परि कालीकोट खाँडाचक्र नगरपालिकाका अन्दाजी १७ वर्षीय शैलेख बिष्टको मृत्यु भएको हो । दुर्घटनामा परि एम्बुलेन्सका चालक गणेश खड्का घाइते […]

ईपीएल क्रिकेटः काठमाडौंले दियो ललितपुरलाई ११० रनको विजय लक्ष्य

काठमाडौं । जारी एभरेष्ट प्रिमियर लिगको बुधबार भईरहेको दोस्रो खेलमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रियट्सलाई १ सय १० रनको विजय लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दोस्रो जितको खोजिमा रहेको काठमाडौंले १९ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९ रन जोडेको हो । काठमाडौंका कप्तान केभिन ओव्रायनले सर्वाधिक ४२ […]

धुलिखेलमा बसको ठक्करबाट एकको मृत्यु

काभ्रे । काभ्रको धुलिखेल–५ स्थित अरनिको राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । बाँसघारीबाट धुलिखेलतर्फ जाँदै गरेको बा८३प ३३५४ नम्बरको मोटरसाइकललाई डाँडापारी जाँदै गरेको ना४ख ९२२१ नम्बरको बसले पछाडिबाट ठक्कर दिंदा मोटरसाइकलमा सवार धुलिखेल–३ कुत्तालका २० वर्षीय शन्त तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले […]

जुम्लाको तापक्रम माइनस ४, देशभर बढ्यो चिसो

काठमाडौं । देशभर जाडो बढिरहंदा अधिकांश स्थानको तापक्रम १० डिग्री सेन्टिग्रेटभन्दा तल रहेको स्थितिमा जुम्लाको भने माइनस ४ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । केही स्थानको तापक्रम भने शून्यमै झरेको स्थिति छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौं उपत्यकाको तापक्रम बुधबार बिहान ४ डिग्री सेन्टिग्रेड मापन भएको छ । यसअघि शनिबार उपत्यकाको न्यूनतम तापक्रम ३.२ […]

देजमो काभ्रेले थाल्यो नक्कली नक्साविरोधी अभियान

बनेपा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काभ्रेले नक्कली नक्सा विरोधी अभियान थालेको छ । लिम्पियाधुरा–कालापानी–लिपुलेक, सुस्ता लगायत देशको करिब १० हजार वर्ग किमीभन्दा बढी भूभाग गायब पारिएको नक्कली नक्सा सरकारी निकायहरुमा समेत प्रयोग भइरहेको पाइएकोले त्यसका विरुद्ध मोर्चाले अभियान चलाउँदै आएको छ । मोर्चाको काभ्रे जिल्लाले सबै स्थानीय तह, सरकारी कार्यालयहरुमा अनुगमन गरी नेपालको वास्तविक […]

जापानले अध्यागमन नीति खुकुलो पार्दै

काठमाडौं । जापानले देशमा थप कामदारहरुको आवश्यकता परेको भन्दै आफ्नो अध्यागमनको नीति खुकुलो पारेको छ । अध्यागन नीति खुकुलो भएको सार्वजनिक हुने बित्तिकै नेपाल जस्ता मानव श्रम निर्यात गर्ने देशहरुका सरकारहरुले आँखा तानेर जापानतिर हेर्न थालेका छन् । यसका साथै पढेलेखेका नेपालीहरुले ओली सरकारले यसलाई अवसरका रुपमा लिएर विना ढिलाइ जापान पठाउने म्यान पावरको आँकलन […]

नेकपामा अपाच्य ओलीदाहालको सिण्डिकेट

काठमाडौं । नेकपामा अहिले आन्तरिक विवाद निकै चुलिएर छताछुल्ल हुन पुगेको छ । नेकपाका सचिवायका एक थरी नेताहरु अहिले वैठक बहिस्कारमा लागेका छन् भने अर्काथरिका नेताहरु आफैले एकलौटी निर्णय गर्दै हिंड्न थालेका छन् । यसले नेकपामा सरकार पक्षधर र सरकार विरोधी जस्ता देखिन पुगेका छन् । सत्तापक्षधरहरु केपी ओलीको नेतृत्वमा आवद्ध भएका छन् भने अन्य […]

चितवनको एनपिआई÷एनएसएच कलेजमा अखिल (क्रान्तिकारी)को ३९ जनाको मूल इकाई कमिटि गठन

चितवन । जिल्लाकै ठूलो मध्येको एक एनपिआई÷एनएसएच कलेजमा आइतबार अखिल (क्रान्तिकारी)को मूल इकाई कमिटि गठन भएको छ । प्रताप बस्याल अध्यक्ष रहेको ३९ सदस्यीय कमिटि निर्माण गरिएको छ । उक्त कमिटिका उपाध्यक्षमा गिरिराज हुमागाई, संजय केीि, सुस्मिता अधिकारी, लाल कुमारी गुरुङ रहेका छन् भने सचिवमा शिवराज नेपाली रहेका छन् । सहसचिवहरुमा मनोज पल्ली, सुरक्षा थापा, […]

डबल नेकपा परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश

नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)मा ध्रुवीकरण बढ्दै गएको छ । नेपालगञ्जबाट प्राप्त समाचार अनुसार डबल नेकपा परित्याग गरी ३१ जना स्थानीय नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् । शनिबार भएको एक कार्यक्रमका बीच तत्कालीन माकेका तर्फबाट वडा सदस्यका प्रत्यासी माहाराजदिन कुर्मी, महिला वडा सदस्य साल्मा ढपाली, पार्टी सदस्यहरु महेश कुमार बर्मा, रोहित […]