युवाहरुको प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटन गर्न महासचिव किरण कपिलवस्तुमा,  बुटवलमा ‘वृहत् युवा मार्चपास’को तयारी

बुटवल १ जेष्ठ । क्रान्तिकारी युवा लिग, नेपाल प्रदेश नं ५ ले भोली बुटवलमा युवा जागरण तथा युवा मार्चपास गर्ने भएको छ । युवा मार्चपासको आवश्यक सम्पूर्ण तयारी पुरा भएको युवा लिगले जनाएको छ । माचपार्सको तयारीको क्रममा मंगलबार बुटवल र भैरहवामा माइकिङ गरिएको छ । लिगले दिउंसो २.०० बजे बुटवलको पुष्पलाल पार्कबाट मार्चपास गदैं युवाहरुको र्याली निकाल्ने […]

इच्छुक पुरस्कारको घोषणा

काठमाडौं . इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्ष प्रदान गर्ने पुरस्कृत स्रष्टाहरुलाई प्रतिष्ठानका सदस्यसचिव हिरामणि दुःखीले आज एक विज्ञप्ती प्रकाशित गर्दै सार्वजनिक गरेका छन् । यही बैशाख २८ गते बसेको प्रतिष्ठानको कार्यसमितिको बैठकको निर्णय अनुसार यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०७५’ नेपाली जनसांस्कृतिक आन्दोलनमा विगत चालीसको दशकदेखि निरन्तर क्रियाशील हुँदै कविता लेखनमा सक्रिय रहेका चितवन टाँडीका […]

एमाले सांसद लामिछानेको निधन

काठमाडौं । मस्तिष्कघातका कारण एमाले सांसद हरिशरण लामिछानेको निधन भएको छ । भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका सचिव ५१ वर्षीय हरिशरण लामिछानेको सोमबाररै साँझ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा लामिछानेको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री एवं (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको झण्डा र अर्का पूर्वप्रधानमन्त्री एवं […]

नेपाली फुटबलका पूर्वकप्तान मणिविक्रम शाहको निधन

 काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका शाहको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार ज्वरोको समस्या देखिनु अघि घरमै आराम गरिरहेका थिए । शाहले […]

यसकारण मोदी भ्रमणको विरोध

भारतको प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ र २९ गते तेस्रोपटक नेपालको भ्रमण गरेर फर्किनुभएको छ । पहिलोपटक नरेन्द्र मोदीले नेपालको भ्रमण गर्दा कतैबाट विरोध आएको थिएन । तर यसपालीको तेस्रोपल्टको भ्रमणमा नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत मात्र भएन नेपाली जनता र नेपालका राजनीतिक पार्टीहरुको विरोध पनि भयो । काठमाडौं, बुटवल, नेपालगञ्ज, कैलालीमा सरकारले ठूलो […]

‘नेपालगञ्ज गिरफ्तारी ओली सरकारको निकृष्ट फासिवाद’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एक वक्तव्य जारी गर्दै आइतबार विहान नेपालगञ्जबाट विनाकारण प्रहरीले पार्टी केस भुपेन्द्र न्यौपानेसहितका नेताहरुलाई गिरफ्तार गरेको घटनालाई ओली सरकारको निकृष्ट फासिवादको संज्ञा दिंर्दै गिरफ्तार गरिएका नेता न्यौपानेसहित बर्दिया सेक्रेटरी लोकेश र विध्यार्थी नेता आयुष न्यौपानेलाई अविलम्ब रिहाईको जोडदार माग गर्नुभएको छ । महासचिव किरणले वक्तव्यमा भन्नुभएको छ, […]

प्यूठानमा यात्रुवाहक बस दुर्घटना, ५ को मृत्यु २५ घाइते

प्यूठान, वैशाख ३० । प्यूठानको बड्डाँडा नजिक यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । आइतबार बिहान महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस प्यूठानको सरुमारानी गाउँपालिको बड्डाँडा पाकुरी खोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३ महिला र २ […]

दैलेखमा मोदी भ्रमणको विरोधमा विरोधसभा सम्पन्न

दैलेख । नेकपा (क्रान्तिकारी माओवादी) दैलेखले जिल्ला सदरमुकामको देवकोटा चोक र गणेश चोकमा शनिबार विरोधसभा सम्पन्न गरेको छ । विरोधसभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल, केस चक्रपाणी शर्मा र कृष्ण गुरुङले सम्बोधन गर्नुभएको थियो । विरोधसभाको सञ्चालन पार्टी केस तथा दैलेख इन्चार्ज दिपक शाहीले गर्नुभएको थियो । क्रान्तिकारी माओवादीले कालो […]

पत्रकारसहित क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य न्यौपाने पक्राउ

नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा बाँके–वर्दिया इन्चार्ज भूपेन्द्र न्यौपानेसहित पत्रकारलाई विनाकारण प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा क्रान्तिकारी माओवादीका बर्दिया सेक्रेटरी लोकेश र क्रान्तिकारी पत्रकार महासंघका बर्दिया अध्यक्ष आयुष न्यौपाने रहेका छन् । नेपालगञ्जबाट बर्दिया जाने क्रममा आइतबार विहान बाटो हिडिरहेको अवस्थामा बाँकेको खजुराको धनौलाबाट प्रहरीले विनाकारण पक्राउ गरेको बर्दिया […]

मोदी दिल्ली उडेको ३ घण्टापछि रिहा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, राष्ट्रघाती अरुण तेस्रोको शिलान्यास तथा ओली–मोदी गठबन्धनका विरुद्ध शनिबार पूर्वघोषित कार्यक्रम अनुसार जुलुश प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरी देशैभर नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलसहित ५४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका नेता कार्यकर्तालाई मोदी दिल्ली उडेको ३ घण्टापछि मात्र रिहा गरिएको […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...