सम्पादकीय

अहिले सिंगो देश कोरोना भाइरसको कहरमा छ । देश एक हिसाबले अघोषित संकटकालको अवस्थामा छ । अत्यावश्यक बाहेक सबै सेवाहरु बन्दको घोषणा गरिएको छ । प्रदेश र संघीय संसदहरु पनि अहिले स्थगित अवस्थामा रहेका छन् । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमको सन्त्रासले भारतको अतिक्रमणमा परेका भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत नेपाली भूमि फिर्ता गर्न र […]

पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर

सम्पादकीय नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई लिएर अहिले पक्ष विपक्षमा नेपाली जनमत बाँडिएको छ । पुडासैनी मृत्यु प्रकरणसँग जोडिएका रहस्यमूलक घटनाहरुको स्वतन्त्रपूर्वक राज्यले छानबिन गरेर सत्यतथ्य सार्बजनिक गर्न आवश्यक छ । यस प्रकरणमा मुछिएका तथा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा पनि देशैभर प्रदर्शनहरु भएका छन् । घटनामा प्रत्यक्ष […]

प्रचण्डको ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ धन्दा

पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द) तीव्र प्रतिक्रियावादीकरणको दिशामा उन्मुख रहेको छ । विचार, राजनीति, चिन्तन, प्रवृत्ति, जीवनशैली, कार्यशैली सबै हिसाबले उ प्रतिक्रियावादी कित्तामा उभिदै गएको छ । रुप पक्षमा माओवादी आवरण भए पनि सारतः माकेलाई कांग्रेस, एमाले र राप्रपाको चिन्तन र प्रवृत्ति, आचारव्यवहार भन्दा फरक छुट्याउन नसकिने भएर गएको छ । प्रतिक्रियावादी संसदीय व्यवस्थाको […]

बर्षैैपिच्छे फेरिए सरकार, फेरिएन व्यवस्था

काठमाडौं । २३ जेठ ०७४ मा फेरि फेरियो सरकार । शेरबहादुर देउवा बने मुलुकको ४० औं प्रधानमन्त्री । लोकतान्त्रिक गणतन्त्र स्थापनाको नौं वर्षमा देउवा बने नवौं प्रधानमन्त्री । शाहवंशीय सामन्ती राजतन्त्रको पालामा प्रधानमन्त्री बनेका शेरबहादुर देउवा गणतन्त्र स्थापना भएको नौ वर्षपछि पनि प्रधानमन्त्री बन्न सफल भए । दिल्लीका कठ्पुतलीको हैसियतमा रहेका राजनीतिक पार्टीहरुले प्रचलित संसदीय […]