काठमाडौं । महिला विश्वकप क्रिकेटको एशिया छनौटअन्तर्गत नेपालले अहिले संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गरिरहेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा नेपालरिुद्ध टस जितेर पहिले ब्याटिङ पाएको युएईले नेपाललाई ४२ रनको चुनौती दिएको छ ।

युएईविरुद्व जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्ने अवसर नेपाललाई प्राप्त छ । अघिल्लो महिना थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर