लक्की सेभेनका रहस्य, किन मानिन्छ ७ लाई लक्की

लक्की सेभेनका रहस्य, किन मानिन्छ ७ लाई लक्की

ज्योतिषका अनुसार प्रत्येक अंकको महत्व छ । जस्तो १ अंक सूर्यको, २ अंक चन्द्रको, ३ अंक गुरुको, ४ अंक राहुको, ५ अंक बुधको, ६ अंक शुक्रको, ७ अंक केतुको, ८ अंक शनिको र ९ अंक स्वामी ग्रह मंगलको । मूलअंक, भाग्यअंक र जन्मअंकबाट ज्योतिषिय गणना गरिन्छ । यद्यपी यहाँ ७ अंकको चर्चा गरिन्छ ।
धर्ममा ७ अंक
– हिन्दु धर्ममा ७ ऋषिको परिकल्पना गरिएको छ ।
– इस्लाम धर्ममा ७ जमिन र ७ आकासको परिकल्पना गरिएको छ ।
– ब्रेस्लोभ परम्परामा ‘द ७ क्यान्डिल’को संकल्पना छ, जसमा अनुहारको सात अंग, २ आँखा, २ नख, २ कान र १ मुख राखिएको छ ।
– प्रयेक ७ बर्षमा ७ पटक ह्याप्पी डे आउँछ ।
– कुल ७ स्वर छ ।
हिन्दु धर्ममा ७
सप्तऋषि( कष्यप, भारद्वाज, गौतम, अगस्त्य, वशिष्ट ।
सात छन्द( गायत्री, वृहत्ती, उष्ठिक, जगती, त्रिष्टुप, अनुष्टुप र पंक्ति ।
सात योग( ज्ञान, कर्म, भक्ति, ध्यान, राज, हठ, सहज ।
सात भूत( भूत, प्रेत, पशिाच, कूष्मान्डा, बह्राराक्षस, वेताल र क्षेत्रपाल ।
सात वायु( प्रवह, आवह, उद्वह, संवह, विवाह, परिवह, परावह ।
सात द्विप( जम्बू्द्वीप, पलक्ष द्वीप, कुश द्वीप, शालमाली द्वीप, क्रैंच द्वीप, शंकर द्वीप, पुष्कर द्वीप ।
सात पाताल( अतल, वितल, सुतल, तलातल, महातल, पाताल र रसातल
सात लोक( भूलोक, भूवलोक, स्वलोक, महलोक, जनलोक, तपोलोक सत्यलोक ।
सात समुन्द्र( श्रीरसागर, दुधीसागर, घृतसागर, पयान, मधु, मदिरा, लहू ।
सात पर्वत( सुमेरु, कैलास, मलय, हिमालय, उदयाचल, अस्ताचल, सापेल ।
सप्त पुरी( अयोेध्य, मथुरा, माया (हरिद्वार), काशी, काँची, अवंतिका र द्वारका ।

गणितमा ७
– ७ चौथो प्राइम नम्बर
– ७ लाई दोस्रो सबैभन्दा भाग्यशाली प्राइम नम्बर
– ७ तेस्रो ल्यूका प्राइम नम्बर
विज्ञानमा ७
– ७ नाइट्रोजनको एटामिक नम्बर ।
– पीरियोडिक टेबलको ७ ग्रुपमा मिल्छ हलोजन ।
खगोलशास्त्रमा ७
– सौर्य प्रणालीका ७ सदस्य(सूर्य, चन्द्र, मंगल, बुद्ध, सुक्र, बृहस्पती र शनि ग्रह ।
– उरसा मेजर समूहमा ७ तारा छ ।
प्रविधिमा ७
– रुसको कजाकिस्तानको अन्तर्रा्ष्ट्रिय डाइरेक्ट फोन कल सेवाको कोड ७ हो ।
– अमेरिका र क्यानडाको फोन नम्बरको संख्या ७ छ ।
– ओएसआइ मोडलको ७ स्तर हुन्छ ।
क्लासिकमा ७
– रोमका ७ पहाड छन् ।
– प्रगतिशिल कलाको ७ विधा छन् ।
– सात आश्चर्य छ ।
– रोमन इतिहासका ७ बादशाह छ ।