टोट्टनहाम इङ्लिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लियो

एजेन्सी । बुधबार राति भएको खेलमा बर्नमाउथलाई ५–० गोल अन्तरले हराउँदै टोट्टनहाम इङ्लिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा टोट्टनहामको जितमा क्रिस्टियन इरिक्सनसनले १६ औं मिनेटमा खाता खोले । सन ह्युङ मिनले २३ औं र ७० औं मिनेटमा दुई गोल गरे । लुकास मौराले ३५औं र ह्यारी केनले ७५औं मिनेटमा एक–एक […]

बिगब्यासमा डेब्यु गर्दै सन्दीप, मेलबर्न स्टार्सले पहिले फिल्डिङ गर्ने

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिगमा डेब्यु गर्ने भएका छन् । केही समयपछि नै सन्दीप लामिछाने समावेश टिम मेलबर्न स्टार्सले बीबीएल सिजन ८ मा सिड्नी थण्डरसँग पहिलो खेल खेल्दैछ । मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले ‘ब्याट फ्लिप’ जितेर पहिले फिल्डिङ रोजेका छन् । मेलबर्नमा प्लेइङ ११ मा सन्दीपको नाम रहेको छ […]

फिफा बरियतामा नेपालको सुधार, को छ शीर्ष स्थानमा ?

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) बरियतामा नेपालले एक स्थान सुधारेको छ । फिफाले बिहिबार राती सार्वजनिक गरेको नयाँ बरियता क्रममा नेपाल एक स्थानमाथि उक्लिएको छ । अघिल्लो महिना एक सय ६२ औं स्थानमा रहेको नेपालले एक स्थान माथि उक्लिदैँ एक सय ६१ औं स्थानमा छ । भारत र माल्दिभ्स नेपालभन्दा माथि छन् । भारत […]

काठमाडौंलाई हराउँदै भैरहवा ग्याडियटर्स फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

काठमाडौं । बुधबार सम्पन्न दोस्रो क्वालिफायरमा काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै भैरहवा ग्याडियटर्स दोस्रो पटक एभरेष्ट प्रिमियर लिगको फाइनलमा पुगेको छ । ईपिएल पहिलो सिजनको उपविजेता भैरहवाले शनिवार हुने फाइनलमा ललितपुर प्याट्रियट्सको सामना गर्नेछ । ललितपुर यसअघिको क्वालिफायरमा जित निकाल्दै फाइनलमा पुगिसकेको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभर खेल्दा […]

रियल फाइनलमा, बेलले गरे ह्याट्रिक

एजेन्सी । स्पेनिस टोली रियल म्याड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । जसमा रियलका स्ट्राइकर ग्यारेथ बेलको ह्याट्रिक गरेका छन् । युएईको अवुदावीमा बुधबार राति भएको सेमिफाइनल खेलमा रियलले जापानिज क्लब काशीमा एन्टलर्सलाई ३–१ गोल अन्तरले हरायो । बेलले ४४ औं मिनेटमा खाता खोल्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले ५३औं मिनेटमा […]

ईपीएल : ललितपुरले पायो १०९ रनको विजय लक्ष्य

काठमाडौं । जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेशका काठमाडौं किंग्स इलाभेनले ललितपुर प्याट्रियट्सलाई १०९ रनको विजय लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा सबै विकेटको क्षतिमा १०८ रन मात्रै बनाएपछि ललितपुरले सामान्य लक्ष्य पाएको हो । काठमाडौंका लागि कप्तान […]

दोस्रो टेस्टमा अस्ट्रेलियासँग हार्यो भारत

काठमाडौं । दोस्रो टेस्टमा भारत अस्ट्रेलियासँग पराजित भएको छ । दोस्रो टेस्टको पाँचौं दिन भारत ५६ ओभरमा अलआउट हुँदै १४० रनमा समेटिएसँगै अष्ट्रेलियाले भारतलाई १४६ रनले पराजित गरेको हो । चौंथो दिनको खेल सकिँदासम्म ११२–५ को स्थितिमा रहेको भारतले पाँचौं दिनको खेलमा भने २८ रन जोड्दा अर्को ५ विकेट गुमायो । दोस्रो टेष्टको दोस्रो इनिङमा […]

चितवन टाइगर्सद्वारा ५ रनले पराजित भयो विराटनगर वारियर्स

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपिएल) को शुक्रबारको पहिलो खेलमा विराटनगर वारियर्सलाई ५ रनले पराजित गर्दै चितवन टाइगर्सले प्रतियोगिताको पहिलो जित दर्ता गरेको छ । अघिल्ला तिन खेलमा लगातार हार व्यहोरेको चितवनले पहिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको हो । सुरुवाती २ खेल जितेको विराटनगरले भने लगातार दोस्रो हार ब्यहोरेको छ […]

घरेलु मैदानमै ३–० को लज्जास्पद हार ब्यहोर्यो रियलले

काठमाडौं । जारी युईएफए च्याम्पियन्स लिग फुटबलमा साविक विजेता रियल मड्रिडले समूह चरणको अन्तिम खेलमा ३–० को लज्जास्पद हार ब्यहोरेको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियल रुसी टोली सीएसएसके मस्कोसँग ३–० गोलले पराजित भयो । मस्कोको जितमा फेडोर चालोभले ३७औं, जर्गी सेनीकोभले ४३औं र अर्नोर सिगुर्डसनले ७३औं मिनेटमा गोल गरे । […]

ईपीएल क्रिकेटः काठमाडौंले दियो ललितपुरलाई ११० रनको विजय लक्ष्य

काठमाडौं । जारी एभरेष्ट प्रिमियर लिगको बुधबार भईरहेको दोस्रो खेलमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रियट्सलाई १ सय १० रनको विजय लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दोस्रो जितको खोजिमा रहेको काठमाडौंले १९ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९ रन जोडेको हो । काठमाडौंका कप्तान केभिन ओव्रायनले सर्वाधिक ४२ […]