यस्तो छ काग्रेस–माओवादी केन्द्रको सात बुँदे सहमति

जनताको चहना अनुसार १२ बुँदे समझदारी, २०६२/०६३ को जनआन्दोलन, बिस्तृत शान्ति सम्झौतासम्मको सहमति र सहकार्यलाई स्मरण गर्दै, संबिधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको ऐतिहासिक उपलब्धिमा गर्व गर्दै नेपाली जनताको साझा सम्पत्ति नेपालको संविधानलाई सबै नेपालीले स्वीकार गर्ने वातावरण सुनिश्चित गर्न, संबिधानको कार्यन्वयन गर्न, संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न, बिनाशकारी भूकम्पबाट […]

वैद्य माओवादीका केन्द्रीय सल्लाहकार पक्राउ

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार भूमिनारायण मल्ललाई प्रहरीले पक्राउ गरेको छ । बाटो निर्माणको क्रममा वन फडानी गरेको अभियोगमा प्रहरीले पक्राउ गरी जिल्ला वन कार्यालय गोरखामा बुझाएको छ । वन फडानी गरी बाटो निर्माण गरेको अभियोगमा मल्लसहित बाटो समितिका पाँच जनालाई पक्राउ गरी झुठा मुद्दा चलाइएको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा गोर्खा […]

माओवादी केन्द्रले एमाले सरकारको साथ छाड्यो

काठमाडौं । एमाले नेतृत्वको सरकारलाई साथ दिँदै आएको नेकपा माओवादी केन्द्रले एमालेको साथ छाडेको छ । बजेट पेश गर्नुअघि नै आफूलाई प्रधानमन्त्री बनाउने माकेका अध्यक्ष प्रचण्डले गोप्य सहमति गरे पनि प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नदिएपछि सरकारको साथ छाडेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको […]

ढुंगेललाई न्यायाधीसले होइन, पुलिसले थुन्ने होः कार्की

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीस सुशीला कार्कीले हत्या अभियोगमा जेल सजायँ सुनाइएका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई न्यायाधीसले नभइ प्रहरीले थुन्ने बताएकी छन् । प्रधानन्यायाधीसको पदभार ग्रहणसँगै उनले न्यायालयले उनलाई दोषी ठहर गर्दै सजायको फैसला गरिसकेको बताइन् । आगामी दिनमा कागजविहीन अदालत बनाउने तयारी भइरहेको हुनाले त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन लैजाने र […]

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका दाहाल विजयी

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूहका शैलेन्द्रकुमार दाहाल विजयी भएका छन् । सर्वोच्च बारको नयाँ कार्यसमिति चयनका लागि शनिवार मतदान भएको थियो । दाहालले दुई सय ९३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी रामप्रसाद भण्डारीले दुई सय ४३ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा प्रगतिशील समूहका नारायणप्रसाद प्रसाई दुई सय […]

विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो 

काठमाडौँ । व्यवस्थापिका–संसद्को बैठकले विनियोजन विधेयक, २०७३ बहुमतले पारित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनसमक्ष पेस गरेको उक्त विधेयक शनिबारको संसद बैठकले बहुमतले पारित भएको हो । विधेयक माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएपछि विधेयक पारित गरिएको हो । यो विधेयक पारित भएपछि सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ ।  त्यसअघि […]

‘उपल्लो कर्णाली जनताले बनाउँछन्’- मोहन वैद्य ‘किरण’

असार २५, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष क. किरणले उपल्लो कर्णाली जलविद्युत परियोजना जनताले निर्माण गर्ने बताउनु भएको छ । बागबजारस्थित होटल हार्दिकमा सम्पन्न माथिल्लो कर्णाली जलविद्युत परियोजना विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । जीएमआरसँग यसअघिका सरकारहरुले गरेको सम्झौताअनुसार उपल्लो कर्णालीमा गरिएको पीडीए कार्यान्वयनका लागि वर्तमान बामपन्थीको सरकारले प्रक्रिया […]

सरकारमा जान बादलको हतारो

बागलुङ । नेकपा क्रान्तिकारी माओवादी छाडेर नेकपा (माओवादी केन्द्र) का गएका नेता रामबहादुर थापा ‘बादल’ले सत्तामा जान हतारो गरेका छन् । क्रान्तिकारी माओवादीबाट प्रचण्ड माओवादीमा जानुअघि नै बादलले प्रचण्डसँग सत्ता बार्गेनिङ गरेको आरोप लागिरहेका बेला बादलले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् । शनिवार बाग्लुङमा भएको पत्रकार भेटघाटमा उनले माओवादी नेतृत्वमा सरकार बन्ने […]

देउवालाई बोकेर प्रचण्ड बालुवाटार पुगे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सरकार निर्माण गर्ने पार्टीको निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । कांग्रेससहितको राष्ट्रिय सरकार निर्माण गर्नेबारे पहल थालेका प्रचण्डले देउवालाई लिएर बालुवाटार पुगेका थिए । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले आफूसँग गरेको सहमति पालना नगरेको भन्दै […]

क्रान्तिकारी माओवादी देशव्यापी भेला बैठकमा व्यस्त

   काठमाडौं । पार्टीको राष्ट्रिय भेला पश्चात नेकपा (क्रान्तिकारी माओवादी) देशव्यापी रुपमा भेला र बैठकमा व्यस्त बनेको छ । मूलबाटो डटकमलाई प्राप्त जानकारी अनुसार पूर्वी तथा तराई भेगका केही राज्य वा जिल्लाहरुमा खेतीका मौसम भएकोले असारको अन्तिमबाट भेला बैठकहरुको तयारी गरिएको छ भने पश्चिम भेरी कर्णाली, सेती महाकाली, थारुवान, अवध, भोजपुरा राज्यहरुमा पार्टीको भेला बैठक […]