के.पी.ओलीको उन्नती र समृद्धिको नारा कस्का लागि ?

रुसका क्रान्तिनायक क. लेनिनले संसद् खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्नु भएको थियो । चिनका क्रान्तिनायक तथा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष क. माओले संसद् फटाहाहरुको गफ गर्ने अखडा हो भन्नु भएको थियो । यी माथिका दुई दार्शनिकले अभिव्यक्त गरेका दृष्टान्तहरु वर्तमान नेपालको संसदीय व्यवस्था र यो व्यवस्थाको सारथी संसदीय पार्टीहरुको हकमा सतप्रतिशत […]

सम्पादकीय

अहिले सिंगो देश कोरोना भाइरसको कहरमा छ । देश एक हिसाबले अघोषित संकटकालको अवस्थामा छ । अत्यावश्यक बाहेक सबै सेवाहरु बन्दको घोषणा गरिएको छ । प्रदेश र संघीय संसदहरु पनि अहिले स्थगित अवस्थामा रहेका छन् । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमको सन्त्रासले भारतको अतिक्रमणमा परेका भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत नेपाली भूमि फिर्ता गर्न र […]

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको २ महिने श्रमिक जागरण तथा सङ्गठन विस्तार अभियानको उद्घाटन

सर्वहारा नेपाली श्रमिक मजदुरहरुको प्रीय सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको २ महिने श्रमिक जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन कार्यक्रम “रोजगारीको सुनिश्चितता र सामाजिक सुरक्षा हाम्रो सरोकार, स्वदेशमा रोजगारी, बाच्न योग्य तलब र सुविधा हाम्रो अधिकार” भन्ने मुल उद्घोषका साथ भक्तपुरको बालकोटमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाले उद्घाटन गर्नु भएको […]

कैलाली जिल्लामा ‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’ निरन्तर चलिरहेको छ

‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’लाई नेकपा(क्रान्तिकारी माओवादी) सुदुर पश्चिमको टिकापुरमा निरन्तरता दिने काम भएको छ । चैत्र ३ गते टिकापुरको मालापोत कार्यालय अगाडि कोणसभाको आयोजना गरियो । उक्त कोणसभालाई अखिल नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम संयोजक टंक कोइराला र नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामबहादुर के.सी.ले सम्वोधन गरेका […]

कम्युनिस्ट पार्टीबारे माओका तीन महत्वपूर्ण अवधारणाहरु

माओ चीनीयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा आएदेखि उहाँले पार्टीलाई साँँचो अर्थमा लेनिनवादी लाइनमा विकास गर्न सबै प्रकारका प्रयासहरू गर्नु भयो । पहिलेका गलत लाइनहरू, खासगरी वाङ्मिङ्को तेस्रो ‘वाम’ प्रभावले गर्दा पार्टीको काम गराइमा घेरै प्रकारका भड्कावहरू जन्मीएका थिए । एकपक्षीय(सेक्टारियन) बुझाइले गर्दा जनवादी केन्द्रीकृत कार्यसञ्चालनका कुनै पनि सही नर्मसहरू थिएनन् र दुई लाइन सङ्घर्ष पद्धति पुर्णरूपले […]

‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’ भारत प्रवासमा

दिल्लीी । नेपाली एकता समाज भारतको नेतृत्व र पहलमा ‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’ अन्तर्गत भारतको दिल्ली, पन्जाव, मुम्बई, चण्डीगढलगायत सबै डिओसीहरुमा कार्यक्रमहरु सम्पन्न भएका छन् । भारतमा फरवरी १२ देखि सु? गरेर ८ मार्च २०२०सम्म गरी प्रचारात्मक र संगठनात्मक विस्तार सम्वन्धी विभिन्न कार्यक्रमह? सम्पन्न भएका छन् । भारतको दिल्लीमा नगर स्तरिय प्रशिक्षण कार्यक्रम […]

सूर्खेतमा संयुक्त विरोध जुलुस र सभा सम्पन्न

माघ २४ विरेन्द्रनगर सूर्खेत भारत सरकारले कब्जा गरेको नेपालको लिम्पीयाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू—भाग फीर्ता र एमसीसी सम्झौता खारेजीको माग राख्दै ९ वटा राजनीतिक दलहरुले कर्णाली प्रदेशको राजधानी सूर्खेतमा संयुक्त विरोध जुलुस र सभा सम्पन्न गरेका छन् । सूर्खेतको मंगलगढी चोकबाट सुरु भएको विरोध जुलुस पिपल चौतारामा पुगेर विरोध सभामा परिणत भएको थियो । […]

अखिल क्रान्तिकारीको ३ नं. प्रदेशस्तरीय बैठक सम्मपन्न

शिलु न्यौपाने माघ २३ गते काठमाण्डौ अखिल क्रान्तिकारीको ३ नं. प्रदेशस्तरीय बैठक सफलतापूर्वक सम्पन्न भएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको प्रमुख आतिथ्यतामा तथा नेकपा(क्रान्तिकारी माओवादी)का ३ नं. प्रदेश सेक्रेटरी क. प्रवेशको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो । अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष्य तथा ३ न.ं प्रदेश इन्चार्ज शिलु न्यौपानेद्धारा अध्यक्षता गरिएको उक्त […]

राष्ट्रिय स्वाधिनता जोगाउनु हाम्रो दायित्व

नेपाल एक स्वतन्त्र र अखण्ड राष्ट्र हो । इतिहासमा राम्रा नराम्रा घटनाहरुले प्रस्रय पाए पनि यो मुलुकको सार्वभौमिकता अखण्ड रहँदै आएको छ । इतिहासमा कैयौं पुर्खाहरुको देशभक्तिपूर्ण वीरगाथा पढ्दा हामी गौरवान्वीत हुन्छौँ । मुलुक भित्र रहेको जनविरोधी प्रवृत्ति र घटनाहरुको विरुद्ध देशभक्तिपूर्ण आन्दोलनहरुको साक्षी हाम्रो इतिहास छ । मुलुक परिवर्तनका लागि धेरै पटक आन्दोलनहरु भए […]

अखिल नेपाल आदिवासी जनजाति महासंघले बैशाख २१–२३ मा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघले बैशाख २१–२३ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । महासंघको बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो । महासंघका अध्यक्ष कमल चौधरीको अध्यक्षता तथा पार्टी स्थायी समिति सदस्य राजवीरको विशेष उपस्थितिमा सम्पन्न बैठकले फाल्गुन २२ गते चितवनमा महासंघको केन्द्रीय […]