स्वास्थ्य मन्त्री भानुभक्त ढकालको चलाखी–सम्झौता रद्द गर्ने, कारवाहीबाट जोगिने । स्वास्थ्य मन्त्रालय र विभागका अधिकारीहरू भ्रष्ट भएको पुस्टी

१९ चैत्र, काठमाडौँ चौतर्फी आलोचनापछि ‘समयमा सामान आपूर्ति गर्न नसकेको’ कारण देखाएर सरकारले स्वास्थ्य सामग्रीको आपूर्ति सम्झौता रद्द गर्यो । नियमित रुपमा अघि बढेको टेन्डर प्रक्रिया रद्द गरेर ‘विषम परिस्थिति’ देखाई सोझै सम्झौता गरेको सरकारले सप्लायर्स कम्पनीको टाउकोमा दोष थोपरेर ठेक्का सम्झौता रद्द गरेको छ । तर सम्झौताका दौरान आफूले गरेको गलत क्रियाकलाप र राज्यकोषमा […]

स्वास्थ्य मन्त्री ढकाल पनि भ्रस्टाचारको दलदलमा

  चैत्र १८ २०७६ काठमाडौं । कोरोना भाइसरको रोकथाम र नियन्त्रणका लागि आवश्यक सामाग्री खरिद गर्दा भएको अनियमितता छताछुल्ल भएको छ । व्यवसायीह?ले उपलब्ध गराएको आँकडालाई हेर्ने हो भने यस्तो विषम परिस्थितिमा आँखा कै अघि यो भन्दा ठूलो भ्रष्टाचार अरु हुन सक्दैन । विगतमा वाइडबोडी काण्डमा भ्रस्टाचार हुँदा पनि ओलीले तत्कालिन भ्रस्ट मन्त्री –रविन्द्र अधिकारीको […]

समयको अवसर

समय तिमिसङै थियो अबसर थियो उ टाढै थियो तिमी गाडा थियौ समय घर्कियो हेर्दा हेर्दै भन्न्दा भन्दै नसुनुनेपछी नजाने पछि हेलच्रक्राई लापरबाहीभित्र आयो सुनामी अब डुब्न पर्छ आधी आईसक्यो बडारिन पर्छ आगो लाईसक्यो समय थियो अबसर थियो तिम्रै हातमा छितिजपारी थियो नियाल्दै थियो खबरदारीमा तिमी अलग्ग थियौ उ अलग थियो किनार लाउन सक्थ्यौ सजिलो थियो […]

नेपाली एकता समाज भारत केन्द्रीय समितिका सदस्य लिला रानाको निधन

बाग्लुङ जिल्ला जैमुनी नगरपालिका राङखानी वार्ड नम्बर १० बुबा डम्बर बहादुर रानाको छोरा लिला रानाको २०७६चैत १७ गते भारतको एम्स अस्पत्ताल चेन्नाईमा औषधीउपचारको क्रममा निधन भएको छ । उहाँ लामो समयदेखि डाँबिटीजबाट पीडित हुनुहुन्थ्यो र पछिल्लो समयमा उहाँको लिभरमा इन्फेक्शन देखिएको र त्यसकै कारण उहाँको निधन भएको छ । यस सन्दर्भमा नेपाली एकता समाज भारत […]

कम्युनिस्ट आन्दोलनमा संसोधनवादको प्रभाव र त्यसका विरुद्ध संघर्ष

नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थपना काल सँगै दिल्ली सम्झौताको विरोध र किसान संघर्षमा जोड दिंदै आएको थियो । पार्टीको त्यो भूमिकालाई दमन गर्न तात्कालिन सरकारले विभिन्न मुद्दाका साथै पार्टी माथि प्रतिबन्ध लगाउन पुग्यो । प्रतिबन्धित अवस्थाका बावजुद पनि पार्टीको विस्तार, जनवर्गका संगठनको काममा सक्रियाता तथा किसान संघर्षलाई निरन्तरता दिन भएका ऐतिहासिक पहल जस्ता कुरा उल्लेखनीय […]

नेपाली एकता समाज भारत केंद्रीय समितिको विज्ञप्ति

नेपाली एकता समाज भारत  २९मार्च  दिल्ली गत वर्ष दिसंबरमा चीन को वुहान शहरबाट नोवेल कोरोना वायरस अथवा कोविड १९को संक्रमण शुरू भयो र हाल सम्म यसको चपेटामा विश्वका झण्डै सबै देशहरु आएका छन । यस रोगको कुनै औषधि अथवा टीका छैन र दुनिया भरि सामाजिक दुरी(सोशल डिसटेंसिग), हाइजीन र लॉकडाउन गरि संक्रमणको प्रसारलाई रोक्ने प्रयास […]

रविन्द्र अधिकारी र बास्कोटा प्रवृति र चिन्तनले कोरोनामाथि पनि प्रभाव जमाउँदै

ओली सरकारका ओलीद्धारा प्रभावशाली घोषित गरिएका ओलीका तत्कालिन पृर्वमन्त्रीहरु रविन्द्र अधिकारी र गोकुल बाष्कोटा प्रवृति, चिन्तन र चरित्र अहिले कोरोना भाइरसको नियन्त्रणको नाममा फेरी जाग्न थालेको छ । उनीहरुले ओली सरकारमा समाएको भ्रष्टाचारको व्यारोमिटर अहिले पनि घटेको छैन, झन बढने लक्ष्यण देखिदै छ । किनभने भ्रष्टाचार एउटा प्रवतिको रुपमा वर्तमानमा कोरोना भाइरसको रुपमा ओली मन्त्रीमण्डभित्र […]

जोन्स हप्किन्स युनिभर्सिटीको खोजमुलक तथ्य : यो हो कोरोना भाइरसवाट वच्ने सवैभन्दा उत्तम उपाय

  कोरोना भाइरस बिश्वभर महामारीको रुपमा फैलिरहँदा जोन्स हप्किन्स युनिभर्सिटीले यसबाट बच्ने उपायबारे आफ्नो अनुसन्धानको तथ्य सार्वजनिक गरेको छ । सो बिश्वबिद्यालयले गहन अध्ययनपछि कोरोना भाइसरबाट बच्ने सर्वोत्कृष्ट उपायसहितको निश्कर्ष बाहिर ल्याएको छ । जोन्स हप्किन्स युनिभर्सिटीले कोरोना भाइरसको सक्रमणवाट वच्नका लागि सरल भाषामा तयार पारेको खोजमुलक तथ्यहरुको नेपाली अनुवाद यस्तो छ . १। यो […]

चार नं प्रदेशमा राष्ट्रिय स्वाधीनता र सङ्गठन विस्तार अभियान

ने.क.पा. (क्रान्तिकारी माओवादी)ले देजमो नेपाल र जबसकासाथ २०७६÷२०७७को माघदेखि जेठ सम्म चारमहिने ‘राष्ट्रिय स्वाधीनता र सङ्गठन विस्तार’लाई केन्द्रमा राखेर त्यसअनुसार अभियान बनाएर कार्यक्षेत्रमा जाने निर्णय पार्टी केन्द्रको बैठक सिराहाको गोलबजारमा मार्ग २६–२९ सम्म बसेर गरेको थियो । सोहि निर्णयलाई स्थायी समितिले ठोस बनाएर २०७६ माघ १५ गते देसका चार ठाउँबाट उद्घाटन गर्ने निर्णय अनुसार चारै […]

के.पी.ओलीको उन्नती र समृद्धिको नारा कस्का लागि ?

रुसका क्रान्तिनायक क. लेनिनले संसद् खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्नु भएको थियो । चिनका क्रान्तिनायक तथा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष क. माओले संसद् फटाहाहरुको गफ गर्ने अखडा हो भन्नु भएको थियो । यी माथिका दुई दार्शनिकले अभिव्यक्त गरेका दृष्टान्तहरु वर्तमान नेपालको संसदीय व्यवस्था र यो व्यवस्थाको सारथी संसदीय पार्टीहरुको हकमा सतप्रतिशत […]