फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् ।

नेपलमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, यात त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक […]

संघर्षमार्फत् हाम्रा मागहरु पूरा गराई छाड्छौं

अनेरास्ववियु (क्रान्तिकारी) ले उच्च माध्यमिक शिक्षा परिषद्मा मागपत्र पेश गरेको छ तपाईको नेतृत्वमा, के के छन् माग पत्रमा ?हिजो हामीले हाम्रो गौरवशाली सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट उच्च माध्यमिक शिक्षा परिषद्को केन्द्रीय कार्यालयमा मागपत्र पेश गर्यौं । मागपत्रमा खास गरी उच्च माविहरु र उमाशिपले प्रदान गर्ने छात्रवृत्तिसँग सम्बन्धित मागहरु रहेका छन् । जस्तैः– सामुदायिक १०+२ […]

‘दीर्घकालीन जनयुद्ध वा सशस्त्र जनविद्रोहको मोडेल यान्त्रिक ढंगले प्रयोग हुँदैन’

मोहन वैद्य ‘किरण’ एमाओवादीसँगको विभाजनपछि पनि दुई–दुई पटक फुटको सामना गर्नुभयो । पछिल्लो विभाजनका कारण र कारक के र को हुन् ? हो, हामीले एमाओवादीसँगको विभाजनपश्चात् दोस्रो ठूलो दुई लाइनसङ्घर्ष तथा फुटको सामना गर्दै अगाडि बढ्नुपरेको छ । पछिल्लो विभाजनका मूल कारण र कारकका रूपमा हामीले सर्वप्रथम त पार्टीमा विद्यमान निम्न पुँजीवादी वर्ग आधार, चिन्तन […]

यो भेला नव संशोधनवादी विजातीय प्रवृत्तिका विरुद्ध विजयको द्योतक हो : गजुरेल

टुटफुट र विचलनको यात्राबाट गुज्रिएको माओवादी आन्दोलनभित्र फेरि अर्को फुट पैदा भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) को एउटा हिस्सा रामबहादुर थापा बादलको नेतृत्वमा बाहिरिएपछि क्रान्तिकारी माओवादी यतिबेला आफ्नो गन्तव्यमा पुग्ने नयाँ मार्गचित्र बनाउन लागेको छ । सोही अनुसार क्रान्तिकारी माओवादी राष्ट्रिय भेलामा जुटेको छ । यसै सन्दर्भमा हामीले क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल […]