सीडीओले हेर्न पाउने भए वैदेशिक रोजगारको मामला

काठमाडौं । वैदेशिक रोजगारीको विषयलाई अब जिल्लाका अधिकारी सीडीओले पनि हेर्न पाउने गरी अधिकार स्थानीय निकायलाई दिइँदै छ । वैदेशिक रोजगार सम्बन्धि व्यक्तिगत ठगी, जालसाजी, धम्की र ढाँटछलका विषयसँग सम्बन्धित कुराहरुलाई स्थानीय अधिकारीले हेर्न पाउने छन् । श्रम मन्त्रालय र श्रम विभागले मात्र हेर्न पाउने यो अधिकार अब जिल्लास्तरमा पनि प्रत्यायोजन गर्ने व्यवस्था गरिने भएको […]

तत्काल महिलामैत्री श्रम सम्झौता जरुरी

काठमाडौं । बुधवार नयाँ दिल्लीको एक साँगुरो गल्लीभित्र रहेको एक घरमा छापा मारेर १६ जना नेपाली महिलाहरुको उद्दार गरियो । उनीहरु १६ देखि २२ वर्ष उमेरका थिए । उनीहरुलाई दिल्लीको एयरपोर्टबाट अफ्रिकी वा खाडी देशहरुमा पठाइँदै थियो । उद्दार गरिएका भनिएका उनीहरु रोजगारीको सिलसिलामा दलालहरुमार्फत् त्यहाँ पुगेका थिए । माइती नेपाल, नेपाल प्रहरी र भारतीय […]

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, कति परीक्षार्थी भए पास ?

काठमाडौं, जेठ १५ । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । यो वर्ष कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए […]

खुलेन नेपाल मलेसिया हवाई सेवा

काठमाडौं,  असार ६ । मलेसियाले नेपाली मजदूरहरुलाई ‘इमिग्रेशन’ रोक लगाएपछि गरिएका पछिल्ला प्रयासहरु बिफल भएपश्चात् नेपालबाट मलेसिया र मलेसियाबाट नेपाल हवाइ आवतजावत नै बन्द हुन पुगेको छ । यात्रुहरु नभएपछि दुई देशीय हवाई आवागमन बन्द हुन पुगेको नागरिक उड्डयन विभागले जनाएको छ । नेपाली मजदूरहरु प्रत्येक महिना १० हजारका दरले मलेसियामा काम गर्न जाने गरेका थिए […]

कोरियामा फेरि एक नेपालीको मृत्यु

काठमाडौं, असार ६ । इपीएस मार्फत दक्षिण कोरिया गएका एक नेपालीको औद्योगिक दुर्घटनामा परि मृत्यु भएको छ । मोरङ बेलबारी लक्ष्मीमार्ग स्थायी घर भएका बलकुमार राई दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत थिए । दाना पकाउने भाँडामा ग्यास ओभर भएर पड्किँदा तातो ग्यास र पाउडरले पोलेर राई घाइते भएका […]

मलेसियामा एक नेपालीद्वारा आत्महत्या

मलेसिया । मलेसियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । अन्दाजी ४० वर्षका अन्नपुर्ण गाउँपालिका वडा नं. ८ कास्की घर भएका सन्दीप कामीले झुण्डिएर आत्महत्या गरेका हुन । सन्दीप ७ वर्ष अगाडी रोजगारीको शिलशिलामा मलेसिया आएर एक पटक पनि नेपाल फर्किएका थिएनन् । उनको आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन । सन्दीप सिमोनियामा रहेको […]

मलेसियाद्वारा नेपाली इमिग्रेशनमा रोक

काठमाडौं, जेठ १० । मलेसियाले नेपाली मजदूरहरुलाई त्यहाँ जानबाट एकहप्ते रोक ‘इमिग्रेशन’ लगाएको छ । यो प्रक्रिया अरु बढि लम्बिन सक्ने सङ्केत पनि दिएको छ । नेपाली मजदूरहरु प्रत्येक महिना १० हजारका दरले मलेसियामा काम गर्नजाने गरेका छन् । मध्यपूर्वमा साउदी अरब, कतार, कुबेत र दुबईले नेपाली कामदारहरुलाई ढोका खुल्ला गर्नुपूर्व नेपालीहरु विदेशमा कमाइ गर्न […]

मे १, १८८६ को मजदुर आन्दोलन

अगस्ट २०, १८६६ मा बाल्टिमोरमा भेला भएका ६० मजदुर संगठनहरुको एक भेलाले सर्वप्रथम आठ घण्टा कामको माग राखेर ‘नेसनल लेबर युनियन’ भन्ने एक संगठनको निर्माण गरेको थियो । मजदुरहरुको त्यो अन्तर्राष्ट्रिय महत्वको संगठनको नेतृत्व एच्बी सिल्विसले गरेका थिए । एचबी सिल्विसले प्रथम अन्तर्राष्ट्रिय नेताहरुसँग लगातार पत्र व्यवहार गर्दथे । सिल्विस एक जना असाध्य प्रतिभाशाली मजदुर […]

कोरियाबाट फर्किएकाहरूलाई अवसर, तीनहजारलाई फेरि लाने

काठमाडौं, वैशाख १६ । पहिले नै दक्षिण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार, कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएको छ पुनः परीक्षाका आधारमा हामीले पठाउने छौं । ‘परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका […]

विना तालिम वैदेशिक रोजगारमा जाँदा न्यून तलब

काठमाडौं, चैत २९ । आवश्यक तालिम विनानै नेपालबाट वैदेशिक रोजगारीमा गएकै कारण नेपाली कामदारहरुले राम्रो काम र तलब पाउने गरेका छैनन् । रोजगारीका लागि गएका अन्य देशका कामदारले आवश्यक सीप सिकेर आउने गरेको तर नेपालबाट जाने कामदारहरुसँग सीप नहुने भएकै कारण अन्य देशका नागरिकको तुलनामा नेपाली कामदारले जोखिमयुक्त र अरूले छोडेका काम गर्नु परिरहेको छ […]