१५ नम्बर ब्यूरोले गर्यो कोणसभा सम्पन्न

१५ नम्बर ब्यूरोले गर्यो कोणसभा सम्पन्न


भोजपुर। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १५ नम्बर ब्यूरोले कोणसभा सम्पन्न गरेको छ । बैशाख ३ गते भोजपुर जिल्लाको षडानन्द गाउँपालिका –११ झ्याउपोखरीमा कोणसभा कार्यक्रम सम्मन्न गरेको हो ।

पार्टीका भोजपुर जिल्ला सदस्य राज कुमार राईको सञ्चालनमा सम्पन्न कोणसभालाई पार्टीका सीसीएम अम्बिका रेग्मी र १५ न. ब्यूरो अभियान टोली सदस्य पेमा लामाले सम्बोधन गर्नुभएको थियो ।