पहिलो कोणसभा गरुडा नपा— ५ शिवनगरमा भयो । कोणसभालाई १२ नं. ब्यूरो इन्जार्च तथा पार्टी पिविएम कमरेड बीरेन्द्र कुमार यादवले सम्वोधन गर्नु भयो ।
दोस्रो कोणसभा रौतहटको गरुडा नपा— १ जयनगरमा भयो । कोण्णसभालाई सम्वोधन पार्टी पिविएम कमरेड शारदा महतले गर्नु भयो ।
तेस्रो कोणसभा माधवनारायण नपा दिपट्ठिबजारमा भयो,जसलाई सम्वोधन पार्टी सिसिएम टेकबहादुर विकले गर्नु भयो ।
चौथो कोणसभा मौलापुर नपा ५ मौलापुर बजारमा भयो । सम्वोधन पार्टी पिविएम चन्द्रहरी सुवेदीले गर्नु भयो ।
पाँचौ कोणसभा रौतहट जिल्लाको सुपरनीयाँ चोकमा भयो । सम्वोधन कमरेड बीरेन्द्र कुमार यादवले गर्नु भयो ।
छैटौ कोणसभा रौतहट जिल्लाको सन्तपुरमा भयो, जसलाई सम्वोधन पार्टी सिसिएम टेकबहादुर विकले गर्नु भयो ।
सातौ कोणसभा रौतहट जिल्लाको कटहरीया बजारमा भयो । सम्वोधन चन्द्रहरी सुवेदीले गर्नु भयो ।
सबै कोणसभाहरुको संचालन जिल्ला इन्चार्ज कमरेड प्रल्हाद शाहाले गर्नु भएको थियो ।
कोणसभा गरिएका सबै स्थानहरुमा पर्चा विरण र भित्ते लेखन कार्यहरु गरिएका थिए ।