ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुका विविध पक्षहरुलाई समेटेर बीगेसो अध्यक्ष पदमसुन्दर लिम्बूव्दारा नेतृत्व गरेको एक प्रतिनिधिमयडलले लण्डनस्थित नेपाली राजदूतावासमा नपाली राजदुत चन्दकमार घिमिरलाई भेटी ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुका विविध समस्याहरुवारे अवगत गराउने काम गरयो । यसवारे बीगेसो अध्यक्ष पदमसुन्दर लिम्बूव्दारा जारी प्रेस विज्ञप्ति निम्न बमोजिम छ ः
































