नवलपरासी २१ फागुन – मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले सहिद सप्ताहको अन्तिम दिन पाल्हीनन्दन गाउँपालिका र प्रतापपुर गाउँपालिकाको सहिद परिवार भेटघाट गरेर समापन गरेको जनाएको छ ।
सहिद परिवार भेटघाट गरेर सहिद सप्ताह समापन